Market

हिमाल पग्लिँदै, विपद् बढ्दैः जलवायु संकटबारे राष्ट्रपतिको गम्भीर चेतावनी विकासको दौडमा वातावरण नबिर्सन

२२ जेष्ठ २०८३, शुक्रबार ०५:१०

काठमाडौँ। विश्व वातावरण दिवसको अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलले जलवायु परिवर्तनका बढ्दो असरप्रति गम्भीर चिन्ता व्यक्त गर्दै वातावरण संरक्षणलाई विकासको मूल आधारका रूपमा स्थापित गर्नुपर्ने बताएका छन्। शुक्रबार जारी शुभकामना सन्देशमा उनले जलवायु परिवर्तन अब भविष्यको सम्भावित जोखिम मात्र नभई वर्तमानको...

ऊर्जा क्षेत्रमा विशेष अभियान चलाउन इप्पानको प्रस्ताव, ‘ऊर्जा सङ्कटकाल’ घोषणा गर्न आग्रह

२२ जेष्ठ २०८३, शुक्रबार ०४:२८

काठमाडौँ। स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) का अध्यक्ष गणेश कार्कीले आगामी १० वर्षभित्र ३० हजार मेगावाट विद्युत् उत्पादन गर्ने सरकारी लक्ष्य पूरा गर्न ‘ऊर्जा दशक’ घोषणा गर्दै पूर्वाधार निर्माणमा सङ्कटकाल लगाउनुपर्ने माग गरेका छन्। बिहीबार काठमाडौँमा आयोजित बजेटसम्बन्धी छलफल...

स्थानीयस्तरमै राजस्व सेवा, टोखा नगरपालिकाको नयाँ पहल टोखाबाटै कर प्रशासनका सेवा उपलब्ध गराइने

२२ जेष्ठ २०८३, शुक्रबार ०४:०७

काठमाडौं । टोखा नगरपालिकाले अब आन्तरिक राजस्व कार्यालयबाट प्रदान हुँदै आएका केही सेवा आफ्नै कार्यालयबाट उपलब्ध गराउने भएको छ। नेपाल सरकारको २०८२ कात्तिक १७ गतेको निर्णयअनुसार आगामी २०८३ असार १ गतेदेखि यी सेवा नगरपालिकामार्फत सञ्चालन हुने भएका हुन्। टोखा नगरपालिका, आन्तरिक...

काठमाडौंको चक्रपथमा थपिए सोहृ नयाँ विद्युतीय बस, सार्वजनिक यातायात सेवा थप आधुनिक बन्दै

२१ जेष्ठ २०८३, बिहीबार १८:०१

काठमाडौं। राजधानीको सार्वजनिक यातायात सेवामा थप सुधारको संकेत देखिएको छ। Mahanagar Yatayat ले चक्रपथमा सञ्चालन हुने गरी १६ वटा नयाँ अत्याधुनिक विद्युतीय बस सेवा विस्तार गरेको छ। ३३ सिट क्षमताका यी बसहरू वातावरणमैत्री प्रविधिमा आधारित छन्। बसमा बस्ने यात्रुसँगै उभिएर यात्रा गर्ने...

माउन्ट एभरेस्ट पावरले असार ३ गतेदेखि ल्याउदै आइपिओ

२१ जेष्ठ २०८३, बिहीबार १७:२१

काठमाडौँ २१ जेष्ठ २०८३-सर्वसाधारणका लागि माउन्ट एभरेस्ट पावर डेभलपमेन्ट लिमिटेडले असार ३ गतेदेखि आइपिओ बिक्री गर्ने भएको छ। कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि निष्कासन गरेको आइपिओ बाँडफाँटपछि दोस्रो चरणमा सर्वसाधारण लगानीकर्ताहरूका लागि...

अन्नपूर्ण आरोहण दिवसमा लमजुङको दोर्दीमा पर्वतारोहीहरू सम्मानित

२१ जेष्ठ २०८३, बिहीबार १२:५१

लमजुङ। ७६ औँ अन्नपूर्ण हिमाल आरोहण दिवसको अवसरमा लमजुङमा तीन जना पर्वतारोहीलाई सम्मान गरिएको छ । लमजुङ जिल्लाको दोर्दी गाउँपालिकामा जेठ २० र २१ गते सञ्चालन भइरहेको पर्यटन प्रवर्द्धन कार्यक्रममा गोरखाकी पर्वतारोही पूर्णिमा श्रेष्ठ, लमजुङको राइनास नगरपालिका नरेन्द्र शाही र...

कोरोला नाकाबाट भित्रिएका ७७४ गाडी अनुसन्धानको घेरामा, भन्सार छलीको आशंका गहिरियो’

२१ जेष्ठ २०८३, बिहीबार १२:४५

काठमाडौं। मुस्ताङको कोरोला नाका हुँदै नेपाल भित्रिएका ७७४ वटा विद्युतीय सवारीसाधन सशस्त्र प्रहरी बलले नियन्त्रणमा लिएपछि भन्सार प्रणाली र राजस्व चुहावटको विषय पुनः चर्चामा आएको छ। भन्सार छली तथा अनियमित आयातको आशंकामा विभिन्न स्थानबाट ती सवारीसाधन नियन्त्रणमा लिइएको सशस्त्र प्रहरीले जनाएको...

सुपर तमोर जलविद्युत आयोजनाका लागि १९ अर्ब रुपैयाँ वित्तीय व्यवस्थापनसम्बन्धी सम्झौता

२१ जेष्ठ २०८३, बिहीबार १२:३६

काठमाडौं। ग्लोबल आइएमई बैंक लिमिटेडको अगुवाइमा १६६ मेगावाट क्षमताको सुपर तमोर जलविद्युत आयोजनाको लागि वित्तीय व्यवस्थापनसम्बन्धि दुई पक्षीय सम्झौतामा हस्ताक्षर भएको छ। यस आयोजनाको प्रवर्द्धक कम्पनी क्रिष्टल पावर डेभलपमेण्ट प्रा.लि. र सहभागी बैंकहरुबिच वित्तीय व्यवस्थापनका लागि सम्झौता भएको हो। उक्त...

नेप्से १३ अंकले घट्दा १९८ कम्पनीका लगानीकर्ता घाटामा

२१ जेष्ठ २०८३, बिहीबार १२:३१

काठमाडौं। साताको चौथो कारोबार दिन नेपाली सेयर बजारमा लगानीकर्ताको उत्साह टिक्न सकेन। कारोबार अवधिभर बिक्रीकर्ता हाबी हुँदा नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक १३.४६ अंकले घटेर २७६६.७८ बिन्दुमा झरेको छ। बजारसँगै कारोबार रकम पनि खुम्चिएको छ। अघिल्लो दिन ५ अर्ब ७३ करोड...

ताजा समाचार