१ श्रावण २०८३, शुक्रबार १४:०५
काठमाडौं। कुमारी बैंक लिमिटेड (KBL) र मिनर्जी इनिसिएटिभ्स (MI) बीच नेपालमा हरित वित्त (Green Finance), जलवायु उत्थानशीलता (Climate Resilience) तथा लघु, साना तथा मझौला उद्यम (MSMEs) को वित्तीय पहुँच विस्तार गर्ने उद्देश्यका साथ समझदारीपत्र (MoU) मा हस्ताक्षर भएको छ। सम्झौताअनुसार...
३० असार २०८३, मंगलवार २०:३४
ललितपुर। समस्याग्रस्त सहकारीका साना बचतकर्तालाई बचत रकम फिर्ता गर्ने कार्यको औपचारिक शुभारम्भ गरिएको छ। पहिलो चरणमा १,७६६ जना साना बचतकर्तालाई बचत रकम फिर्ता गरिने कार्यक्रमअन्तर्गत उद्घाटनकै दिन ४२ जना बचतकर्तालाई १७ लाख २२ हजार ८ सय ७५ रुपैयाँ ३७ पैसा...
२९ असार २०८३, सोमबार ११:४५
काठमाडौं। नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०८२/८३ को जेठ मसान्तसम्म वाणिज्य तथा विकास बैंकहरूको वित्तीय विवरण सार्वजनिक गरेको छ। प्रतिवेदनअनुसार वाणिज्य बैंकहरूले ११ महिनामै ६४ अर्ब ५६ करोड रुपैयाँ खुद नाफा कमाएका छन् भने विकास बैंकहरूको कुल नाफा ७ अर्ब ३२...
२९ असार २०८३, सोमबार ०७:२१
विराटनगर, नेपाल विद्युत प्राधिकरणको ३३/११ केभी टंकी सब स्टेशन अन्तर्गतको ३३ केभी विराटनगर–३ फिडरमा देखिएको अत्यधिक विद्युत् भार (ओभरलोड) को समस्या समाधान गर्न नेपाल विद्युत् प्राधिकरण विराटनगर वितरण केन्द्रले लोड व्यवस्थापन गरेको छ । नेपाल विद्युत प्राधिकरण विराटनगर वितरण केन्द्रका...
२६ असार २०८३, शुक्रबार २१:५८
काठमाडौं, नेपाल राष्ट्र बैंकले बजारमा रहेको अतिरिक्त तरलता व्यवस्थापन गर्ने उद्देश्यले ६० अर्ब रुपैयाँ बराबरको निक्षेप संकलन गर्ने भएको छ। राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले शुक्रबार जारी गरेको सूचनाअनुसार १९ दिन अवधिको निक्षेप संकलन उपकरणमार्फत उक्त रकम संकलन गर्न बोलकबोल...
२० असार २०८३, शनिबार २३:१३
काठमाडौं।सानिमा बैंकले नेपाल क्लियरिङ हाउस (NCHL) सँगको सहकार्यमा नेपाल–भारत रियल–टाइम Person-to-Person (P2P) भुक्तानी सेवा सञ्चालनमा ल्याएको छ। नयाँ सेवामार्फत नेपाल र भारतबीच व्यक्तिगत रूपमा छिटो, सुरक्षित र कम लागतमा रकम पठाउन तथा प्राप्त गर्न सकिने बैंकले जनाएको छ। बैंकका अनुसार...
२० असार २०८३, शनिबार २२:५८
काठमाडौं, असार ३ — नेपाल र भारतबीच हुने भारतीय रुपैयाँ (INR) मा सीमा-पार भुक्तानी अब थप छिटो, सुरक्षित र स्वचालित हुने भएको छ। सानिमा बैंक लिमिटेड र स्ट्यान्डर्ड चार्टर्ड बैंकले रियल–टाइम API (Application Programming Interface) मा आधारित INR आउटवार्ड पेमेन्ट...
१९ असार २०८३, शुक्रबार १३:०८
काठमाडौं। प्राइम बैंकले निष्कासन गरेको ६.२५ प्रतिशत ब्याजदरको डिबेन्चर २०९३ तोकिएको अवधिमा पूर्ण रूपमा बिक्री हुन नसकेपछि आवेदन दिने म्याद असार ३० सम्म थप्नु परेको छ। यसलाई केवल एउटा बैंकको डिबेन्चर बिक्रीको विषय मात्र नभई नेपाली पूँजी बजारमा स्थिर आम्दानी दिने...
१९ असार २०८३, शुक्रबार १२:४०
काठमाडौं। बैंकिङ प्रणालीमा बढ्दो तरलता व्यवस्थापन गर्न नेपाल राष्ट्र बैंकले लगातार तीनवटा ऋणपत्र जारी गर्दै कुल एक सय ५ अर्ब रुपैयाँ बजारबाट तान्ने भएको छ। छोटो अवधिमै यति ठूलो परिमाणमा ऋणपत्र जारी गर्ने निर्णयलाई बजारमा अधिक तरलता नियन्त्रण र मौद्रिक व्यवस्थापनलाई...