Ek-New

मुक्तिनाथ विकास बैंकले ल्यायो विशेष घरकर्जा योजना, ५.७८ प्रतिशत ब्याजदरमै कर्जा

४ आश्विन २०८३, आईतवार ०९:२९

काठमाडौं। मुक्तिनाथ विकास बैंकले ’नवौं नेपाल जग्गा तथा आवास एवं निर्माण प्रदर्शनी– २०८३’ तथा दशैं, तिहार र छठ पर्वलाई लक्षित गर्दै विशेष घरकर्जा योजना सार्वजनिक गरेको छ। योजना अन्तर्गत ग्राहकले घर निर्माण, घर खरिद तथा आवाससम्बन्धी आवश्यकताका लागि आधार दरमा...

सिद्धार्थ बैंकले प्रस्ताव गर्‍यो बीस प्रतिशत लाभांश

१ आश्विन २०८३, बिहीबार १३:११

काठमाडौँ। सिद्धार्थ बैंकले आर्थिक वर्ष २०८२/८३ को नाफाबाट दश प्रतिशत बोनस सेयर र दश प्रतिशत नगदसहित २० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। बैंक सञ्चालक समितिको असोज १ गते बसेको ४८२औँ बैठकले उक्त प्रस्ताव गरेको हो। बैंकको चुक्ता पुँजी...

विकास बैंकमा कम ‘पब्लिक फ्लोट’ भएका १० कम्पनी : मूल्यांकन, खराब कर्जा र प्रतिफलको अवस्था कस्तो ?

१५ भाद्र २०८३, सोमबार २३:३६

नारायणी डेभलपमेन्ट बैंकको सार्वजनिक सेयर सबैभन्दा कम, लुम्बिनी विकास बैंकको पी/ई अनुपात न्यून; मितेरीको खराब कर्जा ०.२६ प्रतिशत काठमाडौं। नेपालमा हाल १७ वटा ‘क्लास बी’ विकास बैंक सञ्चालनमा छन्। नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सूचीकृत यी विकास बैंकमध्ये सार्वजनिक लगानीकर्ताको हातमा...

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकमा समस्या छैन नेपाल राष्ट्र बैंक

२९ श्रावण २०८३, शुक्रबार ०३:५२

काठमाडौं। नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका सञ्चालक र प्रमुख कार्यकारी अधिकृतविरुद्ध काठमाडौँ जिल्ला अदालतमा अभियोगपत्र दायर भएको विषयमा नेपाल राष्ट्र बैंकले आफ्नो ध्यानाकर्षण भएको जनाएको छ। राष्ट्र बैंकले बैंकको सञ्चालन र व्यवस्थापन अवस्थालाई नजिकबाट अनुगमन गरिरहेको जनाएको छ। साथै, विद्यमान कानुनी...

नाइमा अटो शोमा छैन रसरंग: गाडी र स्टल मात्रै  चम्किए, तर व्यवस्थापनको कमजोरीले ग्राहक र आगन्तुकको आगमनमा फिक्का 

२७ श्रावण २०८३, बुधबार ०५:१०

“नेपालको ‘सबैभन्दा ठूलो’ अटो शो दाबी गर्ने आयोजकलाई प्रश्न; ठूला स्टलभन्दा पहिले किन बनेन व्यवस्थित पार्किङ, भेन्टिलेसन र भीड व्यवस्थापनको योजना?” काठमाडौं, नेपालको सबैभन्दा ठूलो अटो शोका रूपमा प्रचार गरिएको नाइमा मोविलिटी अटो शोमा नयाँ मोडलका गाडी, विद्युतीय सवारी, अत्याधुनिक प्रविधि...

ग्लोबल आइएमई बैंकको नाइमा विशेष अफर, न्यूनतम् ५.२५% ब्याजदरमै अटो लोन

२६ श्रावण २०८३, मंगलवार १२:०८

काठमाडौं। ग्लोबल आइएमई बैंक लिमिटेडले नाइमा अटो एक्सपोको अवसर पारेर व्यक्तिगत गाडी कर्जामा विशेष छुट योजना सार्वजनिक गरेको छ । बैंकले सार्वजनिक गरेको उक्त विशेष योजनाअनुसार नाइमा अटो एक्सपोमा नयाँ गाडी खरिद गर्ने ग्राहकले बैंकको आधारदरमा न्यूनतम शून्य दशमलब पाँच...

तरलता प्रशस्त, तर कर्जा विस्तार सुस्त—बैंकहरू किन लगानी बढाउन सकिरहेका छैनन्?

२० श्रावण २०८३, बुधबार ०५:२०

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले बैंकिङ प्रणालीमा रहेको अधिक तरलतालाई उत्पादनशील क्षेत्रमा परिचालन गर्नुपर्नेमा जोड दिइरहेका बेला नेपाल राष्ट्र बैंक (NRB) का पछिल्ला तथ्यांकले पनि त्यही चुनौती देखाउँछन्। बैंकहरूसँग कर्जा दिन पर्याप्त स्रोत भए पनि निजी क्षेत्रबाट कर्जाको माग अपेक्षाअनुसार बढ्न...

अर्थमन्त्रीको बैंकहरूलाई सन्देश: अधिक तरलता उत्पादनक्षेत्रमा लगाऊ, बजेट कार्यान्वयनमा सरकारसँग सहकार्य अपरिहार्य 

१९ श्रावण २०८३, मंगलवार २०:२०

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले बैंकिङ प्रणालीमा थुप्रिएको अधिक तरलतालाई उत्पादनशील क्षेत्रमा परिचालन गर्नुपर्नेमा जोड दिएका छन्। उनले आर्थिक वर्ष २०८३/८४ को बजेटले आर्थिक रूपान्तरणको स्पष्ट खाका प्रस्तुत गरेकाले यसको प्रभावकारी कार्यान्वयनका लागि बैंकिङ क्षेत्रको सक्रिय साझेदारी अपरिहार्य रहेको...

नियामकीय मापदण्ड उल्लंघनमा तीन वाणिज्य बैंकमाथि राष्ट्र बैंकको कारबाही, पूर्वसीईओ अशोक शेरचनलाई पाँच लाख जरिवाना

१७ श्रावण २०८३, आईतवार १४:२८

काठमाडौं । नेपाल राष्ट्र बैंक ले नियामकीय मापदण्ड तथा वित्तीय निर्देशन पालना नगरेको भन्दै तीन वाणिज्य बैंकमाथि सुपरिवेक्षणात्मक कारबाही गरेको छ। कारबाहीमा प्रभु बैंक, राष्ट्रिय वाणिज्य बैंक र कृषि विकास बैंक परेका छन्। यससँगै प्रभु बैंकका पूर्वप्रमुख कार्यकारी अधिकृत (सीईओ)...