१८ कार्तिक २०८३, मंगलवार २०:२१
काठमाडौं। नेपाल र जापानबीच शैक्षिक सहकार्य विस्तार तथा उच्च शिक्षाका क्षेत्रमा आपसी साझेदारी अभिवृद्धि गर्ने विषयमा शिक्षा तथा खेलकुदमन्त्री माननीय सस्मित पोखरेल, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रवक्ता माननीय जगदीश खरेल र जापानको टोकियो विश्वविद्यालयका प्रतिनिधिमण्डलबीच भेटवार्ता सम्पन्न भएको छ।...
१६ कार्तिक २०८३, आईतवार ११:११
नवलपरासी । परमश्रद्धेय श्रीमुक्तिनाथबाबाज्यूको पावन सत्सङ्कल्पमा सञ्चालित श्रीमुक्तिनाथ पीठ वेदविद्याश्रमलाई विशिष्टतम महाविद्यालयका रूपमा अभिवृद्धि गर्दै ‘श्रीगजेन्द्रमोक्ष वैदिक विश्वविद्यालय’ स्थापना गर्ने लक्ष्यसहित नवलपरासीको त्रिवेणीस्थित श्रीगजेन्द्रमोक्ष दिव्यधाममा विराट महायज्ञ आयोजना हुने भएको छ। ‘अष्टाचल धनधान्याचल गजेन्द्रमोक्ष नारायण वैभव विराट महायज्ञ–२०८३’ नाम दिइएको...
१४ कार्तिक २०८३, शुक्रबार ०९:५९
मोरङको कानेपोखरीमा अनुमति नलिई स्वास्थ्य शिविर सञ्चालन गरेको आरोप, ब्राजिल, क्यानडा र अमेरिकाका नागरिकको राहदानी अध्यागमन विभाग पठाइयो काठमाडौँ। पर्यटक भिसामा नेपाल प्रवेश गरेर आवश्यक अनुमति नलिई स्वास्थ्य शिविर सञ्चालन गरेको आरोपमा १० जना विदेशी नागरिकमाथि अध्यागमनसम्बन्धी कारबाही अघि बढाइएको...
१४ कार्तिक २०८३, शुक्रबार ०५:५७
कतारमा डिसेम्बर ११ र १२ मा ‘सहयात्रा–२०२६’, श्रमिकका मुद्दा, लगानी र नेपालीको भविष्यमा केन्द्रित हुने अपेक्षा काठमाडौं, नेपालको अर्थतन्त्रको महत्त्वपूर्ण आधारका रूपमा रहेको रेमिटेन्स भित्रिने मध्यपूर्वमा गैरआवासीय नेपाली संघ (एनआरएनए) को नवौँ क्षेत्रीय सम्मेलन ‘सहयात्रा–२०२६’ आयोजना हुने भएको छ। आगामी...
१३ कार्तिक २०८३, बिहीबार २१:४३
काठमाडौं। नेपाल सरकार, अष्ट्रेलियाली दूतावास र वातावरणका लागि युवा गठबन्धन (वाईएई) को सहकार्यमा आयोजित ‘राष्ट्रिय जलवायु शिखर सम्मेलन २०२६’ मा बालबालिका, युवा तथा जलवायु परिवर्तनबाट प्रभावित समुदायलाई केन्द्रमा राखेर जलवायु कार्य अघि बढाउनुपर्नेमा जोड दिइएको छ। सम्मेलनमा सेभ द चिल्ड्रेनले...
११ कार्तिक २०८३, मंगलवार २१:२७
Kathmandu: The 19th Godawari Flower Competition and Exhibition is set to take place at Jawalakhel, Lalitpur, from October 29 to November 2, 2026, aiming to generate more than Rs. thirteen million in business during the five-day event. Organized by the...
११ कार्तिक २०८३, मंगलवार १६:३०
काठमाडौं। विभिन्न धर्म तथा समुदायबीच आपसी समझदारी, विश्वास, सहिष्णुता र सहकार्य अभिवृद्धि गर्ने उद्देश्यले नेपाल युनाइट्सद्वारा आयोजित ‘शान्ति, एकता तथा सामाजिक सद्भावका लागि अन्तरधार्मिक संवाद’ कार्यक्रम काठमाडौंमा सम्पन्न भएको छ। कार्यक्रममा विभिन्न धर्म तथा आस्थाका धर्मगुरु, सामाजिक अभियन्ता, युवा, पत्रकार...
१० कार्तिक २०८३, सोमबार २०:३९
काठमाडौं । भारतमा उत्पादित प्रियागोल्ड बिस्कुटको आयात, बिक्री तथा वितरणमा नेपालले रोक लगाएको छ। भारतको खाद्य सुरक्षा तथा मानक प्राधिकरण (एफएसएसएआई) ले उत्पादक कम्पनीको कारखानामा खाद्य सुरक्षासम्बन्धी गम्भीर त्रुटि फेला पारेपछि नेपालले बजारमा उक्त बिस्कुटको कारोबार रोक्न निर्देशन दिएको हो।...
१ कार्तिक २०८३, शनिबार १२:२०
काठमाडौं। नेप्लिज तेक्वान्दो एकेडेमी (एनटीए) ले बाढी पीडित तेक्वान्दोका साग पदक विजेता रेजिन रिमाललाई शुक्रबार आर्थिक सहयोग प्रदान गरेको छ । राष्ट्रिय खेलकुद परिषद् कार्यकारी समितिकी पूर्व सदस्य नन्दा बस्याल, नेपाल तेक्वान्दो संघ, बागमती प्रदेशका अध्यक्ष केशव पुरी र काठमाडौं...