Market

नेपाल–भारत भुक्तानीमा नयाँ युग: सानिमा बैंक र स्ट्यान्डर्ड चार्टर्डबीच रियल–टाइम API प्रणाली सुरु

२० असार २०८३, शनिबार २२:५८

काठमाडौं, असार ३ — नेपाल र भारतबीच हुने भारतीय रुपैयाँ (INR) मा सीमा-पार भुक्तानी अब थप छिटो, सुरक्षित र स्वचालित हुने भएको छ। सानिमा बैंक लिमिटेड र स्ट्यान्डर्ड चार्टर्ड बैंकले रियल–टाइम API (Application Programming Interface) मा आधारित INR आउटवार्ड पेमेन्ट...

गर्मीमा पौडी खेल्दा बालबालिकाको स्वास्थ्यमा जोखिम

२० असार २०८३, शनिबार २०:३४

गर्मी मौसमको सुरुवातसँगै बालबालिकालाई शितलता प्रदान गर्न अभिभावकले पौडी खेल्नका लागि ‘स्वीमिङ पुल’ लैजाने क्रम बढेको छ । पछिल्लो समय गर्मी सँगै हप्तामा दुई दिन विदा हुदा , विदाको सदुपयोग गर्नका लागि अधिकाशं बालबालिकाहरु पौडी खेल्नका लागि ‘स्वीमिङ पुल’ जाने...

विदेशी ऋणको ढोका खोल्ने माग : लगानीको समाधान कि अर्थतन्त्रलाई नयाँ जोखिममा धकेल्ने प्रस्ताव?

२० असार २०८३, शनिबार ०६:००

काठमाडौं। नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) ले आगामी मौद्रिक नीतिमा निजी क्षेत्रलाई प्रत्यक्ष रूपमा विदेशबाट ऋण ल्याउन पाउने व्यवस्था गर्न दिएको सुझावले अर्थतन्त्रमा नयाँ बहस सुरु गरेको छ। महासंघले यसलाई उद्योग–व्यवसाय पुनर्जीवित गर्ने उपायका रूपमा प्रस्तुत गरे पनि अर्थविद्हरू भने यो...

मनसुनी वायुको प्रभाव कायम, विभिन्न प्रदेशमा वर्षा

२० असार २०८३, शनिबार ०३:५७

काठमाडौँ। देशभर मनसुन वायुको प्रभाव कायम रहेकाले आज पनि अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा साधारणतया बादल लागेको...

E-7 र G2G (EPS/E-9) दुई फरक प्रणाली हुन्, बुझाईमा पनि फरक

१९ असार २०८३, शुक्रबार १५:०२

E-7 भिसामा कोरिया जान G2G (Government-to-Government) प्रणाली अनिवार्य हुँदैन। E-7 र G2G (EPS/E-9) दुई फरक प्रणाली हुन्। E-7 भिसा विशेषगरी इन्जिनियरिङ, उत्पादन, वेल्डिङ, विद्युतीय, मेकानिकल, आईटी, अनुसन्धान, होटल तथा अन्य प्राविधिक र दक्ष पेशाका लागि प्रयोग हुने भिसा हो। योग्य...

प्राइम बैंकको डिबेन्चरप्रति लगानीकर्ताको उदासीनता, स्थिर आम्दानीका उपकरणप्रति विश्वास घट्दै?

१९ असार २०८३, शुक्रबार १३:०८

काठमाडौं। प्राइम बैंकले निष्कासन गरेको ६.२५ प्रतिशत ब्याजदरको डिबेन्चर २०९३ तोकिएको अवधिमा पूर्ण रूपमा बिक्री हुन नसकेपछि आवेदन दिने म्याद असार ३० सम्म थप्नु परेको छ। यसलाई केवल एउटा बैंकको डिबेन्चर बिक्रीको विषय मात्र नभई नेपाली पूँजी बजारमा स्थिर आम्दानी दिने...

तरलता व्यवस्थापनमा राष्ट्र बैंक आक्रामक, लगातार तीन ऋणपत्र मार्फत एक सय ५ अर्ब रुपैयाँ उठाउँदै

१९ असार २०८३, शुक्रबार १२:४०

काठमाडौं। बैंकिङ प्रणालीमा बढ्दो तरलता व्यवस्थापन गर्न नेपाल राष्ट्र बैंकले लगातार तीनवटा ऋणपत्र जारी गर्दै कुल एक सय ५ अर्ब रुपैयाँ बजारबाट तान्ने भएको छ। छोटो अवधिमै यति ठूलो परिमाणमा ऋणपत्र जारी गर्ने निर्णयलाई बजारमा अधिक तरलता नियन्त्रण र मौद्रिक व्यवस्थापनलाई...

सुन तोलामा बहत्तर सय रुपैयाँले बढ्यो

१९ असार २०८३, शुक्रबार ११:२३

काठमाडौं। आज नेपाली बजारमा सुनको मूल्य तोलामा ७ हजार २ सय रुपैयाँले बढेको छ। मूल्य बढेर सुन प्रतितोला २ लाख ९० हजार ७ सय रुपैयाँमा पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। चाँदीको मूल्य बढेर ४६१५ रुपैयाँ तोलामा पुगेको छ।

सानिमा बैंकद्वारा  गर्भवती तथा सुत्केरी महिलाहरुका लागि स्वास्थ्य शिविर र पौष्टिक खाना वितरण कार्यक्रम सम्पन्न

१९ असार २०८३, शुक्रबार ०७:३६

सानिमा बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व ९ऋक्च्० अन्तर्गत शिक्षा, स्वास्थ्य, मानवियहित, वित्तीय साक्षरता लगायत अन्य विभिन्न जनसरोकारमा क्षेत्रहरुमा निरन्तर योगदान पुराउँदै आएको छ । यसै सिलसिलामा, समाजका लक्षितवर्गलाई प्रत्यक्ष लाभान्वित गराउने उद्देश्यका साथ बैंकले देशका सातै प्रदेशमा गर्भवती तथा सुत्केरी...