Economic Khabar

चौथो संस्करणको नेपाल पूर्वाधार सम्मेलन २०२२ शरु

२३ भाद्र २०७९, बिहीबार १८:०९

ईकोनोमिक खबर, काठमाण्डौं। चौथो संस्करणको नेपाल पूर्वाधार सम्मेलन २०२२ को उद्घाटनका वक्ताहरूले मुलुकको आर्थिक समृद्धिका लागि पूर्वाधार विकासमा पर्याप्त लगानी गर्नुपर्नेमा सरोकारवालाले जोड दिएका छन् । यसका लागि सार्वजनिक निजी साझेदारीलाई थप प्रभावकारी र परिणामुखी बनाउनुपर्ने उनीहरूको भनाइ छ ।...

आठौं संस्करण फर्निचर तथा फर्निसिङ एक्स्पो २०२२ काठमाण्डौंमा शुरु

२३ भाद्र २०७९, बिहीबार ०९:०९

ईकोनोमिक खबर, काठमाण्डौां आठौं संस्करण फर्निचर तथा फर्निसिङ एक्स्पो २०२२ काठमाण्डौंमा शुरु भएको छ। आजबाट भृकुटीमण्डप स्थित प्रदर्शनीस्थलमा आयोजित शुभारम्भ भयो। यस कार्यक्रमका प्रमुख अतिथि बाग्मती प्रदेशका उद्योग वाणिज्य तथा आपूर्तीमन्त्री मिलन बाबु श्रेष्ठले एक्स्पोको उद्घाटन गरेका हुन् । एक्स्पो...

२३ भदौ देखि फर्निचर तथा फर्निसिङ एक्स्पो २०२२ हुने

१६ भाद्र २०७९, बिहीबार २३:०९

ईकोनोमिक खबर, काठमाण्डौं। आठौं संस्करणको फर्निचर तथा फर्निसिङ एक्स्पो २०२२, २३ भदौ देखि काठमाण्डौंमा हुने भएको छ। राजधानीमा पत्रकार सम्मेलनको आयोजना गरी आयोजकले एक्स्पोमा नेपाल तथा भारतका प्रदर्शकहरुको उत्साहजनक सहभागिता हुने जानकारी दिएको हो । अघिल्लो एक्स्पोमा ७५ हजार भन्दा...

दशैं जुत्ता चप्पल मेला शरु, नेपाली उत्पादित बस्तुमा अत्याधिक मोह

५ भाद्र २०७९, आईतवार २१:०८

  ईकोनोमिक खबर, काठमाडौं। दशैं व्यापार प्रवद्र्धनका लागी जुत्ता चप्पल मेला २०७९ आज भदौ ५ गतेदेखि राजधानीको भृकुटीमण्डपमा सुरु भएको छ । मेला भदौ ५ देखि २० गतेसम्म सञ्चालन हुने आयोजक फुटवयर म्यानुफ्याक्चरर्स एशोसियसन अफ नेपालले जनाएको छ । जुत्ता...

नेपाल कन्सर्ट टुर ‘टुबोर्ग होमकमिङ अर्थर गन’

३ भाद्र २०७९, शुक्रबार २३:०८

ईकोनोमिक खबर,काठमाण्डौं।नेपालीमुलका दिवेश पोखरेल (अर्थर गन) अमेरिकी आइडल सन् २०२० का उपविजेता पोखरेल नेपाली संस्कृति, नेपाल र पर्यटन विकासलाई संगीत मार्फत् सघाउन नेपालका विभिन्न क्षेत्रमा गएर नेपाल कन्सर्ट टुर ‘टुबोर्ग होमकमिङ अर्थर गन’ कालागी नेपाल आएको बताएका छन्।उनी अमेरिकन आइडल...

पश्चिम सेती र सेती नदी ६ जलविद्युत आयोजना बनाउने अनुमति प्राप्त, ४० बर्षको सुदुरपश्चिमका जनताको चाहाना हुनेछ पुरा

३ भाद्र २०७९, शुक्रबार १०:०८

ईकोनोमिक खबर, काठमाडौं। नेपाल सरकारले जलाशययुक्त संयुक्त परियोजना अन्तर्गत पश्चिम सेती र सेती नदी ६ जलविद्युत् आयोजना बनाउने अनुमति भारतीय कम्पनी एनएचपिसी लिमिटेडलाई दिएको छ। पिपिपि मोडेल अन्तर्गत भारतका प्रधानमन्त्री नरेन्द्र मोदिको २०७९ जेठ २गते बुद्धजयन्तिका दिन लुम्बनी भ्रमणको अवसरमा...

नाडा अटो इभि एक्सपो २०२२ हुने

२ भाद्र २०७९, बिहीबार ०९:०८

ईकोनोमिक खबर, काठमाडौं। अबको नाडा अटो शोमा इभि एक्सपो २०२२ यहि असोज ६ गतेबाट शरु हुने भएको छ। सरकारले आयातित पेट्रोलियम गाडीहरुको खुला नगरेपछि रोकिएको अटो बजारलाई चलायमान बनाउन नाडाको नौलो रणनितिको रुपमा लिएको छ। नविनतम प्रविधियुक्त विद्युतीय गाडीहरुलाई लक्षित...

एनएमबिका ग्राहकले अब बुद्ध एयर र यती एयरमा क्यासब्याक पाउने

२ भाद्र २०७९, बिहीबार ०८:०८

ईकोनोमिक खबर, काठमाण्डौं।आउँदो चाड पर्वलाई मध्यनजर गर्दै एनएमबि बैंकले अहिलेबाट नै क्यासब्याक अफर प्रस्तुत गरेको छ । एनएमबिका ग्राहकले अब बुद्ध एयर र यती एयरको एप र वेबसाईटबाट एनएमबि बैंकको डेबिट र क्रेडिट कार्ड प्रयोग गरी प्रत्येक टिकट खरिद गर्दा...

मंगलम पाइप्सको फ्याक्ट्री भ्रमण

२० श्रावण २०७९, शुक्रबार ०७:०८

ईकोनोमिक खबर, काठमाडौं। नेपालको अग्रणी पाइप तथा फिटिङ्स् उत्पादक र निर्यातकर्ता मंगलम इन्डस्ट्रिजका काठमाडौं स्थित डिलरहरुले गत श्रावण १३ गते शुक्रबार रुपन्देहीको ढक्दै स्थित फ्याक्ट्रीको अवलोकन गरेका छन् । यस्तै गरी असार १८ गते पोखरा र चितवनका डिलरहरुले पनि फ्याक्ट्री...