Ek-New

खुम्बु ल्होसार कप फुटबल माघ अन्तिम साता

१३ माघ २०८२, मंगलवार १७:५२

महेन्द्र ज्योति पूर्व विद्यार्थी मञ्च, फराकको आयोजनामा १५ औं खुम्बु ल्होसार कप फुटबल प्रतियोगिता माघ २४ गतेदेखि हुने भएको छ। प्रतियोगितामा आयोजकको १ सहित ८ टिमको सहभागिता रहने आयोजक मञ्चका महासचिव पेम्बा छिरी शेर्पाले मंगलबार आयोजित पत्रकार सम्मेलन जानकारी गराए।...

७४औ अन्तर्राष्ट्रिय भन्सार दिवसको अवसरमा चार किलोमिटर दौड

१२ माघ २०८२, सोमबार ०६:१४

७४औ अन्तर्राष्ट्रिय भन्सार दिवसको अवसरमा आयोजित ४ किलोमिटर दौड प्रतियोगिता सम्पन्न भएको छ । भन्सार विभाग त्रिपुरेश्वरदेखि थापाथली, माइतिघर, बानेश्वर, तिनकुने हुँदै त्रि.वि. भन्सार कार्यालयसम्म दौड प्रतियोगिता रहेको थियो । नेपाली सेना, ससस्त्र प्रहरी वल, भन्सार कर्मचारी, भन्सार एजेन्ट, नेपाल...

हिमालयन च्यालेन्जर्समा अभिकको लगातार पाँचौं जित

७ माघ २०८२, बुधबार १३:३२

काठमाडौं । सेन्ट जेभियर्स कलेजका अभिक शाह हिमालयन च्यालेन्जर्स फिडे रेटिङ क्लासिकल चेस प्रतियोगितामा लगातार पाँच खेल जित्दै विहीबार शीर्षस्थानमा कायमै रहेका छन् । हिमालयन चेस एकेडेमीको काठमाडौं ११ स्थित थापाथलीको चेल हल सञ्चालन भइरहेको प्रतियोगितामा १९१८ रेटेड अभिकले पाँचौं चरणमा सात्विकमान...

६ माघ २०८२, मंगलवार १३:३८

निरजद्वारा सूर्य नेपाल इस्टर्न ओपनको उपाधि रक्षा धरान, माघ २ः सूर्य नेपाल गल्फ टुर २०२५–२६ अन्तर्गतको दोस्रो प्रतियोगिता सूर्य नेपाल इस्टर्न ओपनको उपाधि नेपाल नम्बर एक गल्फर निरज तामाङले लगातार दोस्रो पटक जितेका छन् । पार–७० को धरान गल्फ क्लबमा...

सूर्य नेपाल इस्टर्न ओपन सुरू: नेपाल नम्बर एक गल्फर निरजलाई ३ स्ट्रोकको अग्रता

१ माघ २०८२, बिहीबार १६:३३

सूर्य नेपाल गल्फ टुर २०२५–२६ अन्तर्गत दोस्रो प्रतियोगिता सूर्य नेपाल इस्टर्न ओपनको पहिलो दिन नेपाल नम्बर एक प्रो गल्फर निरज तामाङ ६–अन्डर ६४ को उत्कृष्ट स्कोरमा शीर्षस्थानमा रहन सफल भएका छन् । निरजले टंकबहादुर कार्की र बलभद्र राईलाई १८ होलको...

खेलकुद मन्त्री गुप्ताद्वारा आइओएफटिसीको औपचारिक उद्घाटन

२४ पुष २०८२, बिहीबार ०९:४०

काठमाडौँ। युवा तथा खेलकुद मन्त्री बब्लु गुप्ताले शुक्रबार १५ औँ इन्टरनेसनल ओपन फ्रेन्डसीप तेक्वान्दो च्याम्पियन्सीप (आइओएफटिसी) को औपचारिक उद्घाटन गरेका छन्। तीन दिने प्रतियोगिताका खेल भने बिहिबार नै सुरु भएको थियो । पहिलो दिन बोर्ड बे्रकिङमा २२ स्वर्ण पदकको छिनोफानो...

तेश्रो ज्ञान संस्कार अन्तरविद्यालय राष्ट्रिय स्केट प्रतियोगिता शनिबार देखि शुरूवात

३ पुष २०८२, बिहीबार १४:१६

ज्ञान संस्कार इन्टरनेसनल स्कुलको आयोजना तथा नेपाल स्केटिङ तथा स्केट बोर्डिङ संघको समवन्यमा तेश्रो ज्ञान संस्कार अन्तरविद्यालय राष्ट्रिय स्केट प्रतियोगिता शनिबार हुने भएको छ । प्रतियोगितामा देशभरका विभिन्न विद्यालयबाट करिब ३ सय खेलाडीको सहभागिता रहने ज्ञान संस्कारकी प्रधानाध्यापक निलम बानिया...

एनपीएलको फाइनलमा आज सुदूरपश्चिम र लुम्बिनी बिच भिड्नेछन्

२७ मंसिर २०८२, शनिबार ०३:०९

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को आज फाइनल खेल हुदैछ, फाइनल खेल आज दिउसो साढे ३ बजेदेखि टियु क्रिकेट मैदान किर्तिपुरमा हुदैछ। एनपीएलको दोस्रो संस्करणको फाइनल खेलमा सुदूरपश्चिम रोयल्स र लुम्बिनी लायन्स भिड्दैछन् । विराटनगर किंग्सलाई पराजित गर्दै दुवैको...

विराटनगर किंग्सलाईलाई ४० रनले पराजित गर्दै लुम्बिनी फाइनलमा प्रवेश

२५ मंसिर २०८२, बिहीबार २२:४६

काठमाडौं । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) मा विराटनगर किंग्सलाई पराजित गर्दै लुम्बिनी लायन्स फाइनलमा प्रवेश गरेको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा बिहीबार विराटनगर किंग्सलाईलाई ४० रनले पराजित गर्दै लुम्बिनी फाइनलमा प्रवेश गरेको हो। अघिल्लो सिजनको पुछारमा रहेको लुम्बिनीले...

ताजा समाचार