Economic Khabar

रासायनिक मल व्यवस्थापनमा सरकार नीरिह, गहुँबालीमा जस्तै धानमा पनि मलखादको अभाव हुने संकेत । ईश्वर डल्लाकोटी, अध्यक्ष

१३ बैशाख २०७९, मंगलवार ०८:०४

ईकोनोमिकखबर, यहि वैशाख ३० मा हुने स्थानिय तहको निर्वाचनमा देश होमिएको छ । राजनीतिक दल र तीनका भातृ संगठन जसरी पनि चुनाव जितेर स्थानिय सरकारको साँचो आफ्नै पोल्टामा पार्न मरिहत्ते गरेका छन् । तर आम किसान भने अघिल्लो वर्षामा जस्तै...

राष्ट्रिय कृषिगणना २०७८

९ बैशाख २०७९, शुक्रबार ०९:०४

ईकोनोमिक खबर, बैशाख ६ गते देखि शुरु भएको सातौँ कृषि गणनाको समग्र विषयमा केन्द्रीय तथ्याङ्क विभागले आज पत्रकार सम्मेलन गर्दै जानकारी गराएको छ। मंगलबार देखि सुरु भएको कृषि गणनामा ७७ जिल्लाका ७५३ पालिकाका छनौटमा परेका तीन लाख ५० हजार किसानका...

घरेलु तथा साना उद्योग संघ काठमाडौंले गर्यो शुभकामना आदान प्रदान कार्यक्रम

७ बैशाख २०७९, बुधबार २१:०४

ईकोनोमिक खबर, काठमाडौं। नयाँ वर्ष २०७९ को अवसरमा नेपाल घरेलु तथा साना उद्योग संघ काठमाडौंले शुभकामना आदान प्रदान कार्यक्रम आयोजना गरेको छ। संघले राजधानीमा आयोजना गरेको एक समारोहमा नयाँ बर्षको क्यालेण्डर विमोचन गर्नुका साथै महासंघका सल्लाहकार, पूर्व अध्यक्ष लगायतलाई सम्मान...

हटदैछ सास्थी, बन्दैछ पेपरलेस वैदेशिक रोजगार क्षेत्र, अबदेखि अनलाइन प्रणालीबाट सबै सेवाहरु

२६ चैत्र २०७८, शनिबार ०४:०४

ईकोनोमिक खबर, काठमाण्डौं। सरकारले वैदेशिक रोजगारीमा जानेलाई अनलाइनबाट श्रम स्वीकृति गर्ने निर्णय गरेसँगै वैदेशिक रोजगारीमा जानेहरूले पाउने सास्ती कम भएको छ। पुन श्रमः स्वीकृति लिनकै लागि देशका कुना–कुनाबाट काठमाडौँ आएर लजको बास र होटेलको भात खाएर राती देखि लाइन बस्नुपर्ने...

फेरी पेट्रोल, डिजेल र मट्टितेलमा मूल्यवृद्धि

२३ चैत्र २०७८, बुधबार ०८:०४

ईकोनोमिक खबर, काठमाडौं । नेपाल आयल निगमले वुधबार देखि लागु हुने गरी पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर ५ रुपैंयाले मूल्य बढेको छ भने एलपिजि ग्यासको मूल्य प्रतिसिलिण्डर २५ रुपैयाँले मुल्य समायोजन भएको नेपाल आयल निगमको प्रेस विज्ञप्तिमा उल्लेख छ। अब...

जावलाखेलमा पुष्प मेला शुरु, आयातमा प्रतिस्थापन, निर्यात प्रबर्दनमा केन्द्रित

११ चैत्र २०७८, शुक्रबार ०५:०३

ईकोनोमिक खबर, काठमाडौं। स्वच्छ वातावरण तथा आर्थिक सम्बृद्धिको लागि पुष्प व्यवसाय भन्ने नाराका साथ २३ औं पुष्प मेला(फ्लोरा एक्स्पो) आज देखि सुरु भएको छ । मेलाको उद्घाटन गर्दै वागमति प्रदेशकी कृषि तथा पशुपक्षी विकास मन्त्री इन्द्र माया गुरुङले पुष्प व्यवसायको...

‘१४ पिक्स’का निर्मल पुर्जाको उपस्थितिमा कन्सर्ट आयोजना गर्दै वर्ल्डलिङ्क 

९ चैत्र २०७८, बुधबार १७:०३

काठमाडौं, ९ चैत ।इन्टरनेट सेवाप्रदायक कम्पनी वर्ल्डलिङ्क कम्युनिकेसन्स लिमिटेडले कीर्तिमानी आरोही तथा चर्चित डकुमेन्ट्री ‘१४ पिक्स’का निर्मल पुर्जाको उपस्थितिमा कन्सर्ट आयोजना गर्ने भएको छ। कम्पनीले यही चैत १० गते चितवनमा तथा १२ गतेका दिन पोखरा र काठमाडौंमा ‘वर्ल्डलिङ्क कार्निभल २.०’ आयोजना गर्ने भएको हो ।  हाल बेलायतमा रहेका पुर्जा १० गते नेपाल आइपुग्ने छन्। सोही दिन गृहनगर चितवन महानगरपालिकाले उनको सम्मानमा नगर परिक्रमा सहित विशेष कार्यक्रम आयोजना गर्नेछ ।  नारायणीको तिरमा साँझ साढे ४ बजेदेखि हुने उक्त कार्यक्रमलाई वर्ल्डलिङ्कले मुख्य प्रायोजन गर्नेछ। त्यसक्रममा निर्मल पुर्जाको साथमा ठूलो स्क्रिनमा ‘१४ पिक्स’ डकुमेन्ट्री हेर्ने कार्यक्रम समेत राखिएको छ। चितवनमा हुने कार्यक्रममा राजु लामा, स्वप्निल शर्मा गायन प्रस्तुती समेत रहनेछ ।  त्यसको भोलिपल्ट अर्थात् चैत १२ गते एकैदिन पोखराको मितेरी पार्क र काठमाडौंको भृकुटीमण्डपमा ‘वर्ल्डलिङ्क कार्निभल फेस्ट २.०’ आयोजना हुनेछ ।  बिहान ११ बजेदेखि नै सुरु हुने दुवै कार्यक्रममा निर्मल पुर्जाको विशेष उपस्थिति रहने र उनले आफ्नो भनाई समेत राख्ने कार्यक्रम छ ।  कन्सर्ट बेलुकी ८ बजेसम्म चल्ने वर्ल्डलिङ्कले जनाएको छ। काठमाडौंमा हुने कार्यक्रममा स्वप्न सुमन, सविन राई एन्ड फरोजको प्रस्तुति, बिनु शाक्यको नृत्य, सुमन कोइरालाको स्यान्डअप कमेडी रहनेछ ।  त्यस्तै पोखरामा हुने कार्यक्रममा सुशान्त केसी एन्ड द ब्याङ्गर्स र प्रवेशकुमार श्रेष्ठको प्रस्तुती, सजन श्रेष्ठको स्ट्यान्डअप कमेडी, क्रिस्टल कलाज डान्स क्र्युको नृत्य आदि समावेश छन्।  ‘वर्ल्डलिङ्क कार्निभल २.०’ मा बेली डान्स, गेम जोन, फुड जोन, किड्स प्ले जोन, फेस पेन्टिङ लगायतका आकर्षण समेत पाउन सकिनेछ । कन्सर्टमा निःशुल्क प्रवेशको व्यवस्था मिलाइएको छ । पुर्जा वर्ल्डलिङ्क कम्युनिकेसन्सका ब्रान्ड एम्बेस्डर समेत हुन् ।

सार्वजनिक शौचालयको ढोकाको तल्लो भागमा केही खाली किन राखियो होला ?

२४ फाल्गुन २०७८, मंगलवार ०३:०३

ईकोनोमिक खबर, काठमाण्डौं। मानव शरीरबाट हामीले खाएका चिजहरु निश्चित समय पश्चात शरीरको पाचन प्रणालीबाट बाहिर निस्किने प्रकृया मानवशरीर नियमित हो। हामीहरु घरबाहिर हिँड्दा सार्वजनिक शौचालयमा शौच त पक्कै गर्नुभएकै होला । याद गर्नुभएको छ, प्रायः सार्वजनिक शौचालयको ढोकाको तल्लो भागमा...

एनसीसी बैंक र नारायणी सामुदयिक अस्पताल बीच सम्झौता

२३ फाल्गुन २०७८, सोमबार ०५:०३

ईकोनोमिक खबर, काठमाण्डौं। चितवनको भरतपुरमा अवस्थित नारायणी सामुदयिक अस्पतालमा यस बैंकका भिषा कार्ड प्रयोगकर्ता, मोबाइल बैंकिङ चलाउने ग्राहक र बैंकका कर्मचारीहरुलाई थप सेवा सुविधा प्रदान गर्ने सम्बन्धमा द्विपक्षीय सम्झौता भएको छ। यस सम्झौता मार्पmत बैंकको भिषा कार्ड प्रयोगकर्ता, मोबाइल बैंकिङ...