Ek-New

ग्लोबल आइएमई बैंकको १९औँ वार्षिकोत्सवका अवसरमा १७५ कर्मचारीलाई सम्मान

२३ पुष २०८२, बुधबार ११:०४

काठमाडौं। ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्नो स्थापनाको १९औँ वार्षिकोत्सवका अवसरमा बैंकमा १५ वर्ष सेवा पुरा गरेका १७५ कर्मचारीहरुलाई सम्मान गरेको छ । बैंकद्वारा आयोजित एक विशेष कार्यक्रमकाबीच ग्लोबल आइएमई बैंक तथा नेपाल उद्योग वाणिज्य महासघंका अध्यक्ष चन्द्रप्रसाद ढकालको प्रमुख आतिथ्यमा...

नेपाल बैंकमा आबद्धले मेडिकेयर हस्पिटलको सेवामा छुट पाउने

२० पुष २०८२, आईतवार १२:०१

काठमाडौं । बैंक नेपाल बैंक लिमिटेडमा कार्यरत कर्मचारीहरु र कर्मचारीका परिवार, बैंकमा पेन्सन खाता रहेका ग्राहकहरू, बैंकको डेबिट कार्ड होल्डरहरु र नेपाल बैंकका अवकाश प्राप्त कर्मचारीहरुलाई काठमाडौं चावहिलमा रहेको मेडिकेयर हस्पिटलमा उपचार गर्दा लाग्ने शुल्कमा विशेष छुट प्रदान गर्ने सम्बन्धी...

निर्यात प्रवर्द्धनलाई जोड दिन ‘दशौँ निर्यात दिवस’ मनाइने

१७ पुष २०८२, बिहीबार २०:०१

काठमाडौँ । नेपालको आर्थिक विकासमा निर्यात क्षेत्रको महत्त्व जगाउनुका साथै निर्यात प्रवर्द्धनमार्फत मुलुकको आर्थिक विकासलाई सक्षम र सबल बनाउन ‘दशौँ निर्यात दिवस’ मनाइने भएको छ । नेपाल निर्यात परिषद्ले आज यहाँ पत्रकार सम्मेलन गरी व्यापार तथा निर्यात प्रवर्द्धन केन्द्रको सहकार्यमा...

कुमारी बैंकले ल्यायो ग्रिन हायर पर्चेज कर्जा

१ पुष २०८२, मंगलवार ०५:०६

काठमाडौं। दिगो विकासका लक्ष्यहरु प्राप्तीका राष्ट्रिय तथा अन्तराष्ट्रिय प्रतिबद्धताहरुलाई आफ्ना प्रडक्ट, प्रक्रिया तथा पार्टनरशिपहरु मार्फत टेवा पुर्‍याउन अग्रसर कुमारी बैंकले ग्रिन हायर पर्चेज कर्जा योजना सञ्चालनमा ल्याएको छ । दिगो, समावेशी तथा जिम्मेवार बैंकिङ्गको नियमित अभ्यास गर्दै दिगो विकासका लक्ष्यहरु...

लाभांश वितरण नगर्ने आरम्भ चौतारी लघुवित्तको निर्णय

२६ मंसिर २०८२, शुक्रबार ०५:३८

काठमाण्डाैं। आरम्भ चौतारी लघुवित्त वित्तीय संस्थाले आर्थिक वर्ष २०८१/८२ का लागि लाभांश वितरण नगर्ने भएको छ। कम्पनीको २५ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०८१/०८२ को मुनाफाबाट लाभांश नदिने निर्णय गरेको हो । अब कुनैपनि प्रकारको लाभांश  सेयरधनीहरुले...

२१औं वर्षमा सानिमा बैंक लिमिटेड, आफ्ना ग्राहकहरूलाई निरन्तर सेवा र प्रतिबद्धताका साथ सबल अनि विश्वासिलो बैंक बन्न सफल

२२ मंसिर २०८२, सोमबार ०६:४२

सानिमा बैंक लिमिटेडले २०८२ साल मंसिर २१ गते आफ्नो स्थापनाको २१औं वर्ष पूरा गरेको छ । बैंकले दुई दशक भन्दा बढी समयदेखि आफ्ना ग्राहकहरूलाई निरन्तर सेवा र प्रतिबद्धताका साथ सबल अनि विश्वासिलो बैंक बन्न सकेको उपलक्ष्यमा २१औं वार्षिकोत्सव मनाएको छ...

सिद्धार्थ बैंकको कामु सीईओमा आए बस्याल

१७ मंसिर २०८२, बुधबार ०५:४१

काठमाडौं । सिद्धार्थ बैंकले रामेश्वर प्रसाद बस्याललाई कायममुकायम प्रमुख कार्यकारी अधिकृत नियुक्त गरेको छ। मंगलबार अपराह्न बसेको सञ्चालक समिति बैठकले हाल बैंकमा नायब प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारीमा रहेका बस्याललाई मंसिर २७ गतेदेखि लागू हुने गरी कामु सीईओको जिम्मेवारी दिने निर्णय...

सांग्रिला डेभलपमेन्ट बैंकको २१ औं वार्षिकोत्सव सम्पन्न

१३ कार्तिक २०८२, बिहीबार ११:२२

काठमाडौं। सांग्रिला डेभलपमेन्ट बैंकले आफ्नो २१ औं वार्षिकोत्सव सम्पन्न गरेको छ। वार्षिकोत्सवको अवसरमा विहीबार बैंकको केन्द्रिय कार्यालय बालुवाटारमा एक कार्यक्रम आयोजना गरिएको थियो। कार्यक्रममा बैंक सञ्चालक समितिका अध्यक्ष उज्वल सत्यालले बैंकको यो गौरवपूर्ण यात्रामा साथ दिने सम्पूर्ण सरोकारवाला ब्यक्ति र...

नबिल एसएसईको लागि आवेदन खुला, गरिबी निवारण र सशक्तीकरणमा जोड

२६ आश्विन २०८२, आईतवार १४:३०

काठमाडौँ। नबिल एसएसई सामाजिक समस्याहरू पहिचान गरी त्यसलाई सम्बोधन गर्ने व्यापारिक ढाँचा (Business Model) विकास गर्न चाहने व्यक्तिहरूका लागि एक महत्वपूर्ण मञ्च हो। यस कार्यक्रमले सामाजिक उद्यमशीलता प्रवर्द्धन गर्ने लक्ष्य राखेको छ। नबिल एसएसई (Nabil School of Social Entrepreneurship) का...

ताजा समाचार