Index

डिजेल र मट्टितेलको मूल्य घट्यो

१८ बैशाख २०८१, मंगलवार २२:३२

काठमाडौँ । नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य घटाएको छ भने हवाई इन्धनको मूल्य बढाएको छ। मंगलबार बसेको निगम सञ्चालक समितिको बैठकले डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर २ रुपैयाँ र हवाई इन्धनमा आन्तरिकतर्फ प्रतिलिटर एक रुपैयाँ र अन्तर्राष्ट्रियतर्फ प्रतिकिलो...

सुन प्रतितोला एक हजार चार सय रूपैयाँ बढ्यो

१५ बैशाख २०८१, शनिबार ०७:५८

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार नेपाली बजारमा सुन चाँदीको मूल्य बढेको छ । महासंघका अनुसार बिहीबार छापावाल सुन प्रतितोला एक लाख ३५ हजार आठ सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ३५ हजार एक सय ५० रूपैयाँमा कारोबार...

पेट्रोलको मूल्य लिटरमा चार रुपैयाँले बढ्याे

१८ चैत्र २०८०, आईतवार २२:३६

नेपाल आयल निगमले पेट्रोलको मूल्य बढाएको छ। आज रातिदेखि लागु हुने गरी पेट्रोलको मूल्य प्रतिलिटर चार रुपैयाँले बढाएको छ। इन्डियन आयल कर्पोरेसनबाट आज प्राप्त नयाँ खरिद मूल्य नुसार पेट्रोलको मूल्यमा प्रतिलिटर ४.७६ रुपैयाँले बढेर आएपछि नेपालमा पनि बढाइएको निगमले जनाएको छ। डिजेल...

सुनको मूल्यले नयाँ रेकर्ड कायम, प्रतितोला सुनको मूल्य १ लाख ३० हजार

१७ चैत्र २०८०, शनिबार १०:४६

काठमाडौं। नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ। आज प्रतितोला सुनको मूल्य १ लाख ३० हजार रुपैयाँ पुगेको छ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार  २ हजार रुपैयाँले बढेर आज प्रतितोला सुनको मूल्य १ लाख ३० हजार रुपैयाँ पुगेको हो।...

अझै तीन दिनसम्म चट्याङ्सहित हल्का वर्षा हुने

१५ चैत्र २०८०, बिहीबार २१:१५

काठमाडौं – देशका विभिन्न भागहरूमा पछिल्लो केही समयदेखि निरन्तर वर्षा भइरहेको छ। यो क्रम अझ केही दिन रहने देखिएको छ। कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी क्षेत्रमा अझै तीन दिनसम्म चट्याङ्सहित हल्का वर्षा हुने जल तथा मौसम विज्ञान विभाग मौसम...

थोरै स्थानहरूमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना

१० चैत्र २०८०, शनिबार २१:१६

काठमाडौँ । हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणाली तथा भारतको झारखण्ड आसपास रहेको न्यून चापीय प्रणालीको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले हाल देशको पहाडी भूभागमा आंशिक देखि साधरणतया बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया...

आज देशका पहाडी भूभागका थोरै स्थानहरूमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना

९ चैत्र २०८०, शुक्रबार ०८:३१

काठमाडौँ । हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणाली तथा भारतको झारखण्ड आसपास रहेको न्यून चापीय प्रणालीको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले हाल देशको पहाडी भूभागमा आंशिक देखि साधरणतया बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया...

हाल देशभर आंशिकरुपमा बदली रहि हल्का बर्षा

८ चैत्र २०८०, बिहीबार १८:३८

काठमाडौं। हाल देशभर आंशिकरुपमा बदली रहेको छ । कोशी, मधेश प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङ्गसहित छिटपुट देखि हल्का वर्षाको तथा कोशी प्रदेशको उच्च पहाडी तथा हिमाली भू(भागका एक(दुई स्थानमा छिटपुट देखि हल्का हिमपात भइरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले...

२०८० चैत ६ गते मंगलबारको राशिफल

६ चैत्र २०८०, मंगलवार ०९:०४

मेषः (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)  मेष राशीहुनेको आजको  दिनमा दाम, इनाम र प्रतिष्ठा कमाउने समय रहेको छ । स्वादिष्ट भोजन पाइनेछ । धन तथा सम्पत्ती आर्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । सफल यात्राको योग पनि...

ताजा समाचार