Economic Khabar

ह्वावेनेपालको यसवर्षको सीड्स फर द फ्युचर समापन

३ कार्तिक २०७९, बिहीबार ०८:१०

ईकोनोमिक खबर,काठमाडौं। ह्वावेले यसवर्षको सीड्स फर द फ्युचर सबै ICT- सम्बन्धित विषयका स्नातक तहका विद्यार्थीहरूका लागि रहेको ग्लोबल फ्ल्यागशिप CSR कार्यक्रम आज काठमाडौंमा आयोजित समापन समारोहमा गरेको छ। कार्यक्रम पहिलो पटक थाइल्याण्डमा २००८मा सुरुभएको थियो। त्यस लगायत १३० भन्दाबढी देश...

संस्कृतविद् तथा शताब्दी पुरुष सत्यमाेहन जोशीको निधन…

३० आश्विन २०७९, आईतवार ११:१०

ईकोनोमिक खबर, काठमाण्डौं। शताब्दी पुरुष सत्यमोहन जोशीको ग्वार्कोस्थित किष्ट मेडिकल कलेजमा १०३ वर्षको उमेरमा निधन भएको छ । आइतबार विहान ७ः०९ बजे जोशीको निधन भएको अस्पतालले जानकारी दिएको हो। उनलाई पहिलेदेखि पुरानो रोगले ग्रसित पारेको कारणले जतिसुकै औषधि चलाएता पनि...

मूल्याङ्कन कन्क्लेभ कार्यक्रम सम्पन्न

२९ आश्विन २०७९, शनिबार ११:१०

ईकोनोमिक खबर, काठमाण्डौं।CoE-Nepal र राष्ट्रिय योजना आयोगसँगको समन्वयमा १३ अक्टोबर २०२२(२७ असोज २०७९ वि.स.), होटल हायात प्यालेस, सोल्टीमोड, काठमाडौंमा मूल्याङ्कन कन्क्लेभ कार्यक्रम सम्पन्न भएको छ। दक्षिण एसियामा हरेक २ २ बर्षमा संचालन हुने कार्यक्रम यस बर्ष CoE-Nepalले संचालन गरेको हो।...

मूल्याङ्कन सम्मेलन २०२२ “इक्विटी र ट्रान्सफर्मेशनः चुनौतीपूर्ण समयमा मूल्याङ्कन” आयोजना काठमाण्डौ हुदै

२६ आश्विन २०७९, बुधबार १०:१०

ईकोनोमिक खबर, काठमाण्डौं।मूल्याङ्कनकर्ताहरूको समुदाय CoE-Nepal र दक्षिण एशिया(CoE-SA)ले पाँचौं मूल्याङ्कन सम्मेलन २०२२ “इक्विटी र ट्रान्सफर्मेशनः चुनौतीपूर्ण समयमा मूल्याङ्कन” आयोजना गर्दैछ। कार्यक्रम १२ देखि १४ अक्टोबर, २०२२ सम्म बंगलादेश, भुटान, भारत, नेपाल र श्रीलंकालगायत पाँच दक्षिण एसियाली देशहरूमा एकैसाथ हाइब्रिड मोड (भर्चुअल...

एनएमबि बैंक र सिप्रदि बिच सहकार्य

५ आश्विन २०७९, बुधबार २२:०९

ईकोनोमिक खबर, काठमाण्डौं। एनएमबि बैंक लिमिटेडले बिद्युतीय गाडीहरुमा न्युनतम ब्याजदरमै कर्जा प्रवाह गर्ने गरी सिप्रदि ट्रेडिङ्ग संग सहकार्य गरेको छ। यो सहकार्य बैंकिङ्ग क्षेत्रमै एक उत्कृष्ट योजना अन्तर्गत पर्दछ । जसमा ८०% फाइनान्सिङ्ग सहित आवश्यक सम्पूर्ण कागजात बुझाएको २४ कार्य...

वात्सल्य IVF ले नेपालमै पहिलो पटक ओभेरियन टिस्यु फ्रिजिंग गर्दै

३ आश्विन २०७९, सोमबार २३:०९

वात्सल्यकी प्रजनन् तथा स्त्रीरोग विशेषज्ञ डा. आकृति भारतीको अगुवाईमा, वात्सल्यले शुक्रबार होटल अलफ मा आयोजना गरेको सेमिनारमा ओभेरियन टिस्यु फ्रिजिंगको विधि र आवश्यकता  सम्बन्धि जानकारी गराइएको थियो । डा. भोला रिजाल, प्रमुख अथितिका रुपमारहेको यस कार्यक्रममा फेसोन(फर्टिलिटि सोसाइटी अफ नेपाल)...

सेन्चुरी फुड एण्ड बेभरेज एण्ड हस्पिटालिटी २०२२ भृकुटीमण्डपमा

२९ भाद्र २०७९, बुधबार १६:०९

सेन्चुरी फुड एण्ड बेभरेज एण्ड हस्पिटालिटी २०२२ भृकुटीमण्डप, काठमाडौंमा भाद्र ३१ देखि असोज २ गतेसम्म हुँदैछ। यो एक्स्पो खाद्य, पेय पदार्थ र आतिथ्यतामा विशेष केन्द्रित छ । नेपालमा यस क्षेत्रको बृद्धिका लागि मान्यता प्राप्त यो एक मात्र एक्स्पो हो ।...

कनेक्टिभिटी बिना बिकासको गति लिन सहज नरहेका, मन्त्री जीवनराम श्रेष्ठ

२५ भाद्र २०७९, शनिबार ११:०९

ईकोनोमिक खबर, काठमाडौं। मुलुकको आर्थिक सुदृढीकरणका लागि क्षेत्रीय संजाल संचालनमा राम्रो सम्भावना रहेको जनाइएको छ। आर्थिक सुदृढीकरणका लागि रिजनल एयर कन्क्टिभीटी, उर्जा देखि पर्यटनसम्म अपार सम्भावना रहेको सबै वत्ताहरुको धारणा रहेको थियो। भौतिक पुर्वाधार तथा यातायात मन्त्रालय र नेपाल उद्योग...

महारानी एलिजावेथको निधनमा नेपालमा ३ दिन शोक मनाउने

२४ भाद्र २०७९, शुक्रबार १७:०९

ईकोनोमिक खबर,काठमाण्डौं। ग्रेटब्रिटेनकी महारानी एलिजावेथको निधनमा नेपालमा ३ दिन शोक मनाउने नेपाल सरकार मन्त्रिपरिषद्ले निर्णय गरेको एकजना मन्त्रीले बताएका छन्। भौतिक पूर्वाधार तथा यातायात मन्त्री मोहम्मद इस्तियाक राईले शुक्रवार बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको जानकारी दिए। उनका अनुसार सरकारले...