Index

हिमालयन रिइन्स्योरेन्स लिमिटेडको चौथो वार्षिक साधारण सभा सम्पन्न

२५ जेष्ठ २०८२, आईतवार १४:२५

काठमाडौँ। हिमालयन रिइन्स्योरेन्स लिमिटेडको चौथो वार्षिक साधारण सभा आज २०८२ साल जेष्ठ २५ गते सम्पन्न भएको छ । सभा काठमाडौँ, कमलादी स्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा सम्पन्न भएको हो । सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन तथा लेखापरीक्षकको आर्थिक प्रतिवेदन सहितको...

“चिउरी पातैमा” सार्वजनिक

२५ जेष्ठ २०८२, आईतवार ००:४९

अमेरिका। नेपाली लोकजीवनको सुवास बोकेको नयाँ लोकगीत “चिउरी पातैमा” सार्वजनिक भएको छ। यस गीतमा गायक, गीतकार तथा कलाकार लेख काफ्लेको शब्द, स्वर र अभिनय त्रैविध माध्यममा प्रस्तुत गरिएको छ, जसले आधुनिक माध्यममा परम्परागत सौन्दर्य उतार्ने गहिरो प्रयास गरेको छ। नेपालका ग्रामीण...

२१ औँ संस्करणको ‘नेपाल परेड डे’ कार्यक्रम कोलोराडोमा सम्पन्न

१९ जेष्ठ २०८२, सोमबार ०६:०९

अरोरा। अमेरिकाको कोलोराडोमा नेपालको झण्डा फहराउँदै नेपाली संस्कृति तथा नेपालीपन झल्काउने ‘नेपाल परेड डे’ कार्यक्रम सम्पन्न भएको छ । आइतबार अमेरिकाको बोल्डर शहरमा रकी माउन्टेन फ्रेण्ड्स अफ नेपाल (आरएमएफएन) संस्थाको मुख्य आयोजनामा ‘नेपाल परेड डे’ कार्यक्रम सम्पन्न भएको हो ।...

सुन र चाँदी दुवैको मूल्यमा सामान्य वृद्धि

१८ जेष्ठ २०८२, आईतवार १२:५६

आइतबार नेपाली बजारमा सुन र चाँदी दुवैको मूल्यमा सामान्य वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा ३०० रुपैयाँले बढेको हो। शुक्रबार तोलाको १ लाख ८८ हजार ५ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आइतबार बढेर...

कोशी प्रदेशका केही स्थानहरूमा अति भारी वर्षा

१७ जेष्ठ २०८२, शनिबार ०३:५९

हाल कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका धेरै स्थानहरूमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन चट्याङ्ग सहितको हल्का देखि मध्यम पानी परिरहेको छ । पछिल्लो १२ घण्टामा कोशी प्रदेशका केही स्थानहरूमा धेरै भारी देखि अति भारी...

पानी पार्ने प्रणाली उत्तर तीर सरिरहेको हुनाले आवश्यक सतर्कता अपनाउनु होला

१० जेष्ठ २०८२, शनिबार ११:३८

हाल गण्डकी प्रदेशका केही स्थानहरूमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन चट्याङ्ग सहितको हल्का देखि मध्यम पानी परिरहेको छ । पछिल्लो तीन घण्टालाई हेर्ने हो भने ती प्रदेशका एक-दुई स्थानमा भारी पानी समेत परेको देखिन्छ ।...

नेपालमा साना हातहतियारको जोखिमबारे चेतना फैलाउँदै कविता कार्यक्रम

७ जेष्ठ २०८२, बुधबार ११:१२

काठमाडौँ। “शान्ति र लोकतन्त्रको लागि महिला नेपाल” संस्था र “साना हतियार सम्बन्धी अन्तर्राष्ट्रिय सञ्जाल” (IANSA) को संयुक्त आयोजनामा सन् २०२५ मे २० तारिखका दिन मण्डला थियटर, काठमाडौँमा “शान्तिको आवाज: बन्दुक हिंसाविरुद्ध कवितामार्फत् प्रतिवाद” शीर्षक अन्तरविद्यालय कविता वाचन प्रतियोगिता भव्य रूपमा...

पेट्रोलियम पदार्थको मूल्य घट्यो

१ जेष्ठ २०८२, बिहीबार १९:५५

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेको छ । इन्डियन आयल कर्पोरेसनबाट बिहीबार प्राप्त मूल्यसूची अनुसार मूल्य समायोजन गरिएको निगमले जनाएको छ । आज राति १२ बजेबाट लागू हुनेगरी समायोजित मूल्यअनुसार पेट्रोलमा १ र डिजेल–मट्टितेलमा ३ रुपैयाँले मूल्य घटाइएको...

जोरपाटीमा सम्पन्न चौथो उपत्यकाव्यापी जुनियर उसु प्रतियोगिता

३० बैशाख २०८२, मंगलवार ०७:११

काठमाडौँ। जोरपाटी उसु क्वानको आयोजना तथा गोकर्णेश्वोर नगरपालीकाको आर्थिक सहयोगमा बैशाख २७ गते देखि सुरु भएको चौथो उपत्यकाव्यापी क्वान स्तरीय खुल्ला जुनियर उसु प्रतियोगिता- २०८२ समापन भएको छ । नगरपालिकाको आफ्नै हलमा सम्मन्न प्रतियोगिता २७ गते देखि २९ गतेसम्म तिन...

ताजा समाचार