६ पुष २०७९, बुधबार १०:१५
ईकोनोमिक खबर, काठमाण्डौं। मधेश प्रदेशमा बचत प्रोत्सहान गर्ने उद्देश्य लिएर एनएमबि बैंकले ९.१३३ प्रतिशत उच्चतम ब्याजदर प्रदान गरिने “अपन एनएमबि बचत खाता” सन्चालनमा ल्याएको छ। उच्चतम ब्याजदर प्रदान गर्नुका साथै बैंकले ग्राहकहरुलाई निःशुल्क डेबिट, क्रेडिट, डलर कार्ड, निःशुल्क डिम्याट, मेरोशेयर,...
५ पुष २०७९, मंगलवार १०:२९
ईकोनोमिक खबर, काठमाण्डौं। कृषि बिकास बैंकको संचालक समितिबाट बैंक संचालक समितिको अध्यक्ष पदमा रमेश दुवाडी नियुक्ति हुनु भएको छ । नवनियूक्त अध्यक्ष विभिन्न संघ/संस्थाको संचालक समितिमा सदस्य रहि कार्य गरेको अनुभव समेत रहेको छ। बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन...
४ पुष २०७९, सोमबार ०९:०६
ईकोनोमिक खबर,काठमाडौं । अतिनै रोमान्चक खेलका साथमा गोल ३-३ को बराबरी पश्चात फ्रान्सलाई पेनाल्टी सुटआउटमा ४-२ ले हराउँदै दक्षिण अमेरीकी राष्ट्र अर्जेन्टिना तिन दशक पछि तेस्रो पटक विश्वकप फुटबल विजेता बन्न सफल भएको छ । कतारको लुसेल स्टेडियममा भएको रोमाञ्चक...
१ पुष २०७९, शुक्रबार १०:२३
ईकोनोमिक खबर, काठमाण्डौं। विश्वव्यापीकरण र सूचना प्रविधिको तीव्र विकासले गर्दा आप्रवासन वर्तमान समाजको अभिन्न आयाम बन्न पुगेको छ । रोजगारीको खोजी, अध्ययन, व्यवसाय, घुमफिर, शरणार्थी जीवन, कामको क्षेत्रगत विविधता लगायतका कारणले विश्वमा आप्रवासन हुने प्रचलन छ। आई।ओ।एम। द्वारा प्रकाशित World...
२९ मंसिर २०७९, बिहीबार ०८:५६
ईकोनोमिक खबर, काठमाडौं । पूर्वविजेता फ्रान्स कतार विश्वकप फुटबलको फाइनलका प्रवेश गरेको छ । बिहीबार विहान ००ः४५ मा भएको खेलमा मोरक्कोलाई २–० ले हराउँदै फ्रान्स फाइनलमा पुगेको हो । अब आईतबार फ्रान्सले अर्को कडा प्रतिस्पर्धी तथा पूर्वविजेता अर्जेन्टिनाको सामना गर्नेछ...
२८ मंसिर २०७९, बुधबार ०८:२८
ईकोनोमिक खबर, काठमाडौं । नेपाल हस्तकला महासंघद्वारा ५ दिन सम्म सन्चालित होटल हायातमा आयोजित १९ औँ हस्तकला व्यापारमेला तथा १७ औँ हस्तकला प्रतियोगिता सम्पन्न भयो। गत शुक्रबार उद्घाटन राष्ट्रपति विद्यादेवी भण्डारीले गरेकी थिइन भने उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्र प्रसाद...
२७ मंसिर २०७९, मंगलवार १०:१५
ईकोनोमिक खबर, काठमाडौं । हालै सम्पन्न संघीय निर्वाचनमा निर्वाचित भएका मकवानपुरका सांसद महेश बर्तौला जनताका समस्या बोकेर सिंहदरबारतिर लबिङ तिव्र पारेका छन्। उनी मकवानपुरका किसानको समस्या बोकेर कृषि तथा पशुपक्षी विकास मन्त्रालयमा पुगे । उनले विभागीय मन्त्रीलाई भेटेरै यो समस्या...
२३ मंसिर २०७९, शुक्रबार २१:१५
ईकोनोमिक खबर, काठमाडौँ। कोका–कोला फाउन्डेसनको आर्थिक सहयोगमा क्रिएसनले त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, महाराजगञ्जमा रहेको मनमोहन कार्डियो–थोरासिकभास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा सफलतापूर्वक अक्सिजन प्लान्ट स्थापना गरी हस्तान्तरण गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकी सचिव देवकुमारी गुरागाईं, शिक्षण अस्पतालका निर्देशक दिनेश काफ्ले,...
२२ मंसिर २०७९, बिहीबार ०७:३६
ईकोनोमिक खबर, काठमाडौं। सामाजिक सुरक्षा कोषको योगदानमा आधारित सामाजिक सुरक्षा योजनामा योगदान गरिरहेकै अवस्थामा मृत्यु भएका व्यक्तिका आश्रित परिवारले मासिक १ लाखसम्म पेन्सन लिन थालेका छन्। कोषले सामाजिक सुरक्षा योजनामा आबद्ध भएर योगदान गरिरहेका बेलामा विभिन्न कारणले मृत्यु भएका २६५...