Market

मन्त्री गिता चौधरी दुग्ध विकास संस्थान (डीडीसी) सुधारका लागि ९ बुँदे निर्देशन जारी

६ जेष्ठ २०८३, बुधबार १२:१७

काठमाडौं। कृषि, वन तथा पर्यावरण मन्त्री गिता चौधरीले दुग्ध विकास संस्थान (डीडीसी) सुधारका लागि ९ बुँदे निर्देशन जारी गर्नुभएको छ । १. विगत पाँच वर्षको दूध संकलन र विक्रि वितरणको मासिक तथ्याङ्क तथा आम्दानी खर्चको यथार्थ विवरण पन्ध्र दन भित्र...

आज प्रतिनिधिसभा बैठक बस्दै, दुईवटा विधेयक प्रस्तुत हुने कार्यसूचि

६ जेष्ठ २०८३, बुधबार ०५:५०

काठमाडौं । आज बुधबार बिहान ११ बजे प्रतिनिधिसभाको बैठक बस्दै छ । आजको बैठकमा दुईवटा विधेयक प्रस्तुत हुने कार्यसूचि रहेको छ । प्रधानमन्त्री बालेन शाहको तर्फबाट कानुनमन्त्री सोबिता गौतमले पेश गर्ने तय भएको विधेयकमा प्रतिनिधि सभा सदस्य निर्वाचन (पहिलो संशोधन)...

फुटसलमार्फत बलियो बन्दै नेपाल–बंगलादेश सम्बन्ध

६ जेष्ठ २०८३, बुधबार ०२:४२

काठमाडौँ। नेपाल र बंगलादेशबीचको सुमधुर सम्बन्धलाई अझ प्रगाढ बनाउने तथा दुई देशका खेलाडीहरूबीच भाइचाराको भावना विकास गर्ने उद्देश्यका साथ आयोजित ‘अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटसल च्याम्पियनसिप २०२६’ ललितपुरको हरिसिद्धिमा भव्य रूपमा सम्पन्न भएको छ। ‘युनाइटेड बाइ प्यासन, इन्स्पायर्ड बाइ फुटसल’ (United by...

श्रम मन्त्रालय र वैरो संघबीच उच्चस्तरीय छलफल, व्यवहारिक सुधारमा जोड

६ जेष्ठ २०८३, बुधबार ०१:०९

काठमाडौं। वैदेशिक रोजगार क्षेत्रलाई व्यवस्थित, पारदर्शी, श्रमिकमैत्री तथा व्यवसायमैत्री बनाउने उद्देश्यसहित नेपाल वैदेशिक रोजगार व्यवसायी संघले श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामजी यादव सँग महत्वपूर्ण भेटवार्ता गर्दै ब्याबसायिक हितका विस्तृत कार्ययोजना सहित लागत परिमार्जन पत्र बुझाएको छ। संघका अध्यक्ष भुवन...

मध्यपूर्व संकटबारे समन्वयात्मक छलफल सम्पन्न सरकार, दूतावास र NRNA बीचको समन्वय संयन्त्र सुदृढ गर्नुपर्ने सुझाव

५ जेष्ठ २०८३, मंगलवार ०२:२४

काठमाडौं। नेपाल सरकार, दूतावास र NRNA बीच मध्यपूर्वको वर्तमान संकटका कारण नेपाली श्रमिकहरूको सुरक्षा र व्यवस्थापनबारे समन्वयात्मक छलफल सम्पन्न भएको छ। मध्यपूर्वको वर्तमान संकट र त्यहाँ कार्यरत नेपाली श्रमिकहरूको सुरक्षा, उद्धार तथा संकट व्यवस्थापन विषयमा परराष्ट्र मन्त्रालय डायस्पोरा डिभिजन लगायत...

पाटन औद्योगिक क्षेत्रमा बढ्दो प्रदूषणप्रति सांसद इन्दिरा रानामगरको चिन्ता

४ जेष्ठ २०८३, सोमबार १५:१२

ललितपुर। पाटन औद्योगिक क्षेत्रमा बढ्दो उद्योग विस्तार, प्रदूषण तथा ऐतिहासिक पानीका मुहानमाथि भइरहेको निर्माणप्रति स्थानीयवासीले गम्भीर चिन्ता व्यक्त गरेका छन्। आइतबार सांसद इन्दिरा रानामगरले पाटन औद्योगिक क्षेत्रको स्थलगत अवलोकन गर्दै स्थानीयसँग छलफल गरेकी हुन्। स्थानीयवासीका अनुसार औद्योगिक क्षेत्रमा पछिल्लो समय...

सांकेतिक भाषामा हिमाल चिनाउँदै बहिरा ट्रेकिङ गाइड

२ जेष्ठ २०८३, शनिबार १०:०६

काठमाडौं । नेपालको हिमाली पदमार्गमा अहिले मौन संवादका उदाहरणहरु देखिन थालेका छन्। त्यो संवाद शब्दको होइन, सांकेतिक भाषाको हो। बहिरा ट्रेकिङ गाइडहरूको बढ्दो सहभागिताले नेपालको पर्यटन क्षेत्रमा समावेशी अभ्यासको नयाँ अध्याय सुरु भएको देखिन्छ। रसुवा जिल्ला कालिका गाउँपालिका–५ का चोपप्रसाद...

जेठ ३ गते मुगुमा छायानाथ ट्रेल अल्ट्रा रेस २०२६ हुँदै, सम्पूर्ण तयारी पूरा 

२ जेष्ठ २०८३, शनिबार १०:०३

मुगु। मुगुको मुगुम कार्माङ गाउँपालिका र अल नेपाल स्पोर्ट्स फाउन्डेसन को सहकार्यमा जेठ ३ गते छानाथ ट्रेल अल्ट्रा रेस २०२६ हुँदैछ । साहसिक खेलकुद‌ मार्फत यहाँको पर्यटकीय सम्भावनालाई मूर्तरूप दिन मुगुम कार्मारोङ गाउँपालिकाको आयोजना र अल नेपाल स्पोद्स फाउन्डेसनको सहकार्यमा...

माउन्ट एभरेष्टको आईपीओ भर्ने आज अन्तिम दिन

३१ बैशाख २०८३, बिहीबार ०५:०१

Mount Everest Power Development Limited ले आयोजना प्रभावित स्थानीय बासिन्दाहरूका लागि निष्काशन गरेको आईपीओमा आवेदन दिने आज वैशाख ३१ गते अन्तिम दिन रहेको छ। कम्पनीले वैशाख १७ गतेदेखि स्थानीयका लागि आईपीओ बिक्री खुला गरेको थियो। नेपाल धितोपत्र बोर्डबाट स्वीकृति पाएअनुसार...

ताजा समाचार