Market

सिराहा मोबाइल काण्ड: डेटा सुरक्षा र गोपनीयताको हकमा गम्भीर जोखिम र यसको कानुनी असर

३० जेष्ठ २०८३, शनिबार ०१:३९

सिराहामा ५०० मोबाइल नष्ट गरिएको घटनाले डिजिटल अधिकार र डेटा सुरक्षा र गोपनीयताको हकमा गम्भीर जोखिम निम्त्याएको छ। सिराहामा परीक्षाका क्रममा जफत गरिएका करिब ५०० थान मोबाइल फोन र स्मार्ट वाचलाई स्थानीय प्रशासनले पानीमा डुबाएर नष्ट गरेको घटनाले अहिले देशव्यापी...

एन्कर पावर हंगामा २०२६’ का विजेता घोषणा, बम्पर उपहारमा डोङफेङ नाम्मी बक्स कार

२९ जेष्ठ २०८३, शुक्रबार २०:५२

काठमाडौं। विद्युतीय सामग्री उत्पादक कम्पनी एन्कर नेपालले सञ्चालन गरेको ‘एन्कर पावर हंगामा २०२६’ योजनाका विजेताहरू घोषणा गरेको छ। उपभोक्तामाझ उत्साहजनक सहभागिता रहेको उक्त योजनाअन्तर्गत बम्पर उपहारस्वरूप प्रदान गरिने डोङफेङ नाम्मी बक्स विद्युतीय कार सहित विभिन्न आकर्षक पुरस्कारका विजेताहरू सार्वजनिक गरिएको हो।...

सेयर बजारमा खरिद–बिक्री चहलपहल, कारोबार रकम उकालो तर्फ साताको अन्तिम दिन चार अर्ब नजिक कारोबार, लगानीकर्ता सक्रिय

२९ जेष्ठ २०८३, शुक्रबार २०:०८

“आज धेरै कारोबार भएका कम्पनीमा सेन्ट्रल फाइनान्स, सिटी होटल, आँखुखोला जलविद्युत्, हिमाल दोलखा हाइड्रोपावर तथा रिलायन्स स्पिनिङ मिल्स छन्।” काठमाडौं। अघिल्लो दिन ८ अंक घटेको शेयर बजार शुक्रबार ४.०० अंक घटेको छ । आजको कारोबारपछि नेप्से परिसूचक २७२४ अंकमा कायम...

औषधि बजारका चुनौतीबारे अन्तरक्रिया तथा अग्रज व्यवसायी सम्मान कार्यक्रम सम्पन्न

२९ जेष्ठ २०८३, शुक्रबार १४:५७

काठमाडौं। नेपाल औषधि थोक व्यवसायी संघ (PDAN) को आयोजनामा ‘औषधि बजारको विद्यमान चुनौती’ विषयक अन्तरक्रिया एवं अग्रज थोक व्यवसायी सम्मान कार्यक्रम–२०८३ सम्पन्न भएको छ। काठमाडौंको पकनाजोलस्थित गोकर्ण हाउसमा आयोजित कार्यक्रममा औषधि बजारले सामना गरिरहेका चुनौती, व्यवसायिक वातावरण, आपूर्ति प्रणाली तथा नियामकीय...

नेप्सेमा सामान्य करेक्सन, परिसूचक ८.१४ अंकले घट्दा कारोबार ३ अर्ब ९० करोडमा सीमित

२९ जेष्ठ २०८३, शुक्रबार ०५:१६

काठमाडौं। साताको अन्तिम कारोबार दिन नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक सामान्य दबाबमा देखिएको छ। अघिल्लो कारोबार दिनको सुधारलाई निरन्तरता दिन नसक्दा नेप्से ८.१४ अंक अर्थात् ०.२९ प्रतिशतले घटेर २,७२८.०३ बिन्दुमा बन्द भएको छ। यसअघि बुधबार बजार २.५७ अंकले बढेको थियो। तर...

फ्लाई दुबईले आगामी असोज ७ गतेदेखि पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट सिधा उडान गर्ने

२९ जेष्ठ २०८३, शुक्रबार ०४:३३

पोखरा – संयुक्त अरब इमिरेट्स (युएई) को विमान कम्पनी फ्लाई दुबईले आगामी असोज ७ गतेदेखि पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट सिधा उडान गर्ने भएको छ। नियमित उडान सञ्चालन हुने खबरले यहाँका पर्यटन व्यवसायी उत्साहित बनेका छन्। विमानस्थल सञ्चालनमा आएको तीन वर्षपछि नियमित...

म्यारियट र सीजी हस्पिटालिटीबीच रिट्ज–कार्लटन र वेस्टिन सञ्चालन सम्झौता

२८ जेष्ठ २०८३, बिहीबार २१:३३

काठमाडौं । म्यारियट इन्टरनेशनल इन्कले सीजी हस्पिटालिटी ग्लोबलसँग नेपालमा दुई नयाँ होटल – द रिट्ज-कार्लटन काठमाडौं र द वेस्टिन काठमाडौं – सञ्चालन गर्ने सम्झौतामा हस्ताक्षर गरेको छ । यससँगै म्यारियटको पोर्टफोलियोमा करिब ३०० वटा ‘की’ थपिनेछन् भने म्यारियटका विश्वप्रसिद्ध लक्जरी तथा...

राष्ट्रिय खेलकुद परिषद्को उपाध्यक्षको पदबहाली

२८ जेष्ठ २०८३, बिहीबार १०:००

काठमाडौं। राष्ट्रिय खेलकुद परिषद्को उपाध्यक्ष पदमा नियुक्त हुन भएका विशाल श्रेष्ठले पद बहाली गर्नु भएको छ । नेपाल सरकारले उहाँलाई बुधबार उपाध्यक्षमा नियुक्ती गरेको थियो । पद बहाली गर्नु हुदै उपाध्यक्ष श्रेष्ठले खेल मैदानबाट ब्यवस्थापकीय जिम्मेवारीमा आएको भन्दै सबैको सहकार्यमा...

मोक्सी काठमाडौंमा डेभिड मेरियटको अविस्मरणीय भ्रमण

२७ जेष्ठ २०८३, बुधबार १३:३३

काठमाडौं, नेपाल,  हालै होटल भ्रमणका क्रममा आउनु भएका मेरियट इन्टरनेशनलका बोर्ड अध्यक्ष श्री डेभिड मेरियटलाई स्वागत गर्न पाउँदा मोक्सी काठमाडौं गौरवान्वित महसुस गर्दछ। उहाँको भ्रमण होटलका लागि एक महत्वपूर्ण उपलब्धि हुनुका साथै यस क्षेत्रको इनोभेसन, संस्कृति तथा उत्कृष्ट आतिथ्य अनुभवप्रति...

ताजा समाचार