Ek-New

अष्ट्रेलिया अध्ययनसम्बन्धी नीति र विश्वासबारे काठमाडौंमा ‘इम्प्याक्ट फोरम’

१० आश्विन २०८३, शनिबार ११:२१

काठमाडौं । नेपालमा अष्ट्रेलियाली शिक्षा क्षेत्रमा देखिएका पछिल्ला परिवर्तन, विद्यार्थी भिसा, शैक्षिक परामर्शदाताको नियमन तथा सरोकारवालाबीचको विश्वासका विषयमा छलफल गर्न ‘इम्प्याक्ट फोरम–अष्ट्रेलियन एजुकेशन’ आयोजना हुँदैछ। अष्ट्रेलियन एजुकेसन रिप्रेजेन्टेटिभ्स इन नेपाल (AAERI Nepal) को आयोजनामा शुक्रबार, २५ सेप्टेम्बर २०२६ मा काठमाडौंस्थित...

फार्मेसी सेवाका लागि कानुनी, सैद्धान्तिक र वैज्ञानिक आधार तयार गर्न आवश्यक छ,’ भुसाल

१० आश्विन २०८३, शनिबार ०८:४०

काठमाडौं । नेपाल फार्मेसी संघका केन्द्रीय कार्यसमिति अध्यक्ष युवराज भुसालले नेपालमा गुणस्तरीय फार्मेसी सेवा तथा औषधि उत्पादनलाई प्रभावकारी बनाउन विद्यमान ऐन, कानुन तथा नीतिनियममा आवश्यक सुधार गर्नुपर्ने बताएका छन्। विश्व फार्मेसी दिवसका अवसरमा नेपाल फार्मेसी संघले संघीय सांसदहरूसँग आयोजना गरेको...

मुक्तिनाथ विकास बैंक र अटोवेजबीच सम्झौता

९ आश्विन २०८३, शुक्रबार १२:४४

काठमाडौं। मुक्तिनाथ विकास बैंक र नेपालका लागि निर्माण उपकरण ‘बुल मेसिन’को आधिकारिक वितरक अटोवेज प्रालिबीच बुल मेसिन खरिद गर्न चाहने ग्राहकलाई सहज कर्जा उपलब्ध गराउनेसम्बन्धी समझदारीपत्र (एमओयू)मा हस्ताक्षर भएको छ। सम्झौताअनुसार बैंकले बुल मेसिनलाई नै धितोका रूपमा राखी डिलरको बिल...

औषधि नीति र फार्मासिस्टको भूमिकाबारे सांसदसँग नीति संवाद

९ आश्विन २०८३, शुक्रबार १२:२१

काठमाडौं। विश्व फार्मासिस्ट दिवस–२०२६ को अवसरमा नेपाल फार्मेसी संघले औषधि नीति तथा फार्मेसी क्षेत्रका समसामयिक विषयमा संघीय सांसदहरूसँग नीति संवाद गरेको छ। नयाँ बानेश्वरस्थित इन्द्रेणी सुइट्स होटलमा आयोजित ‘Policy Dialogue with Parliamentarians’ कार्यक्रममा फार्मेसी क्षेत्रको विकास, फार्मासिस्टको भूमिका तथा स्वास्थ्य...

इतिहासमा गर्व गरेर मात्र पुग्दैन, नयाँ अध्याय पनि लेख्नुपर्छ : बिनिता खड्का

९ आश्विन २०८३, शुक्रबार ०६:३६

काठमाडौं। नेपाली कांग्रेसको लामो राजनीतिक इतिहासलाई सम्मान गर्दै अबको पुस्ताले आफ्नै समयको आवश्यकता सम्बोधन गर्ने कांग्रेस निर्माण गर्नुपर्ने धारणा कांग्रेस नेतृ बिनिता खड्काले अघि सारेकी छन्। उनका अनुसार बीपी कोइरालादेखि गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई, गिरिजाप्रसाद कोइराला र सुशील कोइरालासम्मका नेताहरूले...

HEADS Nepal को ३३औं वार्षिक साधारण सभा सम्पन्न

८ आश्विन २०८३, बिहीबार ११:५४

काठमाडौ। HEADS Nepal (स्वास्थ्य, शिक्षा, कृषि तथा विकास समाज) को ३३औं वार्षिक साधारण सभा काठमाण्डौ बनस्थली चोक स्थित सामाजिक विकास संघ को भवनमा विभिन्न कार्यक्रमहरू आयोजना गरी सम्पन्न भएको छ। संस्थाका वर्तमान अध्यक्ष दिलिप देवकोटाको अध्यक्षता रहेको सो सभाको प्रमुख...

मोनालिशालाई उज्वेकिस्तानमा फिडेको सम्मान

७ आश्विन २०८३, बुधबार १६:५४

काठमाडौं । राष्ट्रिय खेलकुद परिषदकी बोर्ड सदस्य मोनालिशा खम्बू अन्तर्राष्ट्रिय बुद्धिचाल महासंघ (फिडे) बाट उज्वेकिस्तानस्थित समरकन्डमा सम्मानित भएकी छन् । विश्वव्यापी रुपमा महिला चेसको प्रवद्र्धनमा गरिएको योगदानको कदर गर्दै उनलाई सम्मान गरिएको फिडेले जनाएको छ। हिमालयन चेस एकेडेमीकी संस्थापक समेत...

तेन्जिङ शेर्पाले कास्य पदक जितेर २०औं एसियाली खेलकुदमा नेपालका लागि नाम राखे

७ आश्विन २०८३, बुधबार १६:५२

खुशराज दाहाल,जापान। तेन्जिङ शेर्पाले कास्य पदक जितेर २०औं एसियाली खेलकुदमा नेपालका लागि पहिलो पदक जितेका छन्। कराते खेलको अन्तिम दिन शेर्पाले पदक जितेर नेपाली खेलकुदलाई गाैरवानबित गरेका हुन् । पुरुष ८४ केजीमाथिको तौलसमूहमा तेस्रो स्थाका लागि भएको प्रतिस्पर्धामा शेर्पाले लाओसका...

असोज ८ देखि ११ गतेसम्म भारी वर्षाको सम्भावना, गण्डकी र लुम्बिनीमा अति भारी वर्षाको जोखिम

६ आश्विन २०८३, मंगलवार १८:३७

काठमाडौं । असोज ८ गते बिहीबारदेखि ११ गते आइतबारसम्म गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित भारीदेखि धेरै भारी वर्षा हुने सम्भावना रहेको छ। यी प्रदेशका एक–दुई स्थानमा अति भारी वर्षासमेत हुन सक्ने मौसम पूर्वानुमान गरिएको छ।...