Economic Khabar

पाठेघरको मुखको क्यान्सरको परीक्षण र रोकथामका लागि राष्ट्रव्यापी सचेतना अभियान सुरु

२४ फाल्गुन २०८०, बिहीबार २०:५८

एनसेल, मेरी स्टोप्स इन्टरनेसनल नेपाल र अष्ट्रेलिया सरकारको विदेश मामिला तथा व्यापार विभागको संयुक्त सहकार्यमा पाठेघरको मुखको क्यान्सरको परीक्षण र रोकथामका लागि राष्ट्रव्यापी सचेतना अभियान सुरु गरेको छ। निजी दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलसँगको साझेदारी र अष्ट्रेलियन सरकारको वैदेशिक मामिला...

ग्लोबल आइएमई बैंकका थप ४१ शाखाद्वारा एकसाथ वित्तीय साक्षरता कार्यक्रम आयोजना, ५ हजार  भन्दा बढी व्यक्तिहरुको सहभागिता 

२४ फाल्गुन २०८०, बिहीबार १८:४४

काठमाडौं। ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत वित्तीय पहूँचबाट बाहिर रहेका विभिन्न लक्षित वर्गहरु पहिचान गरी बैंकका थप ४१ वटा शाखा कार्यालयद्वारा एकसाथ वित्तीय साक्षरता कार्यक्रम संचालन गरेको छ।  कार्यक्रममा कृषक, लघु, साना तथा मझौला उद्यमीहरु, मजदुर, वैदेशिक...

कुमारी बैंकले ५ लाख २५ हजार संस्थापक सेयर बिक्री

२४ फाल्गुन २०८०, बिहीबार १०:३१

काठमाडौं । कुमारी बैंकले ५ लाख २५ हजार संस्थापक सेयर बिक्री गर्ने भएको छ । बैंकले संस्थापक शेयरधनी रुबिका अग्रवालको नाममा रहेको ७५ हजार १८ र बलराम न्यौपानेको नाममा रहेको ४ लाख ५० हजार कित्ता सेयर बिक्री गर्न लागिएको जनाएको...

कालिका लघुवित्त वित्तीय संस्थाको १४ औं वार्षिक साधारण सभा आज

२४ फाल्गुन २०८०, बिहीबार १०:२४

काठमाडौं । कालिका लघुवित्त वित्तीय संस्थाको १४ औं वार्षिक साधारण सभा आज (फागुन २४ गते) बस्दैछ । कम्पनीको सभा होटल टास्क इन्टरनेसनल प्रालिको सभाहल, बुद्धचोक, कास्कीमा बिहान ९ बजेदेखि सुरु हुनेछ । सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदनका साथै, नाफा–नोक्सान...

रुपन्देहीबाट काठमाडौँतर्फ आउँदै गरेको बस त्रिशूली नदीमा खसेको छ, मृत्यु हुनेको संख्या ६

२३ फाल्गुन २०८०, बुधबार ०९:१९

धादिङमा आज बिहान भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या ६ पुगेको छ। ३५ जनाभन्दा धेरैको उद्धार गरेका छन्। रुपन्देहीबाट काठमाडौँतर्फ आउँदै गरेको लु२ख २१२१ नम्बरको बस आज बिहान पाँच बजे धादिङको गजुरी गाउँपालिका–५ घाटबेँसीमा दुर्घटनामा परेको हो। बसचालक हरिराम हरिजनलाई प्रहरीले नियन्त्रणमा...

२.२५ र १.५ लिटर कोका–कोलाको खरिदमा २५० मिलिलिटर कोका–कोला निःशुल्क

२३ फाल्गुन २०८०, बुधबार ०९:१७

काठमाडौँ । नेपालको सबैभन्दा बढी लोकप्रिय पेय पदार्थ कोका–कोलाले उपभोक्ताहरूको लागि फेरी अर्को विशेष क्याम्पेन लिएर आएको छ । घरमा खानाखाँदाको क्षणहरु विशेष र अविस्मरणीय बनाउन नेपालमा कोका–कोलाले २.२५ र १.५ लिटर प्याक साइजको कोका–कोला, स्प्राइट र फ्यान्टाको खरिदमा २५० मिलिलिटरको कोका–कोला...

समस्या देखिएको सामाजिक सञ्जाल फेसबुक चल्न थाल्यो

२३ फाल्गुन २०८०, बुधबार ०३:१७

समस्या देखिएको सामाजिक सञ्जाल फेसबुक चल्न थाल्यो।  विश्वभर एक्कासि समस्या देखिएको सामाजिक सञ्जाल फेसबुक चल्न थालेको छ । फेसबुकसंगै मेसेन्जर र इन्स्टाग्राम विश्वभर केहिबेर समस्या आएको थियो ।  मेटाका प्लेटफर्महरू डाउन भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् । अहिले फेसबुक,...

एक तोलामै २ हजार रुपैयाँँले मूल्यवृद्धि

२२ फाल्गुन २०८०, मंगलवार २२:०३

काठमाडौं । आज साताको तेस्रो दिनमा नेपाली बजारको सुनको मूल्यमा ह्वात्तै बढेर आएको छ। आज सुनको तोलामै २ हजार रुपैयाँँले मूल्यवृद्धि भएको हो । यो सँगै एकै सातामा सुनको मूल्य दुई पटक दुई हजार रुपैयाँले वृद्धि भएको छ । आइतबार एकैदिन प्रतितोला दुई हजार...

फेसबुक लगईनमा समस्या

२२ फाल्गुन २०८०, मंगलवार २१:४९

काठमाडौं । विश्वभर सामाजिक सञ्जाल फेसबुकमा समस्या देखिएको छ । मंगलबार राति एक्कासि फेसबुक लगआउट भएको थियो । त्यसपछि लगइन नै नहुने समस्या देखिरहेको छ । विश्वभरका प्रयोगकर्ताले फेसबुकमा समस्या देखिरहेको गुनासो गरेका छन् । सामाजिक सञ्जालमा देखिएका समस्याबारे रिपोर्ट...