Ek-New

मुक्तिनाथ विकास बैंक र अटोवेजबीच सम्झौता

९ आश्विन २०८३, शुक्रबार १२:४४

काठमाडौं। मुक्तिनाथ विकास बैंक र नेपालका लागि निर्माण उपकरण ‘बुल मेसिन’को आधिकारिक वितरक अटोवेज प्रालिबीच बुल मेसिन खरिद गर्न चाहने ग्राहकलाई सहज कर्जा उपलब्ध गराउनेसम्बन्धी समझदारीपत्र (एमओयू)मा हस्ताक्षर भएको छ। सम्झौताअनुसार बैंकले बुल मेसिनलाई नै धितोका रूपमा राखी डिलरको बिल...

औषधि नीति र फार्मासिस्टको भूमिकाबारे सांसदसँग नीति संवाद

९ आश्विन २०८३, शुक्रबार १२:२१

काठमाडौं। विश्व फार्मासिस्ट दिवस–२०२६ को अवसरमा नेपाल फार्मेसी संघले औषधि नीति तथा फार्मेसी क्षेत्रका समसामयिक विषयमा संघीय सांसदहरूसँग नीति संवाद गरेको छ। नयाँ बानेश्वरस्थित इन्द्रेणी सुइट्स होटलमा आयोजित ‘Policy Dialogue with Parliamentarians’ कार्यक्रममा फार्मेसी क्षेत्रको विकास, फार्मासिस्टको भूमिका तथा स्वास्थ्य...

इतिहासमा गर्व गरेर मात्र पुग्दैन, नयाँ अध्याय पनि लेख्नुपर्छ : बिनिता खड्का

९ आश्विन २०८३, शुक्रबार ०६:३६

काठमाडौं। नेपाली कांग्रेसको लामो राजनीतिक इतिहासलाई सम्मान गर्दै अबको पुस्ताले आफ्नै समयको आवश्यकता सम्बोधन गर्ने कांग्रेस निर्माण गर्नुपर्ने धारणा कांग्रेस नेतृ बिनिता खड्काले अघि सारेकी छन्। उनका अनुसार बीपी कोइरालादेखि गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई, गिरिजाप्रसाद कोइराला र सुशील कोइरालासम्मका नेताहरूले...

HEADS Nepal को ३३औं वार्षिक साधारण सभा सम्पन्न

८ आश्विन २०८३, बिहीबार ११:५४

काठमाडौ। HEADS Nepal (स्वास्थ्य, शिक्षा, कृषि तथा विकास समाज) को ३३औं वार्षिक साधारण सभा काठमाण्डौ बनस्थली चोक स्थित सामाजिक विकास संघ को भवनमा विभिन्न कार्यक्रमहरू आयोजना गरी सम्पन्न भएको छ। संस्थाका वर्तमान अध्यक्ष दिलिप देवकोटाको अध्यक्षता रहेको सो सभाको प्रमुख...

मोनालिशालाई उज्वेकिस्तानमा फिडेको सम्मान

७ आश्विन २०८३, बुधबार १६:५४

काठमाडौं । राष्ट्रिय खेलकुद परिषदकी बोर्ड सदस्य मोनालिशा खम्बू अन्तर्राष्ट्रिय बुद्धिचाल महासंघ (फिडे) बाट उज्वेकिस्तानस्थित समरकन्डमा सम्मानित भएकी छन् । विश्वव्यापी रुपमा महिला चेसको प्रवद्र्धनमा गरिएको योगदानको कदर गर्दै उनलाई सम्मान गरिएको फिडेले जनाएको छ। हिमालयन चेस एकेडेमीकी संस्थापक समेत...

तेन्जिङ शेर्पाले कास्य पदक जितेर २०औं एसियाली खेलकुदमा नेपालका लागि नाम राखे

७ आश्विन २०८३, बुधबार १६:५२

खुशराज दाहाल,जापान। तेन्जिङ शेर्पाले कास्य पदक जितेर २०औं एसियाली खेलकुदमा नेपालका लागि पहिलो पदक जितेका छन्। कराते खेलको अन्तिम दिन शेर्पाले पदक जितेर नेपाली खेलकुदलाई गाैरवानबित गरेका हुन् । पुरुष ८४ केजीमाथिको तौलसमूहमा तेस्रो स्थाका लागि भएको प्रतिस्पर्धामा शेर्पाले लाओसका...

असोज ८ देखि ११ गतेसम्म भारी वर्षाको सम्भावना, गण्डकी र लुम्बिनीमा अति भारी वर्षाको जोखिम

६ आश्विन २०८३, मंगलवार १८:३७

काठमाडौं । असोज ८ गते बिहीबारदेखि ११ गते आइतबारसम्म गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित भारीदेखि धेरै भारी वर्षा हुने सम्भावना रहेको छ। यी प्रदेशका एक–दुई स्थानमा अति भारी वर्षासमेत हुन सक्ने मौसम पूर्वानुमान गरिएको छ।...

ट्राभल बजारमा छुटको प्रतिस्पर्धा, ग्राहक तान्न ट्रिप डटकमको नयाँ रणनीति

५ आश्विन २०८३, सोमबार ०४:४८

ललितपुर। नेपाली ट्राभल बजारमा ग्राहक आकर्षित गर्न छुट र रिवार्डलाई केन्द्रमा राखेर डिजिटल प्लेटफर्मबीचको प्रतिस्पर्धा बढिरहेका बेला ट्रिप डटकमले नयाँ सेल अभियान सुरु गरेको छ। कम्पनीले ‘ट्राभल मेला २०२६’ मार्फत हवाई टिकटदेखि होटल र बस टिकटसम्मका सेवामा छुट तथा विभिन्न...

स्टार्टअपदेखि विस्तारसम्म उद्यमीलाई सघाउन चेम्बर–बृहतप्रेनर्स सहकार्य, ‘उद्यमी संलग्नता कार्यक्रम’ सुरु

४ आश्विन २०८३, आईतवार ०९:५२

काठमाडौँ। नयाँ व्यवसाय सुरु गर्ने तर त्यसलाई दिगो रूपमा सञ्चालन र विस्तार गर्न नसक्ने नेपाली उद्यमीका लागि नेपाल चेम्बर अफ कमर्स र वृहतप्रेनर्सले सहकार्य थालेका छन्। स्टार्टअपलाई व्यावसायिक संरचना, विशेषज्ञ परामर्श, लगानी तथा बजारसँग जोड्दै विस्तारको चरणसम्म पु¥याउने उद्देश्यले दुई...

ताजा समाचार