५ असार २०८३, शुक्रबार ०१:५७
काठमाडौं। नेपालको निर्माण तथा पूर्वाधार विकास क्षेत्रमा अग्रणी भूमिका निर्वाह गर्दै आएको एम.ए.डब्लु. अर्थमुभर्स प्रा.लि. (JCB Division) र एभरेष्ट बैंक लिमिटेडबीच JCB का ग्राहकहरूलाई सहज, छिटो तथा प्रभावकारी वित्तीय सेवा उपलब्ध गराउने उद्देश्यका साथ समझदारीपत्र (MoU) मा हस्ताक्षर भएको छ।...
३ असार २०८३, बुधबार २३:१०
काठमाडौं। नागरिक लगानी कोष र एभरेष्ट बैंक लिमिटेडबीच बैंकका कर्मचारीहरूको अवकाश कोष व्यवस्थापन तथा सञ्चालन गर्ने सम्बन्धमा द्विपक्षीय सम्झौता भएको छ । बुधबार भएको सम्झौतामा कोषको तर्फबाट निर्देशक नबराज खड्का र बैंकको तर्फबाट प्रमुख वित्तीय अधिकृत राजन कायस्थले हस्ताक्षर गर्नु...
२ असार २०८३, मंगलवार २०:२८
काठमाडौं। एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडको आठौं वार्षिक साधारण सभा सम्पन्न भएको छ। सभाले संस्थाको विगत वर्षको वित्तीय तथा संस्थागत प्रगतिबारे समीक्षा गर्दै आगामी दिनमा लघुवित्त सेवाको गुणस्तरीय विस्तार, सुशासन र दिगो विकासलाई प्राथमिकतामा राख्ने प्रतिबद्धता व्यक्त गरेको छ।...
१ असार २०८३, सोमबार १२:४०
काठमाडौं। वाणिज्य बैंकहरूले असार महिनाका लागि नयाँ ब्याजदर सार्वजनिक गरेका छन्। सार्वजनिक गरिएको नयाँ दरअनुसार अधिकांश बैंकले ब्याजदर यथावत् राखे पनि सात बैंकले निक्षेपतर्फको ब्याजदर घटाएका छन्। यससँगै बैंकिङ प्रणालीमा तरलता सहज हुँदै जाँदा ब्याजदर घट्ने क्रम अझै जारी रहेको...
३० जेष्ठ २०८३, शनिबार ०५:५९
काठमाडौं। एभरेष्ट बैंक लिमिटेडले नेपाल र भारतबीचको सीमापार डिजिटल भुक्तानी तथा रेमिट्यान्स सेवामा नयाँ सुविधा थप्दै रियल टाइम नेपाल–भारत क्रस–बोर्डर डिजिटल रेमिट्यान्स सेवा सञ्चालनमा ल्याएको छ। बैंकका अनुसार यस सेवामार्फत भारतबाट नेपालमा पठाइने रकम अब छिटो, सुरक्षित र झन्झटरहित रूपमा लाभग्राहीको...
२२ जेष्ठ २०८३, शुक्रबार १७:३०
काठमाडौँ। नेपाल राष्ट्र बैंकले सम्पत्ति शुद्धीकरण तथा आतङ्कवादी क्रियाकलापमा वित्तीय लगानी (AML/CFT) सम्बन्धी नीतिगत व्यवस्थाको प्रभावकारी कार्यान्वयनका विषयमा बैंक तथा वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत (सीईओ) र सम्पत्ति शुद्धीकरण निवारण समितिका संयोजकहरूसँग अन्तरक्रिया कार्यक्रम आयोजना गरेको छ। काठमाडौंमा बिहीबार आयोजित कार्यक्रममा...
२१ जेष्ठ २०८३, बिहीबार १२:३६
काठमाडौं। ग्लोबल आइएमई बैंक लिमिटेडको अगुवाइमा १६६ मेगावाट क्षमताको सुपर तमोर जलविद्युत आयोजनाको लागि वित्तीय व्यवस्थापनसम्बन्धि दुई पक्षीय सम्झौतामा हस्ताक्षर भएको छ। यस आयोजनाको प्रवर्द्धक कम्पनी क्रिष्टल पावर डेभलपमेण्ट प्रा.लि. र सहभागी बैंकहरुबिच वित्तीय व्यवस्थापनका लागि सम्झौता भएको हो। उक्त...
२० जेष्ठ २०८३, बुधबार १०:४०
काठमाडौं। बैंकिङ प्रणालीमा थुप्रिएको अतिरिक्त तरलता व्यवस्थापन गर्न Nepal Rastra Bank ले बजारबाट ३० अर्ब रुपैयाँ संकलन गर्ने भएको छ। केन्द्रीय बैंकले निक्षेप संकलन उपकरणमार्फत उक्त रकम खिच्न लागेको जनाएको छ। पछिल्लो समय बैंक तथा वित्तीय संस्थाहरूमा लगानीयोग्य रकम (तरलता) उच्च...
१९ जेष्ठ २०८३, मंगलवार १९:५८
काठमाडौं। NIC Asia Bank को वार्षिक साधारणसभाले आर्थिक वर्षका वित्तीय विवरणहरू अनुमोदन गर्नुका साथै २ः१ अनुपातमा हकप्रद शेयर जारी गर्ने महत्वपूर्ण प्रस्ताव पारित गरेको छ। सभाले बैंकको नयाँ सञ्चालक समिति पनि चयन गरेको छ। साधारणसभाबाट बैंकको वार्षिक प्रतिवेदन, लेखापरीक्षण प्रतिवेदन, नाफा/नोक्सान...