३ कार्तिक २०८३, सोमबार १४:२९
काठमाडौं। नेपाल–भारत वाणिज्य तथा उद्योग चेम्बरले नयाँ अध्यक्ष पाएको छ र निर्वाचन सर्वसम्मत भएको छ। हालै चेम्बरको ३२औँ वार्षिक साधारणसभामा निर्वाचन अधिकृतले घोषणा गरेअनुसार कुनाल कायल अध्यक्षमा निर्वाचित भएका छन् । सन् २०२६–२०२८ कार्यकालका लागि उनको कार्यसमितिका सबै सदस्य पनि...
१ कार्तिक २०८३, शनिबार १३:०३
काठमाडौं । दशैंको किनमेलसँगै स्थानीय उत्पादनको स्वाद लिन, किसानका उपजलाई प्रोत्साहन गर्न र नेपाली मौलिक खाद्य संस्कृति तथा परम्परागत सीपको संरक्षणमा योगदान दिन चाहने उपभोक्ताका लागि काठमाडौंको बानेश्वरस्थित मौलिक भान्छाघरमा दशैं विशेष मौलिक मेला सुरु भएको छ। ‘स्थानीय उत्पादनको प्रवर्द्धन,...
१ कार्तिक २०८३, शनिबार १२:२६
काठमाडौं। नेपाल प्रिमियर लिग (एनपिएल) को फ्रेन्चाइज टोली कर्णाली याक्स र एसियन पेन्ट्स नेपाल प्रालिबीच तेस्रो संस्करणका लागि सहप्रायोजन सम्झौता भएको छ। सम्झौतापत्रमा कर्णाली याक्सका क्रिकेट निर्देशक ज्ञानेन्द्र मल्ल र एसियन पेन्ट्स नेपालकी एसिसटेन्ट मार्केटिङ म्यानेजर आस्था सत्याले हस्ताक्षर गरे।...
१ कार्तिक २०८३, शनिबार १२:२०
काठमाडौं। नेप्लिज तेक्वान्दो एकेडेमी (एनटीए) ले बाढी पीडित तेक्वान्दोका साग पदक विजेता रेजिन रिमाललाई शुक्रबार आर्थिक सहयोग प्रदान गरेको छ । राष्ट्रिय खेलकुद परिषद् कार्यकारी समितिकी पूर्व सदस्य नन्दा बस्याल, नेपाल तेक्वान्दो संघ, बागमती प्रदेशका अध्यक्ष केशव पुरी र काठमाडौं...
३० आश्विन २०८३, शुक्रबार ०९:२९
Kathmandu; Nepal Telecom introduces new NT Fiber (FTTH) packages with WiFi 6 technology starting from Rs 4,999/year. Enjoy up to 200 Mbps speed, free installation, and bonus mobile data, effective from Ashoj 30. Nepal Telecom has officially launched its new...
३० आश्विन २०८३, शुक्रबार ०५:२०
काठमाडौं । डिजिटल भुक्तानी कारोबारमा उत्कृष्ट प्रदर्शन गर्दै मुक्तिनाथ विकास बैंक लिमिटेडले ‘फोनपे अनर्स’मा विकास बैंकतर्फ तीनवटा अवार्ड प्राप्त गरेको छ। फोनपेले आयोजना गरेको कार्यक्रममा बैंकले हाइएस्ट फोनपे डाइरेक्ट भोल्युम (इसुअर), हाइएस्ट फोनपे क्यूआर भोल्युम (इसुअर) र हाइएस्ट फोनपे क्यूआर...
३० आश्विन २०८३, शुक्रबार ०५:१०
काठमाडौं । परम्परागत शैलीमा सञ्चालन हुँदै आएको नेपाली सुनचाँदी तथा गहना व्यवसायलाई प्रविधिमैत्री र व्यवस्थित बनाउने उद्देश्यले ‘जेजे लाइट’ (JJ Lite) सफ्टवेयर सार्वजनिक गरिएको छ। मातृका टेक्नोलोजीले विकास गरेको यो सफ्टवेयरले गहना पसलको बिक्री, लेखा, मौज्दातदेखि कालिगढ व्यवस्थापनसम्मका कामलाई एउटै...
२९ आश्विन २०८३, बिहीबार १८:०३
काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडले श्री क्षितिज जनजागृत विद्यालयलाई शैक्षिक सामग्री सहयोग गरेको छ। कम्पनीले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत विद्यालयलाई शैक्षिक सामग्री उपलब्ध गराएको हो। यस सहयोगले विद्यार्थीको पठनपाठनमा सहजता ल्याउनुका साथै शैक्षिक गतिविधिलाई थप प्रभावकारी बनाउन सहयोग पुग्ने...
२९ आश्विन २०८३, बिहीबार ०८:१४
काठमाडौं । महिला किसानले उत्पादन गरेका कृषि उपजको प्रवर्द्धन, स्वच्छ उत्पादनलाई प्रोत्साहन र ग्रामीण महिलाको आर्थिक सशक्तीकरण गर्ने उद्देश्यले ‘दशैं विशेष मौलिक मेला–२०८३’ आयोजना हुने भएको छ। राष्ट्रिय कृषक समूह महासंघ, नेपाल, मौलिक बजार प्रा.लि. र नेपाल कृषि सहकारी केन्द्रीय...