२५ जेष्ठ २०८३, सोमबार १८:५५
काठमाडौं। नेपाल वैदेशिक रोजगार व्यवसायी संघको अध्यक्षमा डिकबहादुर खत्री ‘कुमार’ प्यानल सहित निर्वाचित भएका छन्। आइतबार सम्पन्न संघको निर्वाचनमा खत्रीले ३४७ मत प्राप्त गर्दै आफ्ना निकटतम प्रतिस्पर्धीहरूलाई पछि पार्दै नेतृत्वको जिम्मेवारी हात पारेका हुन् । निर्वाचन समितिले सार्वजनिक गरेको अन्तिम मतपरिणामअनुसार...
२५ जेष्ठ २०८३, सोमबार १२:३६
झापा। कृषि, वन तथा पर्यावरण मन्त्री Gita Chaudhary ले झापाको मेचीनगर नगरपालिका–१ र ४ मा पर्ने बाहुनडाँगी क्षेत्रको स्थलगत निरीक्षण गर्दै मानव–हात्ती द्वन्द्वको समस्या समाधानलाई सरकारले प्राथमिकतामा राख्ने बताउनुभएको छ। पछिल्लो समय जंगली हात्तीको प्रवेशका कारण स्थानीय बासिन्दा तथा किसानहरू प्रभावित...
२५ जेष्ठ २०८३, सोमबार ०९:३२
काठमाडौं। ग्लोबल आइएमई बैंक लिमिटेड र भाटभटेनी सुपरमार्केट एण्ड डिपार्टमेन्टल स्टोरबीच ग्राहकहरुलाई भाटभटेनीका सम्पूर्ण स्टोरहरुबाट सामान खरिद गर्दा शून्य प्रतिशत ब्याजदरमा अन–द–फ्लाई ईएमआई सुविधा विशेष सुविधा प्रदान गर्ने सम्बन्धी द्विपक्षीय सम्झौतामा हस्ताक्षर भएको छ । डिजिटल भुक्तानीलाई प्रवर्द्धन गर्ने र...
२४ जेष्ठ २०८३, आईतवार १२:०३
काठमाडौं । दक्षिण कोरियाको राजधानी सिओलमा आयोजित सिओल अन्तर्राष्ट्रिय ट्राभल फेयर (एसआईटीएफ) २०२६ मा नेपालको पर्यटकीय गन्तव्य प्रबर्द्धन गरिएको छ । सिओलस्थित कोएक्स प्रदर्शनी केन्द्रमा जुन ४ देखि ७ सम्म आयोजित एसआईटीएफ-२०२६ मा नेपाल पर्यटन बोर्डको नेतृत्वमा गएको ७ वटा...
२२ जेष्ठ २०८३, शुक्रबार १७:३०
काठमाडौँ। नेपाल राष्ट्र बैंकले सम्पत्ति शुद्धीकरण तथा आतङ्कवादी क्रियाकलापमा वित्तीय लगानी (AML/CFT) सम्बन्धी नीतिगत व्यवस्थाको प्रभावकारी कार्यान्वयनका विषयमा बैंक तथा वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत (सीईओ) र सम्पत्ति शुद्धीकरण निवारण समितिका संयोजकहरूसँग अन्तरक्रिया कार्यक्रम आयोजना गरेको छ। काठमाडौंमा बिहीबार आयोजित कार्यक्रममा...
२२ जेष्ठ २०८३, शुक्रबार ११:५०
“बजेट र स्वास्थ्य कर नीतिबारे बहस, जनस्वास्थ्य जोगाउन सुर्तीजन्य पदार्थमा थप कर आवश्यक: विज्ञहरू” काठमाडौँ। आर्थिक वर्ष २०८३/८४ को बजेट, स्वास्थ्य कर नीति तथा सुर्तीजन्य पदार्थ नियन्त्रणसम्बन्धी विषयमा केन्द्रित अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा बजेटका प्राथमिकता, राजस्व नीति र जनस्वास्थ्यमा...
२२ जेष्ठ २०८३, शुक्रबार ११:२३
“बजेटले आर्थिक स्थिरता देखाए पनि विकास खर्च र आर्थिक वृद्धिमा चुनौती कायम:” काठमाडौँ। नेपाल विकास अनुसन्धान प्रतिष्ठान (एनडीआरआई) काअनुसार सरकारले सार्वजनिक गरेको आर्थिक वर्ष २०८३/८४ को बजेटले समग्र आर्थिक स्थिरतालाई निरन्तरता दिने संकेत गरे पनि विकास खर्च, आर्थिक वृद्धि र...
२२ जेष्ठ २०८३, शुक्रबार ०८:५१
“हिमाली क्षेत्र संरक्षणमा साझा प्रतिबद्धता, जलवायु संकट र हिमालयको भविष्यबारे विज्ञहरूको चिन्ता” काठमाडौँ, विश्व वातावरण दिवस २०२६ को अवसरमा ‘हिमालय एन्ड इन्भाइरोन्मेन्ट कन्क्लेभ–२०२६’ कार्यक्रम शुक्रबार काठमाडौँस्थित होटल हिमालयमा सम्पन्न भएको छ। जलवायु परिवर्तन, ऊर्जा र पर्यटनका विषयमा केन्द्रित उक्त सम्मेलनमा...
२२ जेष्ठ २०८३, शुक्रबार ०६:४४
काठमाडौँ, निर्वाचन आयोग, नेपालले प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ को समीक्षा गर्न केन्द्रीय कार्यशाला सुरु गरेको छ। निर्वाचन सम्पन्न गर्ने क्रममा प्राप्त अनुभव, चुनौती र सुधारका क्षेत्रहरूको मूल्याङ्कन गर्ने उद्देश्यले आयोजित कार्यशालाको शुक्रबार उद्घाटन गरिएको हो। कार्यशालाको उद्घाटन गर्दै भूतपूर्व प्रधानमन्त्री...