Market

सरिनालाई युकेमा स्वर्ण

२३ असार २०८३, मंगलवार ०२:३९

काठमाडौं। नेपाली उमा कुङफु खेलाडी सरिना घलेले डब्लुएमएसी ब्रिटिस च्याम्पियनसिपमा स्वर्ण जितेकी छन्। सरिनाले महिला क्रिएटिभ फमअन्तर्गत १८ वर्षमाथि मिक्स बेल्टमा स्वर्ण जितेको नेपाल उमा कुङफु संघका अध्यक्ष संजीतकुमार राईले जनाएका छन्। युकेको वोर्चेस्टरमा भएको प्रतियोगिताको उक्त स्पर्धामा सरिनाले २२.९...

तार्केश्वर नगरपालिकाले एरिका गुरुङलाई सम्मान गरे

१९ असार २०८३, शुक्रबार ०७:२५

तार्केश्वर नगरपालिकाले कराते खेलाडी एरिका गुरुङलाई बिहीबार नगदसहित सम्मान गरेको छ । इन्डोनेसियामा भएको २२ औं सिनियर एसियाली करातेमा कांस्य जितेकोमा एरिकालाई २५ हजार नगदसहित सम्मान गरिएको हो । सोही अवसरमा करातेका सन्तोष श्रेष्ठ, उसुका राजीव तामाङ र मुकेश पण्डितलाई...

नेपाल इन एसियन गेम्स रोड टु आइची–नागोया संवाद कार्यक्रम

१९ असार २०८३, शुक्रबार ०७:२३

काठमाडौं। नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेफ) ले विश्व खेलकुद पत्रकार दिवसको उपलक्ष्यमा बिहीबार नेपाल इन एसियन गेम्स रोड टु आइची–नागोया संवाद कार्यक्रम आयोजना गरेको छ । सो अवसरमा राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव रामचरित्र मेहताले एसियाली खेलकुदमा स्वर्ण पदकसहित...

शारीरिक सुगठनमा स्वर्णसहित ३ पदक

१९ असार २०८३, शुक्रबार ०७:१७

काठमाडौं । नेपालले १६ औं दक्षिण एसियाली शारीरिक सुगठन तथा फिजिक स्पोर्ट्स च्याम्पियनसिपमा स्वर्णसहित ३ पदक जितेको छ । भुटानको थिम्पुमा जारी प्रतियोगितामा स्वर्णसहित नेपालले समान १–१ रजत र कांस्य पनि जितेको नेपाल शारीरिक सुगठन तथा फिट्नेस महासंघका सचिव दिनेशकुमार...

दक्षिण एसियाली स्ट्रीट डिफेन्स च्याम्पियनमा नेपाल भयो पहिलो

१ असार २०८३, सोमबार १९:२२

काठमाडौं। नेपाल जित कुन–डो मार्सल आर्ट एसोसिएसनको आयोजनामा सम्पन्न दोस्रो दक्षिण एसियाली स्ट्रीट डिफेन्स च्याम्पियनसिपमा नेपाल टिम च्याम्पियन बनेको छ। त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा सोमबार सम्पन्न प्रतियोगितामा नेपालले ९ स्वर्ण, ७ रजत र ९ कास्यसहित कुल २५ पदक...

दक्षिण एसियाली स्ट्रीट डिफेन्स प्रतियोगिता आज देखि काठमाडौंमा शुरु

३१ जेष्ठ २०८३, आईतवार १३:३०

काठमाडौं । नेपाल जित कुन डो मार्सल आर्ट एसोसिएसनको आयोजनामा आज जुन १४, २०२६ मा “साउथ एसियन इन्भिटेसन एसडीटी (Street Defense Tournament)” राष्ट्रिय खेलकुद परिषदको कभर्डहलमा आयोजना भएको हो। त्रिपुरेश्वरस्थित राखेपको कर्भडहलमा जुन १४ र १५ मा संचालन हुनेछ। उक्त...

राष्ट्रिय खेलकुद परिषद्को उपाध्यक्षको पदबहाली

२८ जेष्ठ २०८३, बिहीबार १०:००

काठमाडौं। राष्ट्रिय खेलकुद परिषद्को उपाध्यक्ष पदमा नियुक्त हुन भएका विशाल श्रेष्ठले पद बहाली गर्नु भएको छ । नेपाल सरकारले उहाँलाई बुधबार उपाध्यक्षमा नियुक्ती गरेको थियो । पद बहाली गर्नु हुदै उपाध्यक्ष श्रेष्ठले खेल मैदानबाट ब्यवस्थापकीय जिम्मेवारीमा आएको भन्दै सबैको सहकार्यमा...

एन पेनाङ एफसी दोस्रो आरटी गोल्डकपको च्याम्पियन

१९ जेष्ठ २०८३, मंगलवार १०:५६

क्वालालम्पुर। मलेसियामा सम्पन्न दोस्रो आरटी गोल्डकप फुटबल प्रतियोगिताको उपाधि एन पेनाङ एफसीले जितेको छ। आरटीएफसी मलेसियाको आयोजनामा सम्पन्न प्रतियोगिताको फाइनल खेलमा एन पेनाङ एफसीले न्यु ब्राइज क्लबलाई ५–० गोलको फराकिलो अन्तरले पराजित गर्दै च्याम्पियन बन्न सफल भएको हो। उपाधिसँगै एन...

टेबलटेनिस संघ र मेडिसिटीबीच सम्झौता

११ जेष्ठ २०८३, सोमबार १३:५३

काठमाडौं। अखिल नेपाल टेबलटेनिस संघ र नेपाल मेडिसिटी अस्पतालबीच स्वास्थ्य उपचारका लागि सम्झौता भएको छ । टेबलटेनिस संघका महासचिव कुवेरप्रकाश सिंह र बिजनेस डेभलोप्मेन्ट, ब्रन्डिङ तथा मार्केटिङका सहायक उपाध्यक्ष तेन्जिङ कुन्सेल वज्राचार्यले सम्झौता पत्रमा हस्ताक्षर गरे । अस्पतालले खेलाडी, संघका...