१८ जेष्ठ २०८३, सोमबार १६:००
काठमाडौं। समुदायस्तरमै विवाद समाधानको संस्कृतिलाई बलियो बनाउने उद्देश्यसहित टोखा नगरपालिकाले सूचीकृत मेलमिलापकर्ताहरूका लागि सञ्चालन गरेको पुनर्ताजगी तालिस्थानीय विवाद समाधानमा दक्षता थप्दै टोखाका मेलमिलापकर्ता, पुनर्ताजगी तालिम सम्पन्न गरेको छ। तालिमले मेलमिलापकर्ताहरूको ज्ञान, सीप र व्यावसायिक दक्षता अभिवृद्धि गर्दै स्थानीय न्याय प्रणालीलाई...
१८ जेष्ठ २०८३, सोमबार १५:३५
काठमाडौँ। आर्थिक वर्ष २०८३/८४ को बजेट सार्वजनिक भएको भोलिपल्ट नै त्यसको प्रभाव सेयर बजारमा स्पष्ट देखिएको छ। बजेटपछिको पहिलो कारोबार दिन नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा तीव्र गिरावट आउँदा लगानीकर्ताको मनोबल कमजोर बनेको देखियो। कारोबार सुरु भएदेखि नै बिक्रीकर्ता हाबी बनेपछि...
१८ जेष्ठ २०८३, सोमबार १२:१०
काठमाडौं। कृषि, वन तथा पर्यावरण मन्त्री गिता चौधरीले दुग्ध क्षेत्रको दिगो विकासका लागि सबै पक्षबीच सहकार्य र ऐक्यबद्धता आवश्यक रहेको बताउनुभएको छ । “दुग्ध क्षेत्रको दिगो विकास, पोषण सुरक्षा र आर्थिक समृद्धिको आधार” भन्ने नारासहित मनाइएको २६औँ विश्व दूध दिवस...
१८ जेष्ठ २०८३, सोमबार ०९:०९
ललितपुर। विश्व दूध दिवस २०८३ को अवसरमा “दुग्ध क्षेत्रको दिगो विकास : पोषण सुरक्षा र आर्थिक समृद्धिको आधार” भन्ने मूल नारासहित ललितपुरको कोन्ज्योसोम गाउँपालिकामा विद्यालय तहका विद्यार्थीलाई एक गिलास दूध वितरण तथा सेवन कार्यक्रम सम्पन्न गरिएको छ। पशु सेवा कार्यालय...
१७ जेष्ठ २०८३, आईतवार ०९:१९
जाजरकोट। जलवायु परिवर्तनका कारण बढ्दो प्राकृतिक विपद् र स्वास्थ्य जोखिमबीच जाजरकोटमा जलवायु–अनुकूल स्वास्थ्य पूर्वाधार निर्माणको महत्वपूर्ण पहलस्वरूप भेरी नगरपालिकास्थित भुर स्वास्थ्य चौकीको स्तरोन्नति सम्पन्न भएको छ। नेपाल सरकार, संयुक्त राष्ट्रसंघीय जनसंख्या कोष (UNFPA) र जापान सरकारको सहयोगमा स्तरोन्नति गरिएको उक्त स्वास्थ्य...
१७ जेष्ठ २०८३, आईतवार ०४:५८
काठमाडौँ। नेपालको घरजग्गा, आवास र निर्माण क्षेत्रका व्यवसायी, लगानीकर्ता तथा उपभोक्तालाई एउटै छानामुनि ल्याउने उद्देश्यसहित ‘९ औँ नेपाल घरजग्गा तथा निर्माण प्रदर्शनी २०२६’ आगामी असोज १ देखि ४ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा आयोजना हुने भएको छ। नेपाल जग्गा तथा आवास विकास...
१६ जेष्ठ २०८३, शनिबार २२:२०
काठमाडौं। काठमाडौं महानगरपालिकाभित्र दर्ता भएर सञ्चालनमा आएका एक हजारभन्दा बढी सहकारी संस्था नियामक निकायको सम्पर्कबाहिर रहेको खुलासा भएको छ। महानगर सहकारी विभागका अनुसार दर्ता भएका सहकारीमध्ये १ हजार १८६ संस्था नियमित सम्पर्कमा छैनन् भने केवल ७२६ संस्थाले मात्र वार्षिक प्रतिवेदन...
१६ जेष्ठ २०८३, शनिबार १६:४६
काठमाडौं । नेपाली चलचित्र ‘रोल नं. १’ ले प्रदर्शनपछि दर्शक र समीक्षक दुवैबाट सकारात्मक प्रतिक्रिया पाउँदै सफलता हासिल गरिरहेको छ। बाल मनोविज्ञान, अभिभावकीय दबाब र नेपालको शिक्षा प्रणालीभित्रको प्रतिस्पर्धात्मक मानसिकतालाई केन्द्रमा राखेर निर्माण गरिएको फिल्मले सामाजिक सन्देश र भावनात्मक कथावस्तुमार्फत...
१६ जेष्ठ २०८३, शनिबार १४:२८
काठमाडौं । अन्तर्राष्ट्रिय सगरमाथा दिवसको अवसरमा विश्वप्रसिद्ध आउटडोर ब्रान्ड The North Face ले काठमाडौंस्थित गोकर्ण फरेस्ट रिसोर्टमा ‘The North Face Mountain Quest’ कार्यक्रम सम्पन्न गरेको छ। साहसिक खेलकुद, पर्वतीय संस्कृति र वातावरण संरक्षणलाई केन्द्रमा राखेर आयोजित कार्यक्रममा ठूलो संख्यामा आउटडोर...