१६ कार्तिक २०८३, आईतवार ११:११
नवलपरासी । परमश्रद्धेय श्रीमुक्तिनाथबाबाज्यूको पावन सत्सङ्कल्पमा सञ्चालित श्रीमुक्तिनाथ पीठ वेदविद्याश्रमलाई विशिष्टतम महाविद्यालयका रूपमा अभिवृद्धि गर्दै ‘श्रीगजेन्द्रमोक्ष वैदिक विश्वविद्यालय’ स्थापना गर्ने लक्ष्यसहित नवलपरासीको त्रिवेणीस्थित श्रीगजेन्द्रमोक्ष दिव्यधाममा विराट महायज्ञ आयोजना हुने भएको छ। ‘अष्टाचल धनधान्याचल गजेन्द्रमोक्ष नारायण वैभव विराट महायज्ञ–२०८३’ नाम दिइएको...
१६ कार्तिक २०८३, आईतवार १०:३५
काठमाडौं। मुक्तिनाथ विकास बैंकको खराब कर्जा अनुपात आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासमा बढेर ४.७३ प्रतिशत पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो अनुपात ४.०३ प्रतिशत थियो। बैंकको अलेखा परीक्षित वित्तीय विवरणअनुसार खुद खराब कर्जा अनुपात पनि १.३२ प्रतिशतबाट बढेर...
१४ कार्तिक २०८३, शुक्रबार ०९:५९
मोरङको कानेपोखरीमा अनुमति नलिई स्वास्थ्य शिविर सञ्चालन गरेको आरोप, ब्राजिल, क्यानडा र अमेरिकाका नागरिकको राहदानी अध्यागमन विभाग पठाइयो काठमाडौँ। पर्यटक भिसामा नेपाल प्रवेश गरेर आवश्यक अनुमति नलिई स्वास्थ्य शिविर सञ्चालन गरेको आरोपमा १० जना विदेशी नागरिकमाथि अध्यागमनसम्बन्धी कारबाही अघि बढाइएको...
१४ कार्तिक २०८३, शुक्रबार ०६:२४
काठमाडौं। फ्लोरिकल्चर एशोसिएसन नेपाल (फ्यान) द्वारा आयोजित ‘१९ औं गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनी – २०८३’ आजदेखि सुरु भएको छ । तिहार तथा छठ पर्वलाई समेत लक्षित गरी फ्यानले प्रदर्शनीको आयोजना गरेको हो। ‘रोपेर फूल गोदावरी, सजाऔ घर आँगन वरिपरि’ भन्ने...
१४ कार्तिक २०८३, शुक्रबार ०५:५७
कतारमा डिसेम्बर ११ र १२ मा ‘सहयात्रा–२०२६’, श्रमिकका मुद्दा, लगानी र नेपालीको भविष्यमा केन्द्रित हुने अपेक्षा काठमाडौं, नेपालको अर्थतन्त्रको महत्त्वपूर्ण आधारका रूपमा रहेको रेमिटेन्स भित्रिने मध्यपूर्वमा गैरआवासीय नेपाली संघ (एनआरएनए) को नवौँ क्षेत्रीय सम्मेलन ‘सहयात्रा–२०२६’ आयोजना हुने भएको छ। आगामी...
१४ कार्तिक २०८३, शुक्रबार ०१:१४
काठमाडौं: अर्थ मन्त्रालयले कम्पनीहरूलाई ठूलो राहत दिने निर्णय गरेको छ। कम्पनी ऐन, २०६३ बमोजिम दर्ता भएका कम्पनीहरूले आर्थिक वर्ष २०८२/८३ को निर्धारित कर, शुल्क, दस्तुर र आवश्यक विवरणहरू आगामी २०८३ पुस मसान्तभित्र पेश गरेमा यसअघि लागेका वा लाग्ने सम्पूर्ण कर,...
१३ कार्तिक २०८३, बिहीबार २१:४३
काठमाडौं। नेपाल सरकार, अष्ट्रेलियाली दूतावास र वातावरणका लागि युवा गठबन्धन (वाईएई) को सहकार्यमा आयोजित ‘राष्ट्रिय जलवायु शिखर सम्मेलन २०२६’ मा बालबालिका, युवा तथा जलवायु परिवर्तनबाट प्रभावित समुदायलाई केन्द्रमा राखेर जलवायु कार्य अघि बढाउनुपर्नेमा जोड दिइएको छ। सम्मेलनमा सेभ द चिल्ड्रेनले...
११ कार्तिक २०८३, मंगलवार २१:२७
Kathmandu: The 19th Godawari Flower Competition and Exhibition is set to take place at Jawalakhel, Lalitpur, from October 29 to November 2, 2026, aiming to generate more than Rs. thirteen million in business during the five-day event. Organized by the...
११ कार्तिक २०८३, मंगलवार १६:३०
काठमाडौं। विभिन्न धर्म तथा समुदायबीच आपसी समझदारी, विश्वास, सहिष्णुता र सहकार्य अभिवृद्धि गर्ने उद्देश्यले नेपाल युनाइट्सद्वारा आयोजित ‘शान्ति, एकता तथा सामाजिक सद्भावका लागि अन्तरधार्मिक संवाद’ कार्यक्रम काठमाडौंमा सम्पन्न भएको छ। कार्यक्रममा विभिन्न धर्म तथा आस्थाका धर्मगुरु, सामाजिक अभियन्ता, युवा, पत्रकार...