Economic Khabar

एसईई आजदेखि सुरु हुँदै

१५ चैत्र २०८०, बिहीबार २१:०६

काठमाडौं। माध्यमिक शिक्षा परीक्षा (एसईई) आजदेखि सुरु हुँदै छ । आज बिहान ८ बजेदेखि सुरु हुनेको परीक्षा २७ गतेसम्म चल्नेछ ।  राष्ट्रिय परीक्षा बोर्डको तथ्याङ्क अनुसार यो वर्ष पाँच लाख चार हजार ४१४ विद्यार्थी परीक्षा दिन फारम भरेका छन् ।...

४.७८ अंकले बढेर २०३५ को विन्दुमा कायम, सेयर बजारमा सामान्य अंकको सुधार

१५ चैत्र २०८०, बिहीबार २०:४९

काठमाडौं । आज यस साताको अन्तिम कारोबार दिन सेयर बजारमा सामान्य अंकको सुधार आएको छ । बिहीबार बजार ४.७८ अंकले बढेर २०३५ को विन्दुमा कायम हुन पुगेको छ। आज ३१३ कम्पनीको ६६ लाख १४ हजार ४४५ कित्ता शेयर किनबेच हुँदा...

अन्तरमन्त्रालय तथा अन्तरनिकाय समन्वय बढाउने र निजी क्षेत्रको मनोबल बढाउनुपर्ने आवश्यकता, अर्थमन्त्री वर्षमान पुन

१५ चैत्र २०८०, बिहीबार २०:३०

काठमाडौँ / चालु आर्थिक वर्ष २०८०/८१ को दोस्रो चौमासिक समीक्षा अवधिसम्ममा अर्थ मन्त्रालयको कार्यसम्पादन र निर्धारित लक्ष्यको उपलब्धि औसत देखिएको छ । चालु आवको फागुन मसान्तसम्मको प्रगतिबारे मङ्गलबार मन्त्रालयमा समीक्षा भएको थियो । समीक्षा बैठकमा अर्थमन्त्री वर्षमान पुनले सार्वजनिक वित्त व्यवस्थापनमा...

राष्ट्रिय वाणिज्य बैंकको ग्लोबल मनी विकको सन्दर्भमा वित्तीय साक्षरता कार्यक्रम

१५ चैत्र २०८०, बिहीबार १९:२९

काठमाडौँ । राष्ट्रिय वाणिज्य बैंकको ग्लोबल मनी विकको सन्दर्भमा देशव्यापी रुपमा सञ्चालित वित्तीय साक्षरता कार्यक्रमबाट ५५९० जना लाभान्वित भएका छन् । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले देशव्यापी रुपमा सञ्चालन गरेको वित्तीय साक्षरता कार्यक्रमबाट उल्लेखित संख्यामा लाभान्वित भएको सी बैंकले जारी गरेको...

नेपालको प्रतिनिधित्व गर्दै युनिभर्सल वुमन २०२४ को निर्णायकमा संगीता पुरी

१४ चैत्र २०८०, बुधबार २०:४३

काठमाडौं। ग्लोबल ग्ल्यामर भेन्चर्सकी निर्देशक संगीता पुरीले युनिभर्सल वुमन २०२४ प्रतियोगितामा निर्णायकको रूपमा नेपालको प्रतिनिधित्व गरेकी छिन्।   युनिभर्सल वुमन एक प्रतिष्ठित ग्लोबल प्रतियोगिताहो जसले विविधता र सशक्तिकरणका साथ विश्वभरका महिलाहरूको प्रतिभा र उपलब्धिहरू प्रदर्शन गर्दछ। कम्बोडियाको नोमपेनमा २ दिन...

नेपालको प्रतिनिधित्व गर्दै युनिभर्सल वुमन २०२४ को निर्णायकमा संगीता पुरी

१४ चैत्र २०८०, बुधबार २०:४१

काठमाडौं। ग्लोबल ग्ल्यामर भेन्चर्सकी निर्देशक संगीता पुरीले युनिभर्सल वुमन २०२४ प्रतियोगितामा निर्णायकको रूपमा नेपालको प्रतिनिधित्व गरेकी छिन्।   युनिभर्सल वुमन एक प्रतिष्ठित ग्लोबल प्रतियोगिताहो जसले विविधता र सशक्तिकरणका साथ विश्वभरका महिलाहरूको प्रतिभा र उपलब्धिहरू प्रदर्शन गर्दछ। कम्बोडियाको नोमपेनमा २ दिन...

एशियन पेन्ट्सले इन्द्रचोकमा मनायो फागु पुन्ही या भिन्तुना

१४ चैत्र २०८०, बुधबार २०:३२

काठमाडौं। यहि चैत ११ गते काठमाडौंको इन्द्रचोकमा रङ्गको पर्व होली मनाएको छ ।  नेपाली संस्कृति र समुदायको पहिचान झल्काउने उद्देश्यका साथ सांस्कृतिक कुटुम्बको सहकार्यमा यस कार्यक्रम आयोजना नेपालको पेन्ट्स बजारमा अग्रणी स्थानमा रहन सफल एशियन पेन्ट्सले काठमाडौं महानगरपालिका वडा नम्बर...

चैत अन्तिम साता खार्पा महोत्सव

१४ चैत्र २०८०, बुधबार १९:४२

काठमाडौं। खार्पा महोत्सव तथा श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ चैत २७ गतेबाट २०८१ वैशाख ३ गतेसम्म आयोजना गरिने भएको छ । महोत्सव आयोजनाको तयारी सुरु भइसकेको महोत्सव प्रचार प्रसार समितिका संयोजक रामकृष्ण पोखरेलले बताए ।  उनले महोत्सव र श्रीमद्भागवत सप्ताहको लागि...

कृषि विकास बैंकको बिद्यार्थिसंग बैंक बित्तीय साक्षरता कार्यक्रम संचालन

१३ चैत्र २०८०, मंगलवार २१:२४

यसै बित्तीय साक्षरता कार्यक्रममा कृषि विकास बैंकका उपमहाप्रबन्धक यज्ञप्रकाश न्यौपाने उपस्थितमा कृषि बिकास बैंक गण्डकी प्रदेश र लुम्बीनी प्रदेशको आयोजनामा पुर्वी नवलपरासी जिल्लाको अमलटारी होमस्टे, रुपन्देही जिल्लाको धकधही र कपिलबस्तु जिल्लाको खनुवाका विद्यालयका एघार र वाह् कक्षामा अध्ययनरत विद्यार्थिहरुलाई बैंकका उपमाहाप्रबन्धकले...