२४ चैत्र २०८०, शनिबार १७:५५
भारतीय राजदूतावासको सहयोगमा नेपालको खोटाङ जिल्लाको रावा बेसी गाउँपालिका स्थित श्री शारदा माध्यमिक विद्यालयको भवन तथा छात्रावास भवनको आज उद्घाटन भयो । यसकार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख सन बहादुर राई, रावा बेसी गाउँपालिकाका अध्यक्ष फटिक कुमार श्रेष्ठ र काठमाडौंस्थित भारतीय...
२४ चैत्र २०८०, शनिबार १७:३८
School and Hostel building of Shree Sharada Secondary School, Rawa Besi Rural Municipality, Khotang, built with Government of India’s financial assistance of NRs. 36.10 million under ‘Nepal-India Development Cooperation’ was inaugurated today jointly by Mr. San Bahadur Rai, Chief, District...
२३ चैत्र २०८०, शुक्रबार १९:५८
काठमाडौं। ग्लोबल आइएमई बैंक लिमिटेडले जर्मन सरकारको स्वामित्वमा रहेको जी आई जेडसँग सहकार्य गरी नेपालमा विद्युतीय सार्वजनिक यातायातमा लगानी गर्ने सम्बन्धी सम्झौता गरेको छ। जी आई जेडले नेपाल सरकार, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयसँगको सहकार्यमा मिटिगेशन एक्सन फ्यासिलिटीको लगानीमा...
२३ चैत्र २०८०, शुक्रबार १८:४२
काठमाडौं। नेपालमा मकैको मूल्य शृङ्खला सुदृढ पार्ने उदेश्यले काठमाडौंमा दुई दिनेअन्तर्राष्ट्रिय सम्मेलन आयोजना भयो र यसले नेपालको मकै क्षेत्रलाई सुदृढ पार्न महत्वपूर्ण सिफारिसहरू अनावरण ग-यो। (युएसएआईडी) को नेपाल बीउ तथा मल परियोजनाको सहयोगमा भएको उक्त कार्यक्रममा कृषि तथा पशुपन्छी विकास...
२१ चैत्र २०८०, बुधबार ०९:०५
काठमाडौं । पाही इन्भेष्टमेन्ट प्रा.लि ले शेयर बजारका लगानीकर्ताहरूका लागि सोमबार लिटिल बुद्ध सेकेन्डरी स्कुलमा लगानीकर्ता शेयर सचेतना कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा कम्पनीले शेयर कारोबारसम्बन्धी ज्ञान अभिवृद्धिको लागि सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत लगानीकर्ता सचेतना कार्यक्रम आयोजना गरेको थियोे। पाही...
२१ चैत्र २०८०, बुधबार ०८:५३
काठमाडौँ, चैत २१ गते । विश्व बैङ्कले चालु आर्थिक वर्षमा नेपालले ३.३ प्रतिशतको आर्थिक वृद्धिदर हासिल गर्ने अनुमान गरेको छ । मुलुकको आर्थिक वृद्धिलाई पर्यटन क्षेत्रमा देखिएको पुनरुत्थान र जलविद्युत् निर्यातले मुख्य रूपमा सहयोग पुगेको बैङ्कले जनाएको छ । विश्व बैङ्कले...
२१ चैत्र २०८०, बुधबार ०८:१६
काठमाडौं। हिमोफिलियाका बिरामीलाई आवश्यक पर्ने औषधी राज्यबाटै उपलब्ध गराउन सरोकारवाला निकायले माग गरेका छन्। हिमोफिलिया सोसाइटी नेपालको ३१ औँ स्थापना दिवसको अवसरमा एक कार्यक्रम गर्दै सोसाइटीका अध्यक्ष मुकुण्द घिमिरेले पहिचान भएको हिमोफिलियाका बिरामीलाई आवश्यक पर्ने जीवन रक्षार्थ औषधी उपलब्ध गराउन...
२१ चैत्र २०८०, बुधबार ०८:०६
काठमाडौँ। स्वास्थ्य सेवा विभाग उपचारात्मक सेवा महाशाखाको आयोजनामा मंगलबार भएको अन्तरक्रिया कार्यक्रमको विषय थियो, ‘खासगरी आधारभूत स्वास्थ्य सेवा निशुल्क र आकस्मिक स्वास्थ्य सेवाबाट बन्चित गरिने छैन त भनिएको छ तर जनताले कसरी बुझ्ने ?...
२० चैत्र २०८०, मंगलवार २२:०७
काठमाडौँ । लगानी बोर्डको कार्यालयले बंगलादेशको ढाकास्थित नेपाली दूतावाससँगको सहकार्यमा आगामी लगानी सम्मेलनलाई लक्षित गर्दै शनिबार प्रि-इभेन्ट इन्भेष्टमेन्ट सेमिनार आयोजना गरेको छ । उक्त सेमिनारमा आगामी वैशाख १६ र १७ मा काठमाडौँमा आयोजना हुने लगानी सम्मेलनको विषयवस्तु तथा अपेक्षाका सम्बन्धमा...