Market

नेपाल रत्न तथा आभूषण संघमा बेगानी निर्विरोध निर्वाचित

३१ जेष्ठ २०८३, आईतवार ११:१९

काठमाडौँ । नेपाल रत्न तथा आभूषण संघको अध्यक्षमा शक्तिकुमार बेगानी निर्विरोध निर्वाचित भएका छन् । शनिबार राति सम्पन्न संघको २०औँ साधारणसभा तथा ८औँ अधिवेशनबाट बेगानी निर्विरोध निर्वाचित भएका हुन् । १५ सदस्यीय कार्यसमिति निर्विरोध निर्वाचित भएको नवनिर्वाचित अध्यक्ष बेगानीले जानकारी...

नेपाल–केन्या कृषि सहकार्यमा ऐतिहासिक पहल: किसान सशक्तीकरण र दिगो विकासका लागि संघ र KENAFF बीच समझदारी

३० जेष्ठ २०८३, शनिबार २२:१४

नैरोबी, केन्या। नेपाल र केन्याका किसान संगठनबीच अन्तर्राष्ट्रिय सहकार्यको नयाँ अध्याय सुरु भएको छ। नेपाल कृषि सहकारी केन्द्रीय संघ लिमिटेड (संघ) र केन्या नेशनल फार्मर्स फेडेरेशन (KENAFF) बीच किसान संगठनको क्षमता अभिवृद्धि, कृषि सहकारीको सुदृढीकरण तथा दिगो कृषि विकासलाई प्रवर्द्धन गर्ने...

नेपाल रिकन्डिसन अटो व्यवसायी संघको अध्यक्षमा प्रविन लामिछाने चयन

३० जेष्ठ २०८३, शनिबार २०:२८

काठमाडौँ। नेपाल रिकन्डिसन अटो व्यवसायी संघको अध्यक्षमा प्रविन लामिछाने चयन हुनुभएको छ। संघको शनिबार काठमाडौँमा सम्पन्न भएको तेस्रो राष्ट्रिय अधिवेशन तथा नवौँ-दशौँ वार्षिक साधारण सभाबाट लामिछाने सर्वसम्मत अध्यक्षमा निर्वाचित हुनुभएको हो। संघका अध्यक्ष रमेश कोइरालाको अध्यक्षता तथा बागमती प्रदेशका श्रम,...

डिजिटल विभाजन अन्त्य गर्न क्यान महासंघको डिजिटल कोशी भिजन सार्वजनिक

३० जेष्ठ २०८३, शनिबार १६:५५

काठमाडौ। नेपालमा डिजिटल सुशासनलाई स्थानीय तहसम्म प्रभावकारी रूपमा विस्तार गर्ने उद्देश्यसहित सूचना तथा सञ्चार प्रविधि (आईसीटी) विज्ञ तथा कम्प्युटर एशोसिएसन नेपाल महासंघ (क्यान) का कार्यवाहक अध्यक्ष चिरञ्जीवी अधिकारीले ‘डिजिटल कोशी भिजन’ प्रस्तुत गरेका छन्। क्यान महासंघ कोशी प्रदेश र क्यान...

स्कोलियोसिस के हो ? कारण, लक्षण र उपचार 

३० जेष्ठ २०८३, शनिबार १०:५८

 काठमाडौं। जुन महिनालाई स्कोलियोसिस जनचेतना महिनाका रुपमा मनार्ईँदै आएको छ । मेरुदण्ड बाङ्गो हुने समस्यालाई स्कोलियोसिस भनिन्छ । सामान्यता मेरुदण्ड पछाडिबाट हेर्दा सिधा देखिन्छ । साइडबाट हेरियो भने एस आकारको हुन्छ । मेरुदण्डको माथिको घाँटीको भागमा सातवटा हड्डी हुन्छ, छातीको...

एभरेष्ट बैंकद्वारा नेपाल–भारत रियल टाइम डिजिटल रेमिट्यान्स सेवा सुरु

३० जेष्ठ २०८३, शनिबार ०५:५९

काठमाडौं। एभरेष्ट बैंक लिमिटेडले नेपाल र भारतबीचको सीमापार डिजिटल भुक्तानी तथा रेमिट्यान्स सेवामा नयाँ सुविधा थप्दै रियल टाइम नेपाल–भारत क्रस–बोर्डर डिजिटल रेमिट्यान्स सेवा सञ्चालनमा ल्याएको छ। बैंकका अनुसार यस सेवामार्फत भारतबाट नेपालमा पठाइने रकम अब छिटो, सुरक्षित र झन्झटरहित रूपमा लाभग्राहीको...

न्यूनतम समर्थन मूल्य निर्धारणमा कृषि मन्त्री चौधरीको प्रगतिः गहुँ, चैते धान र वर्षे धानको मूल्य तय, निर्देशिका पनि जारी

३० जेष्ठ २०८३, शनिबार ०५:२६

काठमाडौं। कृषि, वन तथा पर्यावरण मन्त्रालयले प्रमुख खाद्यान्न बालीहरूको न्यूनतम समर्थन मूल्य (एमएसपी) तथा खरिद मूल्य निर्धारण सम्बन्धी कार्यमा उल्लेखनीय प्रगति हासिल गरेको छ । सरकारको शासकीय सुधारका १०० बुँदाहरुको बुँदा ९० को ‘क’ मा उल्लेखित प्रमुख खाद्यान्न बालीहरूको एमएसपी...

डिप्लोमा र स्नातकोत्तर तहमा आरोग्य पर्यटनको अध्यापन सुरु गर्छौं: पर्यटनमन्त्री पौडेल

३० जेष्ठ २०८३, शनिबार ०५:११

काठमाडौं। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खड्गराज पौडेल ‘गनेस’ले नेपाललाई आरोग्य पर्यटनको अन्तर्राष्ट्रिय गन्तव्यका रूपमा स्थापित गर्न आगामी दस वर्षलाई ‘आरोग्य दशक’का रूपमा मनाउने तयारी भइरहेको बताएका छन्। यसका लागि आवश्यक नीति तथा रणनीति निर्माणको काम अघि बढिरहेको र नेपाल...

बीमा हाजिरीजवाफ प्रतियोगिता सम्पन्न

३० जेष्ठ २०८३, शनिबार ०४:०६

विराटनगर। नेपाल बीमा प्राधिकरण कोशी प्रदेश कार्यालयको आयोजनामा कोशी प्रदेशस्तरीय बीमा सम्बन्धी अन्तरविद्यालय हाजिरीजवाफ प्रतियोगिता आज मोरङ्ग उद्योग व्यापार संघको हलमा सम्पन्न भएको छ । नेपाल बीमा प्राधिकरण कोशी प्रदेश कार्यालय प्रमुख प्रीति देवको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन तथा प्रश्नोत्तर...

ताजा समाचार