Ek-New

उप राष्ट्रपति र मेयर शाहद्वारा किरात यल्मबर सम्वत् ५०६८ शुभकामना कार्यक्रममा सन्देश: सहिष्णुता, समानता र सामाजिक सहभागिताको आवश्यकता

१ माघ २०८२, बिहीबार १५:४३

काठमाण्डौ। किराँत राई यायोक्खा, केन्द्रीय कार्यसमिति नेपालद्वारा आयोजित किराँत यल्मबर सम्वत् ५०६८ शुभकामना आदान-प्रदान कार्यक्रम, विविध मान, सम्मान, पुरस्कार तथा छात्रवृत्ति वितरण कार्यक्रम २०८२ माघ १ गते नेपाल पुलिस क्लब, भुकुटिमण्डपमा सम्पन्न भएको छ। कार्यक्रममा सामाजिक सद्भाव, सांस्कृतिक पहिचानको महत्व...

वाणिज्य बैंकहरुको व्यक्तिगत मुद्दती निक्षेप ब्याजदर

१ माघ २०८२, बिहीबार १४:१५

२०८२ माघ १ गतेदेखि वाणिज्य बैंकहरुको व्यक्तिगत मुद्दती निक्षेप ब्याजदर (तुलनात्मक तालिका) बैंकको नाम माघ ब्याजदर (%) पुसको ब्याजदर (%) परिवर्तन (%) ग्लोबल आइएमई बैंक 5.50 5.55 −0.05 नेपाल बैंक 5.10 5.10 0 एनआईसी एशिया बैंक 5.00 5.00 0 नेपाल...

८ बैंकको स्थिर, ११ बैंकले घटाए ब्याजदर,

१ माघ २०८२, बिहीबार १३:५७

काठमाडौं। वाणिज्य बैंकहरुले माघ महिनाका लागि व्यक्तिगत मुद्दती निक्षेप (Fixed Deposit) को अधिकतम औसत ब्याजदर ४.६८४५% कायम गरेका छन्, जुन पुस महिनाको औसत ४.८३४% भन्दा ०.१४९५ प्रतिशतले कम हो। यो औसत दर २० वटा वाणिज्य बैंक को ब्याजदरको आधारमा सार्वजनिक...

राष्ट्रिय वाणिज्य बैंक र आईक्यानबीच सम्झौता

१ माघ २०८२, बिहीबार ०९:०३

राष्ट्रिय वाणिज्य बैंक (RBB) र नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (ICAN) ले तलब बचत खाता र कर्मचारी ऋण सुविधा उपलब्ध गराउने सम्झौता (MoU) गरेका छन्। सम्झौता बुधबार, पौष ३०, २०८२ मा RBB को केन्द्रीय कार्यालयमा सम्पन्न भयो। RBB का प्रमुख कार्यकारी...

आज माघे सङ्क्रान्ति: धार्मिक, सांस्कृतिक र आयुर्वेदिक महत्त्व

१ माघ २०८२, बिहीबार ०८:१९

काठमाडौं। आज माघ १ गते, माघे सङ्क्रान्ति पर्व देशभर श्रद्धा, भक्ति र उल्लासका साथ मनाइँदैछ। सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने यस दिनलाई मकर सङ्क्रान्ति वा माघे सङ्क्रान्ति भनिन्छ। माघ १ गतेदेखि उत्तरायण सुरु हुने भएकाले दिन क्रमशः लामो...

नागरिक लगानी कोषको ३१ औ साधारणसभा सम्पन्न: १३ प्रतिशत लाभांश दिने प्रस्ताव पारित

३० पुष २०८२, बुधबार ११:५४

काठमाडौं, नागरिक लगानी कोषको ३१ औं वार्षिक साधारणसभा कोष सञ्चालक समितिका अध्यक्ष तुलसीप्रसाद घिमिरेको अध्यक्षतामा सम्पन्न भएको छ। सभाले आर्थिक वर्ष २०८१/८२ को आम्दानी बाँडफाँट हिसाब विवरणमा छुट्याइएको प्रस्तावित पाँच प्रतिशत बोनस सेयर र ८ प्रतिशत नगद लाभांशको प्रस्ताव पारित...

सपनाले साथ छाडेपछि संगीतबाट बिदा हुँदै सन्तोष खत्री

२९ पुष २०८२, मंगलवार ०५:४८

काठमाडौं। विगत ६ वर्षसम्म गीत / संगीतमै भविष्य खोजेका गायक तथा सर्जक सन्तोष खत्रीले अन्ततः त्यो सपना अधुरै छाड्दै संगीत यात्राबाट बिदा लिने निर्णय गरेका छन्। २० वटा भन्दा बढी गीत सिर्जना गर्दा पनि अपेक्षित सफलता नपाएपछि खत्रीले हार स्वीकार्दै...

किन निगमले यति धेरै नाफा कमायो?

२९ पुष २०८२, मंगलवार ०४:०८

काठमाडौं। नेपाल आयल निगमले आर्थिक वर्ष २०८१/८२ मा १३ अर्ब ६७ करोड रुपैयाँ खुद नाफा कमाएको जनाएको छ। निगमको ५६औं वार्षिकोत्सव समारोहमा कार्यकारी निर्देशक डा. चण्डिकाप्रसाद भट्टले कुल कारोबार ३ खर्ब ६७ अर्ब रुपैयाँ पुगेको र यस अवधिमा र १...

क्यान महासंघद्वारा ई-कमर्स निर्देशिका २०८२ का लागि नीतिगत सुझाव पेश; जेल सजाय हटाउन माग

२८ पुष २०८२, सोमबार १९:४२

काठमाडौं। २०८२ नेपालको सूचना प्रविधि क्षेत्रको छाता संगठन क्यान महासंघ (CAN Federation) ले प्रस्तावित ‘ई-कमर्स निर्देशिका २०८२’ का सम्बन्धमा आफ्ना आधिकारिक नीतिगत सुझावहरू नेपाल उद्योग वाणिज्य महासंघ (FNCCI) को सूचना प्रविधि विकास समिति मार्फत पेश गरेको छ। क्यान महासंघका वरिष्ठ...

ताजा समाचार