१५ श्रावण २०७९, आईतवार १६:०७
ईकोनोमिक खबर, काठमाडौँ। “कोदोको योगदानः खाद्य तथा पोषण सुरक्षामा बरदान” मूलनाराका साथ आज दोस्रो कोदो दिवस सम्पन्न भएको छ । रैथानीबालीको रुपमा रहेको कोदो बालीको संरक्षण, सम्बद्र्धन तथा उत्पादनमा बृद्धिका लागि यो दिवस मनाउन थालिएको हो । यो दिवस २०२३...
१५ श्रावण २०७९, आईतवार ०८:०७
ईकोनोमिक खबर, काठमाण्डौं। विश्वमा खीर खाने प्रचलन १४ औं शताब्दीबाट शुरु भएको पाइन्छ । खीर खाने प्रचलनको शुरुवात छिमेकी मुलुक चाईनामा भएको अनुमान गरीन्छ । हाल खीर विश्वका प्रायजसो मुलुकहरुले विभिन्न नामबाट (भारतको गुजरातमा दूधपाक, वंगालीमा पायस, श्रीलंकामा क्रीवाथ) प्रयोग...
१४ श्रावण २०७९, शनिबार ०७:०७
ईकोनोमिकखबर,काठमाण्डौ, हिताचीले बजारमा चारवटा नयाँ उत्पादनहरू–फ्रिज, वासिङ मेसिन, माइक्रोवेभ ओभन र भ्याक्युमक्लिनर ल्याएको छ। मिडिया, कम्पनीका अधिकृत डिलर, र हिताची र युनिभर्सल इलेक्ट्रोकम प्रा.ली.का प्रतिनिधिहरूको उपस्थितिमाMeet & Greet कार्यक्रम आयोजना गरेको थियो। रमेश कर्प संस्थाको शाखा – युनिभर्सल इलेक्ट्रोकम प्रा....
१६ असार २०७९, बिहीबार ०८:०६
ईकोनोमिकखबर, काठमाडौँ। ओप्पोले डिज्नील्याण्ड पेरिससँग मिलेर रातको समयको फोटोग्राफी अभियानलाई प्रेरित गरेको छ जसमा रात्रिकालिन समयमा प्रकृतिक रुपमा उत्कृष्ट फोटोहरु खिचिन्छ । रातमा उत्कृष्ट क्षणहरू क्यामेरामा कैद गर्नु धेरैजसो स्मार्टफोनहरूको लागि चुनौती हो यो समयमा फोटोहरु ग्रेनी डार्क स्पोट, हाइलाईट्स...
१९ जेष्ठ २०७९, बिहीबार ०९:०६
ईकोनोमिक खबर, काठमाडौँ। आज विश्व दूध दिवस, ‘दीर्घ जीवन, गुणस्तरीय दूध तथा दुग्ध पदार्थको सेवन’ भन्ने नाराका साथ दुग्ध विकास बोर्डद्धारा आयोजित विशेष कार्यक्रम भयोे । आजको कार्यक्रममा प्रमुख अतिथिमा कृषि विकास मन्त्रालयका सहसचिव तथा प्रवत्ता उत्तम संजेल, पशुसेवा विकासका...
१८ जेष्ठ २०७९, बुधबार ०८:०६
ईकोनोमिक खबर, काठमाण्डौं, कृषि विभागका पूर्व महानिर्देशक डा. डिल्लीराम शर्मा बाली संरक्षण समाज नेपालको अध्यक्षमा सर्वसम्मत चयन भएका छन्। उपाध्यक्षमा प्लान्ट क्वारेन्टिन तथा विषादी व्यवस्थापन केन्द्रका प्रमुख सहदेव प्रसाद हुमागाई, महासचिवमा डा. सुन्दर तिवारी, सहसचिवमा डा. देवराज अधिकारी, कोषाध्यक्षमा साबीत्री...
१४ जेष्ठ २०७९, शनिबार २१:०५
ईकोनोमिक खबर, काठमाण्डौ, कृषिको समावेशी रुपान्तरणका लागि मूल्य श्रृंखला कार्यक्रम कृषि विकास बैक लि.का प्रमुख कार्यकारी अधिकृत अनिल कुमार उपाध्यायको अध्यक्षतामा र मधेश प्रदेश योजना आयोगका माननिय उपाध्यक्ष डा. भोगेन्द्र झाको प्रमुख आतिथ्यमा महोत्तरीको बर्दिवासमा एक कार्यक्रम बीच विधिवत रुपमा...
३ जेष्ठ २०७९, मंगलवार ०८:०५
ईकोनोमिक खबर, काठमाडौं – जेठ २ गते बुद्ध जयन्ती दिनमा नेपालका प्रधानमन्त्री शेरबहादुर देउवाले एशियाली विकास बैंक एडिबिको सहयोगमा निर्माण भएको नेपालको दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल (GBIA) को उद्घाटन गरेका छन् । गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको उद्घघाटन...
२० बैशाख २०७९, मंगलवार ०८:०५
ईकोनोमिक खबर, काभ्रे। नेपालको आदिमकाल देखि आफैमा इतिहास बोकेको जिल्ला, विभिन्न कालखण्डमा राजामहाराजाहरुको आश्रय स्थलमा परिचत काभ्रेपलान्चोक जिल्ला खाद्यान्न लगायत अन्य कारण बाट पनि प्रचलित जिल्लाको रुपमा रहेको छ। काभे्र जिल्ला भित्रकै नमोबुद्ध नगरपालिकामा हिन्दु, बौद्य र इशाई धर्मावालम्बीहरुको बसोबास...