Market

सुनचाँदीको मूल्यमा गिरावट: सुन तोलामा एघार सय र चाँदी चालिस रुपैयाँले घट्यो

२९ भाद्र २०८३, सोमबार ०६:१४

काठमाडौं। नेपाली बजारमा आइतबार उकालो लागेको सुनचाँदीको मूल्य सोमबार भने घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिनको तुलनामा सोमबार छापावाल सुनको मूल्य तोलामा एक हजार १०० रुपैयाँले ओरालो लागेको हो। मूल्य घटेसँगै सोमबार छापावाल सुन प्रतितोला तिन लाख...

कालीमाटीमा तरकारी तथा फलफूलको मूल्य आज कति छ?

२८ भाद्र २०८३, आईतवार ०९:०३

काठमाडौं– कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (आइतबार) का लागि कृषिउपजको न्यूनतम थोक मूल्य सार्वजनिक गरेको छ। समितिका अनुसार ठूलो नेपाली गोलभेडा प्रतिकेजी ७० रुपैयाँ, भारतीय ठूलो गोलभेडा ८० रुपैयाँ र सानो (टनेल) गोलभेडा ५५ रुपैयाँमा कारोबार भइरहेको छ।...

मलेसिया रोजगारीमा सरकारको ‘ब्रेक’: २५ मुख्य संस्था छानबिनमा

२७ भाद्र २०८३, शनिबार १७:५०

काठमाडौँ । मलेसिया रोजगारीमा श्रमिक भर्ना प्रक्रियालाई लिएर सरकारले ठूलो कदम चालेको छ। मलेसियाको विदेशी श्रमिक केन्द्रीकृत व्यवस्थापन प्रणाली (एफडब्लूसीएमएस) मा सीमित संस्थाको प्रभाव र त्यसबाट सिर्जित प्रतिस्पर्धासम्बन्धी प्रश्नमाथि सरकारले छानबिन थालेपछि २५ मुख्य संस्था अनुसन्धानको घेरामा परेका छन्। वैदेशिक...

लोमान्थाङ केन्द्रविन्दु भएर गएको पाँच दशलव तीन म्याग्निच्युडको भूकम्पको धक्काले लोमान्थाङका ८० प्रतिशत घर चर्किए

२७ भाद्र २०८३, शनिबार १५:५७

मुस्ताङ। यही भदौ २३ गते रातिको भूकम्पछि उपल्लो मुस्ताङको लोमान्थाङ गाउँपालिका स्थानीय, शिक्षक र विद्यार्थी त्रिपालमुनि रात कटान बाध्य भएका छन्। लोमान्थाङ केन्द्रविन्दु भएर गएको पाँच दशलव तीन म्याग्निच्युडको भूकम्पको धक्काले लोमान्थाङका ८० प्रतिशत घर चर्किएका छन्। लोमान्थाङको दिव्यदीप स्कुलको...

महाशक्ति सिमेन्टको १ अर्ब ७८ करोडको सेयरलाई नागरिक लगानी कोषको प्रत्याभूति

२६ भाद्र २०८३, शुक्रबार १५:५३

काठमाडौँ। महाशक्ति सिमेन्ट लिमिटेडले निष्कासन गर्न लागेको करिब १ अर्ब ७८ करोड ५० लाख रुपैयाँ बराबरको सेयरको प्रत्याभूति नागरिक लगानी कोषले गर्ने भएको छ। यससँगै कम्पनीको प्रस्तावित सेयर निष्कासन प्रक्रियाले थप औपचारिक आधार पाएको छ। सेयर प्रत्याभूतिसम्बन्धी सम्झौतामा शुक्रबार नागरिक...

अर्थतन्त्र उकास्न सरकारले पाँच विशेष प्याकेज ल्याउँदै

२६ भाद्र २०८३, शुक्रबार ०७:३१

काठमाडौं। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले मुलुकको शिथिल अर्थतन्त्रलाई गति दिन सरकारले पाँचवटा विशेष सुधार प्याकेज अघि बढाउन लागेको बताएका छन्। नेपाल आर्थिक पत्रकार समाज (सेजन) को २८औं वार्षिक साधारणसभालाई सम्बोधन गर्दै उनले अर्थतन्त्रका विभिन्न क्षेत्रलाई समेटेर यी प्याकेजमार्फत काम तीव्र...

पर्यटन व्यवसायीको क्षमता विकासमा नाट्टाको जोड

२६ भाद्र २०८३, शुक्रबार ०७:१६

काठमाडौँ। पर्यटन तथा ट्राभल व्यवसायमा आबद्ध जनशक्तिको क्षमता अभिवृद्धि र संस्थागत कार्यसम्पादनलाई प्रभावकारी बनाउने उद्देश्यले नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा) ले अभिमुखीकरण तथा प्रशिक्षण कार्यक्रम आयोजना गरेको छ। नाट्टाले बिहीबार हिमालय दृश्य रिसोर्टमा आयोजना गरेको एकदिने कार्यक्रममा...

कृषि क्षेत्रको कम्पनी शेयर बजारमा आउँदै, सौर्य कृषि २० करोडको आईपीओ तयारीमा

२५ भाद्र २०८३, बिहीबार १०:०२

काठमाडौं । नेपालको पुँजी बजारमा कृषि क्षेत्रको कम्पनीको प्रवेश हुने भएको छ। सौर्य कृषि कम्पनी लिमिटेडले २० करोड रुपैयाँ बराबरको आईपीओ निष्कासन गर्ने प्रस्ताव नेपाल धितोपत्र बोर्ड (सेबोन) मा पेश गरेको छ। कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका २० लाख...

भरतपुर धाइरहनुपर्ने सास्ती अन्त्य, कालिका नगरपालिकाबाटै ‘स्मार्ट कार्ड’ लाइसेन्स वितरण सुरु

२५ भाद्र २०८३, बिहीबार ०९:४९

चितवन। सवारी चालक अनुमतिपत्र (लाइसेन्स) लिन तथा स्मार्ट कार्ड प्राप्त गर्न भरतपुर धाइरहनुपर्ने कालिका नगरपालिकाका सेवाग्राहीको सास्ती अब अन्त्य हुने भएको छ। कालिका नगरपालिकाबाटै सवारी चालक अनुमतिपत्रको ‘स्मार्ट कार्ड’ वितरण सेवा सुरु गरिएको छ। यससँगै कालिका नगरपालिका तथा आसपासका सेवाग्राहीले...