६ श्रावण २०८३, बुधबार १३:१६
काठमाडौं। बेल्जियममा करिब दुई दशकको बसाइँपछि स्वदेश फर्किएका गैरआवासीय नेपाली (एनआरएन) अर्जुनकुमार गुरुङले आफ्नो जीवनयात्रा, विदेश बसाइँका अनुभूति र मातृभूमिप्रतिको भावनालाई समेटेर लेखेको पुस्तक ‘घुम्दै फिर्दै नेपालतिरै’ सार्वजनिक गरेका छन्। काठमाडौंमा आयोजित एक समारोहबीच इतिहासविद् डा. जगमान गुरुङले पुस्तकको औपचारिक...
२९ असार २०८३, सोमबार २१:३५
थाइल्याण्ड। नेपाली भाषा, साहित्य, कला तथा संस्कृतिको संरक्षण, संवर्द्धन र प्रवर्द्धन गर्ने उद्देश्यका साथ थाइल्याण्डको राजधानी बैंककमा आदिकवि भानुभक्त आचार्यको २१३औँ जन्मजयन्ती भव्य रूपमा सम्पन्न भएको छ। नेपाली राजदूतावास, बैंककको आयोजना तथा थाइल्याण्डस्थित विभिन्न नेपाली सामाजिक, साहित्यिक र सांस्कृतिक संघ–संस्थाको...
२७ असार २०८३, शनिबार १४:२३
नेपाल पर्यटन बोर्डले आयोजना गरेको नेपाल पर्यटन वेलनेस रिल प्रतियोगिता २०२६ मा कोशी प्रदेशबाट मिना कुमारी राउत विजेता बनेकी छिन्। सात प्रदेशबाट एकएक जना गरी ७ जना विजेता छनोट गरिएको हो । राउत त्रिभुवन विश्वविद्यालयमा योग विज्ञानमा स्नातकोत्तर गरिरहेकी छिन्।...
१३ असार २०८३, शनिबार ०६:०९
काठमाडौं। गायक अजय आरएन र चर्चित लोकदोहोरी गायिका शान्तिश्री परियारको स्वरमा नयाँ लोकदोहोरी गीत ‘पिर दियौ’ सार्वजनिक भएको छ। प्रेम, पीडा र भावनात्मक सम्बन्धको कथालाई समेटिएको गीतले दर्शक तथा श्रोतामाझ राम्रो प्रतिक्रिया पाइरहेको छ। गीतमा भुवन बि.केको शब्द रहेको छ...
१२ असार २०८३, शुक्रबार १९:१४
“छोरीको पीडाबाट जन्मियो मानवीय संकल्प, रामप्रसाद कोइरालाले आफ्नै घर बेचेर किओज बाल अस्पताललाई दिए १ करोड ५० लाख” काठमाडौं। अधिकांश मानिस जीवनभर मेहनत गरेर एउटा घर बनाउँछन्, त्यसलाई सन्तानका लागि सम्पत्ति बनाएर छोड्न चाहन्छन्। तर पाल्पाका रामप्रसाद कोइरालाले भने आफ्नै पसिनाले...
९ असार २०८३, मंगलवार २०:१८
“ताजभन्दा ठूलो जिम्मेवारी: मिस नेपाल २०२६ का फाइनलिस्टलाई नेपालका प्रतिनिधि बनेर अघि बढ्न अजयरत्न स्थापितको आग्रह रहेको छ।” काठमाडौं। मिस नेपालको यात्रा केवल सौन्दर्य प्रतियोगितामा सीमित नभई नेतृत्व, जिम्मेवारी र सामाजिक परिवर्तनको अभियान भएको द हिडन ट्रेजर का अध्यक्ष अजय...
१६ जेष्ठ २०८३, शनिबार १६:४६
काठमाडौं । नेपाली चलचित्र ‘रोल नं. १’ ले प्रदर्शनपछि दर्शक र समीक्षक दुवैबाट सकारात्मक प्रतिक्रिया पाउँदै सफलता हासिल गरिरहेको छ। बाल मनोविज्ञान, अभिभावकीय दबाब र नेपालको शिक्षा प्रणालीभित्रको प्रतिस्पर्धात्मक मानसिकतालाई केन्द्रमा राखेर निर्माण गरिएको फिल्मले सामाजिक सन्देश र भावनात्मक कथावस्तुमार्फत...
१६ जेष्ठ २०८३, शनिबार १४:२८
काठमाडौं । अन्तर्राष्ट्रिय सगरमाथा दिवसको अवसरमा विश्वप्रसिद्ध आउटडोर ब्रान्ड The North Face ले काठमाडौंस्थित गोकर्ण फरेस्ट रिसोर्टमा ‘The North Face Mountain Quest’ कार्यक्रम सम्पन्न गरेको छ। साहसिक खेलकुद, पर्वतीय संस्कृति र वातावरण संरक्षणलाई केन्द्रमा राखेर आयोजित कार्यक्रममा ठूलो संख्यामा आउटडोर...
१५ जेष्ठ २०८३, शुक्रबार १४:०३
काठमाडौं। स्मार्टफोन ब्रान्ड HONOR ले आफ्नो बहुप्रतीक्षित HONOR 600 Series नेपाली बजारमा औपचारिक रूपमा सार्वजनिक गरेको छ। काठमाडौंको ठमेलस्थित चाक्सीबारी मार्गमा रहेको Club Nova मा आयोजित विशेष कार्यक्रममा नयाँ सिरिजको भव्य शुभारम्भ गरिएको हो। ‘A Stellar Night for a Stellar...