Market

एनआरएनए–एफएनसीसीआई सहकार्य सुदृढ गर्ने सहमति, प्रवासी लगानी भित्र्याउन संयुक्त पहल

७ चैत्र २०८२, शनिबार १४:१४

काठमाडौं, गैरआवासीय नेपाली संघ (एनआरएनए) का नवनिर्वाचित अध्यक्ष डा. हेमराज शर्मा नेतृत्वको टोलीले नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) सँग काठमाडौंमा भेटवार्ता गर्दै प्रवासी नेपालीसँग सहकार्य र लगानी प्रवर्द्धनका विषयमा छलफल गरेको छ। भेटमा अध्यक्ष डा. शर्माले महासंघको स्वागतप्रति धन्यवाद व्यक्त...

सुजन जर्मनी प्रस्थान

७ चैत्र २०८२, शनिबार ०३:१०

काठमाडौं। ब्याटल अफ बभेरियामा सहभागी हुन नेपाली उमा कुङफु खेलाडी सुजन कक्षपति शुक्रबार जर्मनीको रेजेन्सवर्ग प्रस्थान गरेका छन् । वल्र्ड मार्सल आर्ट्स कमिटी (डब्लुएमएसी) को आयोजनामा प्रतियोगिता शुक्रबारदेखि सुरु भएपनि उनको खेल मार्च १५ तारिखमा रहेको छ । उनले चाइनिज...

एनआरएनए नेतृत्वद्वारा परराष्ट्र मन्त्रालयसँग शिष्टाचार भेट

६ चैत्र २०८२, शुक्रबार २०:०८

काठमाडौं, नव-निर्वाचित अध्यक्ष डा. हेमराज शर्मा नेतृत्वको गैरआवासीय नेपाली संघ (NRNA) को प्रतिनिधिमण्डलले काठमाडौंस्थित सिंहदरबारमा परराष्ट्र मन्त्रालयसँग शिष्टाचार भेट गरेको छ। उक्त भेटवार्तामा विश्वभर रहेका नेपाली डायस्पोराको हित प्रवर्द्धनमा एनआरएनए र नेपाल सरकारबीचको सहकार्यलाई अझ सुदृढ बनाउने विषयमा जोड दिइएको...

नबिल बैंकद्वारा जनकपुरस्थित मानवसेवा आश्रमलाई सेवा वाहन (अटो) सहयोग

६ चैत्र २०८२, शुक्रबार १६:३०

काठमाडौं- नबिल बैंक लिमिटेडले धनुषाको जनकपुरस्थित मानवसेवा आश्रमलाई  सेवा वाहन (अटो) हस्तान्तरण गरेको छ । आश्रममा शुक्रवार आयोजित एक कार्यक्रममा नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ) मनोजकुमार ज्ञवालीले उक्त सेवा वाहन आश्रमका अध्यक्ष रामजी अधिकारीलाई हस्तान्तरण गरेका हुन् । बैंकले...

नेवार–जापान सांस्कृतिक संगम : काठमाडौँमा परम्परा र आधुनिकताको अद्भुत प्रस्तुति

६ चैत्र २०८२, शुक्रबार १६:२२

काठमाडौँ। नेपाल र जापानबीचको सांस्कृतिक सम्बन्धलाई थप प्रगाढ बनाउने उद्देश्यले काठमाडौँमा नेवारी तथा जापानी मौलिक संस्कृति र संगीतको विशेष प्रदर्शनी भव्यरूपमा सम्पन्न भएको छ। कार्यक्रममा परम्परागत कला, संगीत, नृत्य र जीवनशैलीलाई एउटै मञ्चमा प्रस्तुत गर्दै दुई देशबीचको सांस्कृतिक सेतु झन्...

अष्ट्रेलियाबाट बिन्दुले भनिन ‘ज़िन्दगी के छ र’

६ चैत्र २०८२, शुक्रबार १२:१९

काठमाडौँ। प्रवासमा रहेर नेपाली गीत–संगीत क्षेत्रमा सक्रिय सर्जक बिन्दु पौडेलले नयाँ गीत सार्वजनिक गरेकी छन्। लामो समयदेखि अष्ट्रेलियालाई कर्मथलो बनाउँदै आएकी उनले त्यहीँबाट नेपाली संगीतलाई निरन्तरता दिँदै आएकी छन्। यसैक्रममा उनले ‘जिन्दगी के छ र’ बोलको नयाँ गीत यस साता...

नवनिर्वाचित कार्यसमितिको पहिलो बैठक तथा रणनीतिक कार्यशाला सम्पन्न

६ चैत्र २०८२, शुक्रबार १०:४०

गैरआवासीय नेपाली संघ (NRAA) अन्तर्राष्ट्रिय समन्वय परिषद्को नवनिर्वाचित कार्यसमितिको पहिलो बैठक तथा रणनीतिक कार्यशाला सफलतापूर्वक सम्पन्न भएको छ। डा. हेम राज शर्माको अध्य्यक्षतामा बसेको मिति १८ देखि २० मार्च २०२६ सम्म भौतिक उपस्थिति तथा जुम माध्यमबाट सञ्चालन गरिएको उक्त बैठकमा...

२७औँ फ्लोरा एक्स्पो २०८२’ आजदेखि सुरु

५ चैत्र २०८२, बिहीबार १५:२६

काठमाडौं। ‘स्वच्छ वातावरण, रोजगारी र आर्थिक समृद्धिका लागि पुष्प व्यवसाय’ भन्ने मूल नाराका साथ फ्लोरिकल्चर एसोसिएसन नेपाल (फ्यान) को आयोजनामा काठमाडौं स्थित भृकुटीमण्डप प्रदर्शनी हलमा ‘२७औँ फ्लोरा एक्स्पो २०८२’ आजदेखि सुरु भएको छ। पुष्प व्यवसायको दिगो विकास, उत्पादन वृद्धि तथा...

Third Lumbini International Peace Festival Kicks Off

५ चैत्र २०८२, बिहीबार १४:२३

Lumbini:  The third edition of the Lumbini International Peace Festival commenced on Thursday in Lumbini, the birthplace of Lord Buddha, bringing together international participants to promote peace, spirituality, and global harmony. Jointly organized by the Nepal Tourism Board and the...

ताजा समाचार