Market

नागरिक लगानी कोष र लक्ष्मी सनराइज बैंकबीच अवकाश कोष व्यवस्थापन सम्झौता

२८ बैशाख २०८३, सोमबार १०:५३

काठमाडौं । नागरिक लगानी कोष र लक्ष्मी सनराइज बैंक लिमिटेडबीच बैंकका कर्मचारीहरूको अवकाश कोषको व्यवस्थापन गर्नेसम्बन्धी सम्झौता भएको छ । उक्त सम्झौतामा कोषका निर्देशक नबराज खड्का र बैंकका मानव संशाधन प्रमुख अमित शर्माले हस्ताक्षर गर्नु भएको हो । सम्झौतामा योगदानमा...

इप्पानमा हट्दैछ वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुने प्रावधान, कार्यकाल भने नघट्ने

२८ बैशाख २०८३, सोमबार ०७:१४

ऊर्जा उत्पादकहरुको संस्था नेपाल (इप्पान)को विधान संशोधन हुने भएको छ । जेठ २९ गते हुने साधारणसभामा विधान संशोधन प्रस्ताव पेश हुने भएको हो। आइतबार बसेको इप्पानको बैठकले वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुने हालको प्रावधान संशोधन गर्नका लागि साधारणसभामा प्रस्ताव लैजाने...

विकासको नयाँ परिभाषातर्फ विश्व समुदाय : राष्ट्रसङ्घ

२७ बैशाख २०८३, आईतवार ११:३४

न्यूयोर्क। विश्वको विकास मापन गर्ने परम्परागत अवधारणामा परिवर्तन आवश्यक रहेको निष्कर्षसहित संयुक्त राष्ट्रसङ्घले नयाँ विश्वव्यापी मापन प्रणाली प्रस्ताव गरेको छ। संयुक्त राष्ट्रसङ्घले सार्वजनिक गरेको नयाँ प्रतिवेदनले अब विकासलाई केवल कुल गार्हस्थ उत्पादन (GDP) को आधारमा मात्र नभई नागरिकको जीवनस्तर, सामाजिक...

मुक्त कमैया र सुकुमवासीको जीवनस्तर सुधार गर्न ‘फोर बेटर मोडल भिलेज’ कार्यक्रम

२७ बैशाख २०८३, आईतवार ०३:३१

नेपालगन्ज। वर्षौँदेखि अभाव र सङ्घर्षमा बाँचेका मुक्त कमैया र सुकुमवासीको जीवनस्तर सुधार गर्ने लक्ष्यसहित बर्दियाको बढैयातालमा सञ्चालन गरिएको ‘फोर बेटर मोडल भिलेज’ कार्यक्रमको नेपालगन्जमा शुभारम्भ गरिएको छ । नेपालगन्जमा बिहीबार आयोजित एक कार्यक्रममा ‘फोर बेटर मोडल भिलेज’ को शुभारम्भ गर्दै लुम्बिनी...

रैथाने असला, सहर तथा कत्ले माछाको संरक्षणका लागि मन्त्रिपरिषद्बबाट अनुदान स्वीकृत 

२५ बैशाख २०८३, शुक्रबार १८:३३

काठमाडौं। सरकारले मध्य त्रिशूली नदी बेसिनमा चिसो पानीमा पाइने लोपोन्मुख रैथाने माछा प्रजातिको संरक्षणका लागि अनुदान सहायता स्वीकृत गरेको छ । वैशाख २२ गते बसेको मन्त्रिपरिषद् बैठकले असला, कत्ले र सहर जातका रैथाने माछा संरक्षणका लागि अनुदान सहायता कार्यक्रम स्वीकृत गरेको...

अमेरिकी दूतावास नेपालको ‘अमेरिकन फिल्म शोकेस’ सम्पन्न, स्मार्टफोनबाटै डकुमेन्ट्री निर्माण

२५ बैशाख २०८३, शुक्रबार १७:०७

काठमाडौं। U.S. Embassy Nepal ले आयोजना गरेको American Film Showcase अन्तर्गतको “Smartphone Cinematography & Digital Distribution” कार्यशाला समापन भएको छ। अन्तिम दिन आयोजित ‘फाइनल शोकेस’ कार्यक्रममा सहभागीहरूले तयार पारेका छोटा डकुमेन्ट्री फिल्महरू प्रदर्शन गरिएको थियो। कार्यक्रममा सहभागीहरूले पुरस्कार विजेता फिल्म...

कृषिका योजनामाथि समिक्षा, उत्कृष्ट कृषक सम्मानित

२५ बैशाख २०८३, शुक्रबार १६:४२

काठमाडौं। काठमाडौं जिल्ला समन्वय समितिको आयोजनामा आर्थिक वर्ष २०८२/८३ को अर्धवार्षिक समीक्षा कार्यक्रम सम्पन्न भएको छ। स्थानीय तह, प्रदेश तथा संघीय सरकारअन्तर्गत सञ्चालित विकास निर्माण र कृषि प्रवर्द्धन कार्यक्रमहरूको प्रगति मूल्याङ्कन गर्ने उद्देश्यले आयोजित कार्यक्रममा सरकारी निकाय, कृषि विज्ञ तथा...

वन तथा वन्यजन्तु संरक्षणमा सहकार्य सुदृढ गर्न मन्त्री चौधरी र डब्लु डब्लु एफबीच छलफल

२५ बैशाख २०८३, शुक्रबार १५:१८

काठमाडौं । वन तथा वातावरण र कृषि तथा पशुपन्छी विकास मन्त्री गिता चौधरी विश्व वन्यजन्तु कोष (डब्लु डब्लु एफ) का राष्ट्रिय प्रतिनिधि डा. घनश्याम गुरूङसहित प्रतिनिधि टोलीसँग भेटवार्ता गर्नुभएको छ । शुक्रबार वन मन्त्रालयमा भएको उक्त भेटवार्तामा सरकार र डब्लु...

खाद्य गुणस्तर सुधार र पारदर्शिता बढाउन मन्त्री चौधरीको निर्देशन

२५ बैशाख २०८३, शुक्रबार १५:०७

काठमाडौं। कृषि तथा पशुपन्छी विकास र वन तथा वातावरण मन्त्री गिता चौधरीले खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको भूमिकालाई अत्यन्त महत्वपूर्ण भन्दै विभागलाई सेवा प्रवाहमा सुधार, पारदर्शिता र प्रभावकारिता बढाउन निर्देशन दिनु भएको छ। शुक्रबार मन्त्री चौधरीले विभागको अनुगमनका क्रममा...

ताजा समाचार