
हाल कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका धेरै स्थानहरूमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन चट्याङ्ग सहितको हल्का देखि मध्यम पानी परिरहेको छ ।
पछिल्लो १२ घण्टामा कोशी प्रदेशका केही स्थानहरूमा धेरै भारी देखि अति भारी वर्षा भएको छ ।
पानी पार्ने प्रणाली उत्तर तिर सरिरहेको र थप पानी पर्न सक्ने सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउनु होला।
#National Disaster Risk Reduction & Management Authority # Neoc #Moha#