Index

आज सुनको मूल्य स्थिर

९ पुष २०८१, मंगलवार ११:४७

काठमाडौँ। नेपाली बजारमा आज सुनको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ४९ हजार ८०० रुपैयाँमा कारोबार भईरहेको छ। अघिल्लो कारोबार दिन पनि सुन सोही मूल्यमा कारोबार भएको थियो । त्यस्तै, आज...

२ रुपैयाँले बढ्यो पेट्रोलको मूल्य

१ पुष २०८१, सोमबार १८:५१

काठमाडौँ । नेपाल आयल निगमले सोमबारदेखी पेट्रोलको मूल्य बढाएको छ । निगमका अनुसार पेट्रोलको मूल्य प्रतिलिटर २ रुपैयाँ बढेको हो । यस्तै डिजेल र मट्टितेलको मूल्य भने प्रतिलिटर २ रुपैयाँले घटेको छ । योसँगै आइतबार भएको निगम सञ्चालक समितिको निर्णयअनुसार...

सुनचाँदीको मूल्य घट्यो

२८ मंसिर २०८१, शुक्रबार १३:२३

काठमाडौं । नेपाली बजारमा आज (शुक्रबार) सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार १ लाख ५४ हजार २ सय रूपैयाँमा कारोबार भएको छापावाल सुन आज १२ सय रुपैयाँले घटेको हो । आज छापावाला सुन प्रतितोला १...

सुन–चाँदीको भाउ ह्वातै बढेको

२५ मंसिर २०८१, मंगलवार १२:२१

काठमाडौं । नेपाली बजारमा आज (मंगलबार) सुन–चाँदीको भाउ ह्वातै बढेको छ । सोमबार प्रतितोला एक हजार चार सय रूपैयाँ बढेको सुनको भाउ यस दिन प्रतितोला दुई हजार एक सय रूपैयाँ बढेको हो । ​​​​​नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन...

पेट्रोलियम पदार्थको मूल्यवृद्धि

१६ मंसिर २०८१, आईतवार ०७:२०

काठमाडौं । नेपाल आयाल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । आइतबार बिहान १ बजेदेखि लागू हुनेगरी निगमले पेट्रोलको मूल्य प्रतिलिटर १ रुपियाँले, हवाई इन्धनको मूल्य आन्तरिकतर्फ प्रतिलिटर २ रुपियाँले र अन्तर्राष्ट्रियतर्फ अधिकतम् १५ रुपियाँले मूल्य वृद्धि गरेको हो । ...

आज सुनको मूल्य तोलामा १ हजार ६०० रुपैयाँले बढेको

१४ मंसिर २०८१, शुक्रबार १३:३४

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । आज सुनको मूल्य तोलामा १ हजार ६०० रुपैयाँले बढेको हो । अघिल्लो दिन पनि सुनको मूल्य तोलामा ३०० रुपैयाँले बढेको थियो । नेपाल सुनचाँदी व्यवसायी महासंघका आज छापावाला सुनको मूल्य...

सुनको मूल्य १५ हजार ९ सय रुपैयाँले घटेको

१० मंसिर २०८१, सोमबार ११:३७

काठमाडौं- नेपाली बजारमा सोमबार एकै दिन सुनको मूल्य १५ हजार ९ सय रुपैयाँले घटेको छ । नेपाल सरकारले सुन र चाँदीमा लाग्ने भन्सार महसुल दर घटाएपछी सुनचाँदीमा भारी गिरावट आएको हो । जसमा सुनमा भन्सार महसुल दर २० प्रतिशतबाट घटाएर...

विदेशी मुद्राको खरिददर र बिक्री दरमा सामान्य मात्रै परिवर्तन

३ मंसिर २०८१, सोमबार १३:३६

केन्द्रीय बैंकले सार्वजनिक गरेको विवरणअनुसार, विदेशी मुद्राको खरिददर र बिक्री दरमा सामान्य मात्रै परिवर्तन भएको छ। विवरणअनुसार आजका लागि अमेरिकी डलरको मूल्य स्थिर रहेको छ । आज डलरको १ को खरिददर १३४ रुपैयाँ ७४ पैसा, बिक्रीदर १३५ रुपैयाँ ३४ पैसा निर्धारण...

आज सुनको मूल्य प्रतितोला १ हजार रुपैयाँले बढेको छ,

३ मंसिर २०८१, सोमबार १३:३०

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य प्रतितोला १ हजार रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आजका लागि सुनको मूल्य १ लाख ६१ हजार रुपैयाँ कायमा भएको छ । यसको मूल्य अघिल्लो कारोबार दिन प्रतितोला १ लाख ६०...

ताजा समाचार