१२ आश्विन २०८३, सोमबार ०६:२९
Kathmandu: Syakar Trading Company Pvt. Ltd., the authorized distributor of Honda cars in Nepal, has signed an agreement with NIC Asia Bank Limited to provide auto loans to Honda customers. Under the agreement, NIC Asia Bank will offer financing at...
७ आश्विन २०८३, बुधबार १६:५४
काठमाडौं । राष्ट्रिय खेलकुद परिषदकी बोर्ड सदस्य मोनालिशा खम्बू अन्तर्राष्ट्रिय बुद्धिचाल महासंघ (फिडे) बाट उज्वेकिस्तानस्थित समरकन्डमा सम्मानित भएकी छन् । विश्वव्यापी रुपमा महिला चेसको प्रवद्र्धनमा गरिएको योगदानको कदर गर्दै उनलाई सम्मान गरिएको फिडेले जनाएको छ। हिमालयन चेस एकेडेमीकी संस्थापक समेत...
७ आश्विन २०८३, बुधबार १६:५२
खुशराज दाहाल,जापान। तेन्जिङ शेर्पाले कास्य पदक जितेर २०औं एसियाली खेलकुदमा नेपालका लागि पहिलो पदक जितेका छन्। कराते खेलको अन्तिम दिन शेर्पाले पदक जितेर नेपाली खेलकुदलाई गाैरवानबित गरेका हुन् । पुरुष ८४ केजीमाथिको तौलसमूहमा तेस्रो स्थाका लागि भएको प्रतिस्पर्धामा शेर्पाले लाओसका...
६ आश्विन २०८३, मंगलवार १८:२६
काठमाडौं । नेपालमा आर्थिक तथा वित्तीय अपराधका मुद्दा पछिल्ला पाँच वर्षमा करिब साढे चार गुणाले बढेको तथ्य सार्वजनिक भएको छ। कुल आर्थिक तथा वित्तीय अपराधमध्ये करिब २८ प्रतिशत मुद्दा बैंकिङ अपराधसँग सम्बन्धित रहेको र तीमध्ये ठूलो हिस्सा चेक अनादरसँग जोडिएको...
२ आश्विन २०८३, शुक्रबार २०:०२
काठमाडौं। सरकारले भारत, चीन, संयुक्त राज्य अमेरिका र बेलायतलगायत १३ मुलुकका लागि नयाँ राजदूत नियुक्त गर्न नाम सिफारिस गरेको छ। शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न कूटनीतिक नियोगहरूमा पठाउन १३ जना विज्ञ तथा विशिष्ट व्यक्तिहरूको नाम अघि बढाउने निर्णय गरेको हो।...
१ आश्विन २०८३, बिहीबार १६:४८
काठमाडौँ। वैदेशिक रोजगारीमा जाने नेपाली श्रमिकलाई कस्तो काममा पठाउन लागिएको हो, काम गर्ने ठाउँ कस्तो हुन्छ र दैनिक कति घण्टा काम गर्नुपर्ने हो भन्ने विवरण अब श्रमिक मागपत्रमै स्पष्ट खुलाउनुपर्ने भएको छ। नेपाल सरकारले श्रमिक मागपत्र प्रमाणीकरणको विद्यमान ढाँचा संशोधन...
१ आश्विन २०८३, बिहीबार ०८:०६
काठमाडौँ। नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो सिजनका लागि चितवन राइनोजले हिमालयन एभरेस्ट इन्स्योरेन्स लिमिटेडलाई पुनः सहप्रायोजकका रूपमा निरन्तरता दिएको छ। एनपीएलको तेस्रो सिजनका लागि चितवन राइनोज र हिमालयन एभरेस्ट इन्स्योरेन्सबीच सहप्रायोजनसम्बन्धी सम्झौता भएको हो। सम्झौतापत्रमा चितवन राइनोजका अध्यक्ष आयुष...
२६ भाद्र २०८३, शुक्रबार १५:५३
काठमाडौँ। महाशक्ति सिमेन्ट लिमिटेडले निष्कासन गर्न लागेको करिब १ अर्ब ७८ करोड ५० लाख रुपैयाँ बराबरको सेयरको प्रत्याभूति नागरिक लगानी कोषले गर्ने भएको छ। यससँगै कम्पनीको प्रस्तावित सेयर निष्कासन प्रक्रियाले थप औपचारिक आधार पाएको छ। सेयर प्रत्याभूतिसम्बन्धी सम्झौतामा शुक्रबार नागरिक...
२५ भाद्र २०८३, बिहीबार ०९:४९
चितवन। सवारी चालक अनुमतिपत्र (लाइसेन्स) लिन तथा स्मार्ट कार्ड प्राप्त गर्न भरतपुर धाइरहनुपर्ने कालिका नगरपालिकाका सेवाग्राहीको सास्ती अब अन्त्य हुने भएको छ। कालिका नगरपालिकाबाटै सवारी चालक अनुमतिपत्रको ‘स्मार्ट कार्ड’ वितरण सेवा सुरु गरिएको छ। यससँगै कालिका नगरपालिका तथा आसपासका सेवाग्राहीले...