२ मंसिर २०७९, शुक्रबार १०:११
ईकोनोमिक खबर, काठमाण्डौं। जेष्ठ नागरीक सम्मानका रुपमा एनएमबिको नयाँ स्कीम ल्याएको छ। एनएमबि बैंकले एनएमबि मान्यजन बचत खातामा सबैभन्दा बढी ब्याज दिने घोषणा गरेको छ। यसखातालाई खाता विशेष रूपमा ज्येष्ठ नागरिकहरूको आवश्यकताहरूलाई मध्यनजर राखी बैंकले ल्याएको हो। बचतखातामा सर्वाधिक ब्याजदरमा...
१ मंसिर २०७९, बिहीबार २०:११
ईकोनोमिक खबर, काठमाडौं। निर्वाचन आयोगले अबहुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनका लागि सबै तयारी पूरा भएको जनाएको छ। आयोगमा पत्रकार सम्मेलन गरेर प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले चुनावका लागि सबै तयारी पूरा भइसकेको भन्दै मंशीर १ गते बिहीवार राति...
१ मंसिर २०७९, बिहीबार १४:११
ईकोनोमिक खबर, काठमाडौं। पेट्रोलको मूल्य प्रतिलिटरमा तीन रुपियाँ १६ पैसा बढेर आएको छ। इन्डियन आयल कर्पोरेसन (आईओसी)ले नोभेम्बर १६ मा पठाएको नयाँ मूल्य अनुसार पेट्रोलको मूल्य बढेर आएको हो। अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य घटबढ भएका कारण पेट्रोलको मूल्य बढेर र...
१ मंसिर २०७९, बिहीबार १४:११
ईकोनोमिक खबर, काठमाडौँ। हाइ एन्ड ग्लोबल टिभि ब्रान्ड र बिग स्क्रिन आर्टिफिसियल इन्टेलिजेन्स अफ थिङ्स (एआइओटि)को पायोनियर स्काइवोर्थले नेपालमा क्युएलइडि प्लस गुगल टिभि ल्याएको छ। एस्युइ ९५०० सिरिजको यो मोडल कम्पनीको लिड द फ्युचर थिम अन्तर्गत रहेको कम्पनीले जनाएको छ।...
१ मंसिर २०७९, बिहीबार ००:११
ईकोनोमिक खबर,काठमाण्डौं। सानिमा बैंकले आफ्ना ग्राहकहरुका लागि सानिमा भिसा डाईरेक्ट सेवा ल्याएको छ। यो सेवा मार्फत् ग्राहकहरुले विदेशबाट पठाएको पैसा तुरुन्तै प्राप्त गर्न सक्नेछन्। विश्वभरबाट सानिमाको भिसा कार्ड नम्बरमा विभिन्न डिजिटल माध्यमहरू जस्तै इन्टरनेट बैंकिङ्ग, मोबाइल बैंकिङ्ग र एटीएम बाट...
३० कार्तिक २०७९, बुधबार २३:११
ईकोनोमिक खबर, काठमाडौं। आइडिया स्टुडियो नेपालले २०२२ नोभेम्बर १५ मा ‘आइडिया स्टुडियो सिजन ७ ‘ को लागि आवेदन खुला गरेको छ। आइडिया स्टुडियो नेपालले आनन्द पशुपति होटल तिलगंगामा मंगलबार पत्रकार सम्मेलनको आयोजना गर्दै ‘आइडिया स्टुडियो सिजन ७ ‘को लागि आवेदन...
३० कार्तिक २०७९, बुधबार १०:११
ईकोनोमिक खबर, काठमाडौं । राजधानीको भृकुटीमण्डपमा १ महिना सम्म ‘जुत्ता चप्पल व्यापार प्रबद्र्धन मेला’ चलिरहेको छ । नेपालमा उत्पादित जुत्ताचप्पललाई प्रवद्र्धन गर्न फुटवेयर म्यानुफ्याक्चरर्स एशोसिएशनले आयोजना गरेको यो मेला पुस २ गतेसम्म मेला आयोजना हुनेछ । मेलामा अपेक्षाभन्दा धेरै मानिसहरुको...
२९ कार्तिक २०७९, मंगलवार १५:११
ईकोनोमिक खबर, काठमाण्डौं। ग्लोबल आइएमई बैंक लि. र बैंक अफ काठमाण्डू लि.बिच एक आपसमा १ः१ गाभ्न गाभिनको लागि सोमबार अन्तिम समझदारी पत्रमा हस्ताक्षर सम्पन्न भएको छ। समझदारीपत्रमा ग्लोबल आइएमई बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकाल तथा बैंक अफ काठमाण्डूका अध्यक्ष प्रकाश श्रेष्ठले...
२६ कार्तिक २०७९, शनिबार २०:११
ईकोनोमिक खबर, काठमाडौं । प्रतिष्ठित ब्राण्ड ‘खुकुरी रम’को उत्पादक ‘दि नेपाल डिस्टीलरिज प्रालि’ले ‘आइएसओ ९००१ः२०१५ (ISO 9001: 2015)’ प्रमाणपत्र प्राप्त गरेको छ। कम्पनीले हालै उत्पादन तथा कार्यप्रणालीको गुणस्तरीयता मापन गर्ने विश्वकै एक स्वतन्त्र मान्यताप्राप्त प्रमाणीकरण निकाय, DNV(UKAS) बाट यो प्रतिष्ठित...