२ आश्विन २०८३, शुक्रबार ०८:३५
काठमाडौँ । नेपाल धितोपत्र बोर्ड (सेबोन) ले सार्वजनिक निष्कासनमा जाने कम्पनीको योग्यता, वित्तीय अवस्था, संस्थागत सुशासन र जोखिमलाई आधार बनाएर छनोट गर्ने नयाँ व्यवस्था प्रस्ताव गरेको छ। बोर्डले ‘सार्वजनिक निष्कासनका लागि सामान्य योग्यता सम्बन्धी निर्देशिका, २०८३’ को मस्यौदा सार्वजनिक गर्दै...
२ आश्विन २०८३, शुक्रबार ०८:१७
Ktm; inDrive, a global mobility and delivery platform, has taken a significant step toward safer mobility with the launch of its Safe Driving Online Course in Nepal. More than 1,500 driver partners in Nepal completed the inDrive Safe Driving Online Course, marking...
१ आश्विन २०८३, बिहीबार १८:५३
काठमाडौं- नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेड र नेपाल बैंक लिमिटेडबीच नेपाल बैंक लिमिटेडमा कार्यरत कर्मचारीहरूको जीवन बीमा सम्बन्धी सम्झौता सम्पन्न भएको छ । सम्झौता पत्रमा नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडका नायव प्रमुख कार्यकारी अधिकृत (Deputy CEO) स्मृती राज कंडेल र...
१ आश्विन २०८३, बिहीबार १६:४८
काठमाडौँ। वैदेशिक रोजगारीमा जाने नेपाली श्रमिकलाई कस्तो काममा पठाउन लागिएको हो, काम गर्ने ठाउँ कस्तो हुन्छ र दैनिक कति घण्टा काम गर्नुपर्ने हो भन्ने विवरण अब श्रमिक मागपत्रमै स्पष्ट खुलाउनुपर्ने भएको छ। नेपाल सरकारले श्रमिक मागपत्र प्रमाणीकरणको विद्यमान ढाँचा संशोधन...
१ आश्विन २०८३, बिहीबार १४:१९
काठमाडौं। नेपाल टेलिकमले संविधान दिवस २०८३ को अवसरमा आफ्ना प्रिपेड तथा पोस्टपेड मोबाइल ग्राहकहरूका लागि विशेष ‘संविधान दिवस अफर २०८३’ ल्याएको छ। यस अफरअन्तर्गत टेलिकमले ‘अनलिमिटेड लाइट’ र ‘अनलिमिटेड प्रो’ गरी दुई प्रकारका आकर्षक डेटा प्याकेज उपलब्ध गराएको छ। कम्पनीका...
१ आश्विन २०८३, बिहीबार १३:५६
काठमाडौँ। विकास हाइड्रोपावर कम्पनी लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को नाफाबाट सेयरधनीलाई १०.५२६३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। कम्पनीले हाल कायम चुक्ता पुँजीको दश प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.५२६३ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको हो।...
१ आश्विन २०८३, बिहीबार १३:३८
काठमाडौँ। रुकुम पश्चिमको आठबिसकोटमा निर्माण हुने २२.५० मेगावाटको जाल्दीगाड जलविद्युत् आयोजनाका लागि ४ अर्ब ६० करोड रुपैयाँको वित्तीय व्यवस्थापन भएको छ। सांग्रिला हाइड्रोपावर प्रालिले प्रवर्द्धन गर्ने आयोजनामा ऋण र प्रवर्द्धकको इक्विटीबाट लगानी जुटाइएको हो। आयोजनामा राष्ट्रिय वाणिज्य बैंकको नेतृत्वमा नेपाल...
१ आश्विन २०८३, बिहीबार १३:११
काठमाडौँ। सिद्धार्थ बैंकले आर्थिक वर्ष २०८२/८३ को नाफाबाट दश प्रतिशत बोनस सेयर र दश प्रतिशत नगदसहित २० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। बैंक सञ्चालक समितिको असोज १ गते बसेको ४८२औँ बैठकले उक्त प्रस्ताव गरेको हो। बैंकको चुक्ता पुँजी...
१ आश्विन २०८३, बिहीबार १०:५६
काठमाडौं। काठमाडौंको भृकुटीमण्डपस्थित प्रदर्शनी हलमा जग्गा तथा आवास निर्माण प्रदर्शनी २०२६ सुरु भएको छ। प्रदर्शनीको उद्घाटन सभामुख डीपी अर्यालले गरेका छन्। जग्गा तथा आवास निर्माणसम्बन्धी विभिन्न सामग्री, सेवा तथा प्रविधिबारे जानकारी दिने उद्देश्यले आयोजना गरिएको प्रदर्शनी असोज ४ गतेसम्म सञ्चालन...