Economic Khabar

प्रभु बैंक र सेञ्चुरी बैंकको एकीकृत कारोबार

२६ पुष २०७९, मंगलवार २०:३१

ईकोनोमिक खबर, काठमाडौं । प्रभु बैंक र सेञ्चुरी बैंकको एकीकृत कारोबार पुस २६ गतेदेखि शुरू भएको छ । प्रभु बैंकले सेञ्चुरी बैंकलाई प्राप्ति गरेर प्रभु बैंकको नामबाट एकीकृत कारोबार सुरू भएको हो। यस्तै, सेन्चुरी बैंकका अध्यक्ष राजेश कुमार श्रेष्ठले सबैभन्दा...

ग्लोबल आइएमई र बैंक अफ काठमाण्डू लिमिटेड मर्जर, कूल पुँजी रु. ५७ अर्ब

२५ पुष २०७९, सोमबार ०९:१३

ईकोनोमिक खबर, काठमाडौं । ग्लोबल आइएमई बैंक र बैंक अफ काठमाडूबीच मर्जरप्रश्चात आजदेखि ग्लोबल आइएमई बैंक लिमिटेडको नामबाट एकीकृत कारोबार सुरु भएको छ । ग्लोबल र बीओके १ः१ को शेयर स्वाप रेसियामा मर्ज भएका हुन् ।   प्रधानमन्त्री पुष्पकमल दाहालले आज बिहान एक...

के.बी. उप्रेतीको अध्यक्षतामा १५ सदस्यीय सञ्चालक समितिमा निर्वाचित

१८ पुष २०७९, सोमबार १८:२०

ईकोनोमिक खबर, काठमाडौं। राष्ट्रिय सहकारी बैंकको १९औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । १६ देखि १८ सम्म भएको सभाले के.बी. उप्रेतीको अध्यक्षतामा १५ सदस्यीय सञ्चालक समिति निर्वाचित गरेको छ । संचालक समिति सदस्यमा प्रदेश नम्बर १ बाट महेन्द्र कुमार गिरी,...

Rabina Desh Raj

१५ पुष २०७९, शुक्रबार ०९:२४

साथीहरू, म तपाईंसँग यो साझा गर्न पाउँदा अत्यन्त खुशी छु कि मैले 32 वर्षको बैंकिङ करियरबाट बाहिर निस्केपछि मेरो जीवन मात्र परिवर्तन भएको छैन तर मेरा पुर्खाहरू र ब्रह्माण्डले मलाई सबैभन्दा धेरै दयालु, सम्मानजनक, विकसित भएको आशिष् दिनुभएको छ। मायालु...

नबिल बैंक कम्प्युटराईज्ड बैंकबाट डिजिटल बैंकमा परिणत

८ पुष २०७९, शुक्रबार १०:४५

ईकोनोमिक खबर, काठमाण्डौ। नबिल बैंक कम्प्युटराईज्ड बैंकबाट डिजिटल बैंकमा परिणत भएको छ । मोबाइल बैंकिङ एपलाई पूर्णरुपमा परिमार्जन गरी एनबैंकको शुभारम्भ गरेर नबिल डिजिटल बैंकिङको नेतृत्व गर्न सफल भएको हो। नबिल बैंकले एनबैंकलाई एक छुट्टै भर्चुअल शाखाको रूपमा स्थापना गरेको...

मेगा बैंक नेपाल र नेपाल इन्भेस्टमेन्ट बैंकसँगको मर्जर कार्यलाई अन्तिम स्वीकृति प्रदान

८ पुष २०७९, शुक्रबार १०:०१

ईकोनोमिक खबर, काठकाण्डौं।  मेगा बैंक नेपाल लिमिटेडको वार्षिक साधारणसभाले नेपाल इन्भेस्टमेन्ट बैंकसँगको मर्जर कार्यलाई अन्तिम स्वीकृति प्रदान गर्न विशेष प्रस्ताव पारित गरेको छ। बिहीबार काठमाण्डौमा सम्पन्न मेगा बैंकको १२औँ वार्षिक साधारणसभाले मूल्यांकनकर्ताबाट प्राप्त दुवै संस्थाको सम्पत्ति, दायित्व तथा कारोबारको मूल्यांकन...

काठमाण्डौंमल सुन्धारामा के.एफ.सी.को १५ औं शाखा

८ पुष २०७९, शुक्रबार ०९:०३

ईकोनोमिक खबर, काठमाण्डौं। अन्तराष्ट्रिय फुड चेन ब्रान्ड के.एफ.सी.ले नेपालमा १५ औं शाखा काठमाण्डौ मलमा बिस्तार गरेको छ।  के.एफ.सी नेपालको आधिकारिक फ्रेन्चाइजर देवयानी इन्टरनेशलन नेपाल प्रा.लि.ले नेपालकै पहिलो के.एफ.सी. (Flagship Store) सञ्चालनमा ल्याएको हो । के.एफ.सी. रेस्टुरेन्ट विश्वमै सबैभन्दा स्वादिष्ट चिकेनको...

हिफर इन्टरनेशनल मार्फत् नेपाल सरकारलाई १२० वटा गाई तथा साँढे प्रदान

७ पुष २०७९, बिहीबार २२:२८

ईकोनोमिक खबर, काठमाण्डौ। दक्षिण कोरिया सरकारबाट हिफर इन्टरनेशनल  मार्फत् नेपाल सरकारलाई प्राविधिक सहायताका रुपमा १०० उच्च जातका कोरेली गाई र २० ओटा वटा साँढे मध्ये आज प्रथम चरणमा ३६ वटा कोरेली गाई र ६ वटा राँगा उपलव्ध गराउन लागिएको हो।...

Small World र सानिमा बैंक बिच रेमिट्यान्स सम्झौता

७ पुष २०७९, बिहीबार २१:१४

ईकोनोमिक खबर, काठमाण्डौं। सानिमा बैंक लिमिटेड र Small World Financial Services बिच युरोप-नेपाल रेमिट्यान्स सेवा सम्झौता भएको छ। यस सम्झौताले युरोपका विभिन्न देशहरुबाट नेपालमा सहजै पैसा पठाउन सक्नेछन। आज बाट नै युरोप-नेपाल रेमिट्यान्स सेवा संचालनमा आएको जानकारी दिएका छन। युरोपबाट...