Market

नेपालका दुई युवा अभियन्ता दवाडी र लम्साललाई अन्तर्राष्ट्रिय सम्मान

२१ श्रावण २०८२, बुधबार १२:१२

भुटान। भुटानको राजधानी थिम्पुस्थित नामसेलिङ बुटिक होटेलमा सम्पन्न २औं International Achievers Award 2025 Bhutan अन्तर्गत नेपालका २ जना युवा अभियन्ता अन्जन दवाडी र रामचन्द्र लम्सालले अन्तर्राष्ट्रिय सम्मान प्राप्त गरेका छन् । ‘Best Contribution in Social Activities’ श्रेणीमा अन्जन दवाडी सम्मानित...

अष्ट्रेलियाको अर्बनमा रामजी र शान्तिरानीले तीजमा नचाउँने

१३ श्रावण २०८२, मंगलवार १२:०१

काठमाडौँ- अष्ट्रेलियाको अर्बनमा तीजको अवसर पारेर सांगीतिक कार्यक्रम हुने भएको छ। सोही कार्यक्रममा गायक रामजी खाँड र गायिका शान्तीरानी परियारले प्रस्तुती दिने भएका हुन्। भदौँ ६ गते अर्थात अगष्ट २२ मा अर्बनको एनएसडब्लु ग्रान्ड प्लायेसमा सांगीतिक कार्यक्रम हुने भएको हो।...

गायिका रचना रिमाल र प्रकाश कार्कीको ‘बादल पारी उनको गाउँ’ बजारमा (भिडियो सहित )

१२ श्रावण २०८२, सोमबार १९:०८

चितवन। गायिका रचना रिमाल र प्रकाश कार्कीको आवाजमा रहेको ‘बादल पारी उनको गाउँ’ बोलको गीत आज बजारमा सार्वजनिक गरिएको छ। उक्त गीतमा अर्जुन पोख्रेलको विशेष संगीत संयोजनमा रहेको छभने शब्द संकल्प लामिछाने र स्वयम् गायक प्रकाश कार्कीको रहेको छ। उक्त...

२५ नेपाली फिल्मलाई चलचित्र विकास बोर्डको सम्मान

१६ असार २०८२, सोमबार १९:५५

काठमाडौं–नेपाल चलचित्र विकास बोर्ड स्थापना भएको २५ वर्ष पुगेको अवसरमा बोर्डले  धेरै कमाइ गर्न सफल २५ वटा नेपाली चलचित्र लाई विशेष सम्मान प्रदान गरेको छ। काठमाडौंमा आयोजित भव्य कार्यक्रममा सूचना, सञ्चार तथा प्रविधि मन्त्री प्रिथ्वी सुब्बा गुरुङ प्रमुख अतिथि रहनु...

कतारमा ईदको पहिलो दिन ‘म्यूजिकल हंगामा २०२५ हुँदै

२२ जेष्ठ २०८२, बिहीबार १०:२२

कतारमा बसोबास गर्ने दक्षिण एसियाली समुदायका लागि यो वर्षको ईद अल अधा विशेष बनाउँदै रामी प्रडक्सन इन्टरनेशनलले एक भव्य सांगीतिक कार्यक्रम “म्यूजिकल हंगामा २०२५” आयोजना गर्न लागेको छ। यो कार्यक्रम ६ जुन २०२५, शुक्रबार, अर्थात् ईदको पहिलो दिन एसियन टाउन...

कोशी प्रदेशका केही स्थानहरूमा अति भारी वर्षा

१७ जेष्ठ २०८२, शनिबार ०३:५९

हाल कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका धेरै स्थानहरूमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन चट्याङ्ग सहितको हल्का देखि मध्यम पानी परिरहेको छ । पछिल्लो १२ घण्टामा कोशी प्रदेशका केही स्थानहरूमा धेरै भारी देखि अति भारी...

नाडाद्धारा राष्ट्र बैंकका नवनियुक्त गभर्नर डा. विश्वनाथ पौडेलसँग भेट, अटोमोबाइल क्षेत्रका समस्याको नीतिगत सुधारका लागि सुझाव प्रस्तुत

१० जेष्ठ २०८२, शनिबार २०:५१

काठमाडौं । नाडा (अटोमोबाइल्स एशोसिएशन अफ नेपाल)ले मौद्रिक नीतिसँग सम्बन्धित अटोमोबाइल क्षेत्रका समस्याहरुको नीतिगत सुधारका लागि नेपाल राष्ट्र बैंकका नवनियुक्त गभर्नर समक्ष पाँच बुँदे सुझाव प्रस्तुत गरेको छ । अध्यक्ष करण चौधरीको नेतृत्वमा गएको एक प्रतिनिधिमण्डलले नेपाल राष्ट्र बैंकका नवनियुक्त...

रिलिजपछि ‘के घर के डेरा : घर नं २’को ट्रेलर ट्रेन्डिङमा

९ जेष्ठ २०८२, शुक्रबार ०७:२४

काठमाडौं- चलचित्र ‘के घर के डेरा : घर नं २’को ट्रेलर ट्रेन्डिङमा आएको छ । ट्रेलर युट्युब ट्रेन्डिङको मुभी सेक्सनको ५ नम्बर ट्रेन्डिङमा छ । सिनेमा रिलिजसँगै ट्रेलर ट्रेन्डिङमा आइपुगेको हो । शुक्रबार रिलिज भएको चलचित्र सकारात्मक वर्ड अफ माउथ...

रमेश भुसालको लय / संगीत रहेको ‘ भगाउछु कान्छिलाई ’ सार्वजनिक ( भिडियो सहित ) 

८ जेष्ठ २०८२, बिहीबार ११:०६

काठमाडौं । आहा फिल्मस प्रा.लि. को निर्माणमा ‘ भगाउछु कान्छिलाई ’ सार्वजनिक भएको छ । उक्त गीतमा रमेश भुसाल, सुर्य दर्नाल, भगवती सुनार र सीता शर्माको आवाज रहेको छ। उक्त गीतमा रमेश भुसालको लय / संगीत रहेको छ, भने रमेश...

ताजा समाचार