११ असार २०८३, बिहीबार ०८:०४
काठमाडौं। चार महिनाअघि विश्व बजारमा तेलको मूल्य 120 डलर नजिक पुगेको थियो। हाल WTI 69 डलर क्षेत्रमा झर्दा मूल्यमा करिब 42 प्रतिशतभन्दा बढी गिरावट आएको देखिन्छ। यसले बजारमा युद्धको प्रभाव क्रमशः कमजोर बन्दै गएको र लगानीकर्ताहरू पुनः वास्तविक माग तथा...
१० असार २०८३, बुधबार १९:४९
काठमाण्डौ। अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य बुधबार पुनः घटेको छ। अमेरिकी डलर मजबुत हुनुका साथै अमेरिकी केन्द्रीय बैंक फेडरल रिजर्भद्वारा ब्याजदर बढाउने अपेक्षा बलियो बनेसँगै सुनको माग कमजोर देखिएको हो। आज सुनको मूल्य करिब २.८४ प्रतिशत अर्थात ११७ डलरले घट्दै प्रतिऔंस...
१० असार २०८३, बुधबार १५:५०
काठमाडौं। आगामी मनसुनका कारण हुन सक्ने बाढी, पहिरो तथा अन्य प्राकृतिक विपद्को जोखिमलाई मध्यनजर गर्दै सरकारले पूर्वतयारी र प्रतिकार्यका सम्पूर्ण कार्यलाई प्रभावकारी बनाउन सम्बन्धित निकायलाई निर्देशन दिएको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख प्रदीप कुमार कोइरालाको अध्यक्षतामा...
१० असार २०८३, बुधबार ०८:०२
काठमाडौं। टिकटकले नेपाल पर्यटन बोर्ड (एनटीबी) सँगको सहकार्यमा नेपालका पर्यटन व्यवसायी, ट्राभल कन्टेन्ट क्रिएटर, ट्रेकर तथा पर्वतारोहीहरू लाई कन्टेन्ट क्रिएशन र डिजिटल स्टोरीटेलिङसम्बन्धी व्यावहारिक सीप प्रदान गर्ने उद्देश्यले कार्यशालाहरूको शृंखला सुरुवात गरेको छ। #VisitNepal नाम दिइएको यस पहलमार्फत नेपालका अद्वितीय...
१० असार २०८३, बुधबार ०७:४९
काठमाडौं। बुढानीलकण्ठ नगरपालिकाले आगामी आर्थिक वर्षका लागि तिनअर्ब ४५ करोड रुपैयाँको महत्त्वाकांक्षी बजेट सार्वजनिक गर्दै स्वास्थ्य, शिक्षा, पूर्वाधार, रोजगारी, वातावरण संरक्षण र सुशासनलाई केन्द्रमा राखेर विकासको नयाँ मार्गचित्र प्रस्तुत गरेको छ। नगरसभाको १८औँ अधिवेशनको गरिमामय तेस्रो बैठकमा बजेट तथा कार्यक्रम...
९ असार २०८३, मंगलवार २०:३४
काठमाडौं। टोखा नगरपालिकाले आगामी विकास योजनालाई प्रविधिमैत्री, व्यवस्थित र नागरिकमुखी बनाउने लक्ष्यसहित १९औँ नगरसभा सम्पन्न गरेको छ। नगरसभामा नगर प्रमुख प्रकाश अधिकारीले टोखालाई आधुनिक र स्मार्ट नगरका रूपमा विकास गर्ने प्रतिबद्धता व्यक्त गर्दै आगामी दिनमा नगरका हरेक सडक तथा गल्लीमा स्मार्ट...
९ असार २०८३, मंगलवार २०:१८
“ताजभन्दा ठूलो जिम्मेवारी: मिस नेपाल २०२६ का फाइनलिस्टलाई नेपालका प्रतिनिधि बनेर अघि बढ्न अजयरत्न स्थापितको आग्रह रहेको छ।” काठमाडौं। मिस नेपालको यात्रा केवल सौन्दर्य प्रतियोगितामा सीमित नभई नेतृत्व, जिम्मेवारी र सामाजिक परिवर्तनको अभियान भएको द हिडन ट्रेजर का अध्यक्ष अजय...
९ असार २०८३, मंगलवार १७:२८
काठमाडौं- रास्वपा सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित भएका छन्। रास्वपा केन्द्रीय निर्वाचन आयोगका प्रमुख भुवन केसीका अनुसार लामिछाने सभापतिमा निर्विरोध निर्वाचित भएका हुन्। सञ्चारकर्मीसँग कुराकानी गर्दै प्रधानमन्त्री समेत रहेका वरिष्ठ नेता बालेन शाहको प्रस्ताव र ५१ जना सदस्यहरूको समर्थनमा लामिछाने...
९ असार २०८३, मंगलवार १४:१३
काठमाडौं। टोखा नगरपालिकाको १९औँ नगरसभा सभापति तथा नगर प्रमुख प्रकाश अधिकारीको अध्यक्षतामा सम्पन्न भएको छ। नगरसभामा प्रमुख प्रशासकीय अधिकृत कमल भट्टराईले आर्थिक वर्षको बजेट, कार्यक्रम तथा समग्र प्रशासनिक प्रगतिको विवरण सुनवाइ मा उपस्थिति गर्नुभएको थियो। नगरसभामा उपप्रमुख मुरारी तामाङले आगामी नीति...