२० जेष्ठ २०८३, बुधबार १०:४०
काठमाडौं। बैंकिङ प्रणालीमा थुप्रिएको अतिरिक्त तरलता व्यवस्थापन गर्न Nepal Rastra Bank ले बजारबाट ३० अर्ब रुपैयाँ संकलन गर्ने भएको छ। केन्द्रीय बैंकले निक्षेप संकलन उपकरणमार्फत उक्त रकम खिच्न लागेको जनाएको छ। पछिल्लो समय बैंक तथा वित्तीय संस्थाहरूमा लगानीयोग्य रकम (तरलता) उच्च...
२० जेष्ठ २०८३, बुधबार १०:३०
काठमाडौं। भारत भ्रमणमा रहेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति Rabi Lamichhane नेतृत्वको नेपाली प्रतिनिधिमण्डलले भारतीय प्रधानमन्त्री Narendra Modi सँग भेटवार्ता गरेको छ। भेटवार्ता क्रममा नेपाल–भारत सम्बन्ध, आपसी हितका विषय तथा दुई देशबीचको सहकार्यलाई थप सुदृढ बनाउने विषयमा छलफल भएको बताइएको...
२० जेष्ठ २०८३, बुधबार १०:१८
काठमाडौं। Sarvottam Paints Industries Limited ले सर्वसाधारणका लागि प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) बिक्री खुला गर्ने भएको छ। कम्पनीले आगामी जेठ २८ गतेदेखि ७ लाख ५ हजार ५०० कित्ता साधारण शेयर (आईपीओ) निष्कासन गर्न लागेको हो। कम्पनीले यसअघि वैदेशिक रोजगारीमा रहेका नेपाली,...
१९ जेष्ठ २०८३, मंगलवार २२:५५
काठमाडौं। अत्याधिक गर्मीका कारण मानव स्वास्थ्य, जीविकोपार्जन तथा सामाजिक जीवनमा बढ्दो असरबारे जनचेतना फैलाउने उद्देश्यले ‘हिट एक्सन डे २०२६’ काठमाडौंमा सम्पन्न भएको छ। नेपाल रेडक्रस सोसाइटी (NRCS), अन्तर्राष्ट्रिय रेडक्रस तथा रेड क्रिसेन्ट महासंघ (IFRC) तथा यसका सदस्य संस्थाहरूको संयुक्त आयोजनामा...
१९ जेष्ठ २०८३, मंगलवार २२:१०
काठमाडौं। भारतका केन्द्रीय गृहमन्त्री अमित शाहले नयाँ दिल्लीमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने नेतृत्वको नेपाली प्रतिनिधिमण्डलसँग भेटवार्ता गरेका छन्। भेटका क्रममा गृहमन्त्री शाहले निर्वाचनमा रास्वपाले हासिल गरेको सफलताका लागि लामिछानेलाई बधाई दिँदै नयाँ सरकारको सफल कार्यकालका लागि भारतको...
१९ जेष्ठ २०८३, मंगलवार २१:०९
काठमाडौं,। नेपालका लागि यामाहा मोटरसाइकलको आधिकारिक वितरक एमएडब्लू राइड्स प्रालिले ‘रिजनल सेल्स स्किल कन्टेस्ट २०८२/८३’ सम्पन्न गर्दै क्षेत्रीय विजेताहरूको घोषणा गरेको छ। यामाहा ट्रेनिङ एकेडेमीको आयोजनामा सम्पन्न प्रतियोगितामा देशभरका डिलर नेटवर्कबाट बिक्री तथा सेवा क्षेत्रका उत्कृष्ट प्रतिभाहरू सहभागी भएका थिए।...
१९ जेष्ठ २०८३, मंगलवार १९:५८
काठमाडौं। NIC Asia Bank को वार्षिक साधारणसभाले आर्थिक वर्षका वित्तीय विवरणहरू अनुमोदन गर्नुका साथै २ः१ अनुपातमा हकप्रद शेयर जारी गर्ने महत्वपूर्ण प्रस्ताव पारित गरेको छ। सभाले बैंकको नयाँ सञ्चालक समिति पनि चयन गरेको छ। साधारणसभाबाट बैंकको वार्षिक प्रतिवेदन, लेखापरीक्षण प्रतिवेदन, नाफा/नोक्सान...
१९ जेष्ठ २०८३, मंगलवार १९:३५
“सुर्तीजन्य तथा मदिराजन्य पदार्थ करमा ‘दश प्रतिशत वृद्धि’ को सरकारी दाबीमाथि प्रश्न: वास्तविक वृद्धि दुई प्रतिशत मात्रै” काठमाडौँ – सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत सुर्तीजन्य पदार्थमा कर वृद्धि गरेको दाबी गरे पनि वास्तविकता फरक रहेको भन्दै जनस्वास्थ्य क्षेत्रका...
१९ जेष्ठ २०८३, मंगलवार १०:५६
क्वालालम्पुर। मलेसियामा सम्पन्न दोस्रो आरटी गोल्डकप फुटबल प्रतियोगिताको उपाधि एन पेनाङ एफसीले जितेको छ। आरटीएफसी मलेसियाको आयोजनामा सम्पन्न प्रतियोगिताको फाइनल खेलमा एन पेनाङ एफसीले न्यु ब्राइज क्लबलाई ५–० गोलको फराकिलो अन्तरले पराजित गर्दै च्याम्पियन बन्न सफल भएको हो। उपाधिसँगै एन...