१६ श्रावण २०८३, शनिबार ०४:५१
काठमाडौं। कृषि, वन तथा पर्यावरण मन्त्री गिता चौधरी चिया तथा कफी क्षेत्रको सुधारका लागि कार्यदल गठन गर्ने निर्णय गर्नुभएको छ । राष्ट्रिय चिया तथा कफी विकास बोर्डका अध्यक्ष समेत रहनु भएको चौधरीले आज कीर्तिपुरस्थित राष्ट्रिय चिया तथा कफी विकास बोर्डको...
१५ श्रावण २०८३, शुक्रबार २१:४२
काठमाडौं। कृषि, वन तथा पर्यावरणमन्त्री गिता चौधरीसँग नेपालका लागि युनिसेफकी प्रतिनिधि एलिस अकुङ्गाले शुक्रबार शिष्टाचार भेट गर्नुभएको छ। मन्त्रालयमा भएको भेटमा बालअधिकार, पोषण, जलवायु परिवर्तन, वातावरण संरक्षण तथा बालमैत्री विकासका विषयमा छलफल भएको छ । वंशाणुगत रोग सिकलसेल एनेमियामा विशेषगरी...
१५ श्रावण २०८३, शुक्रबार ११:४८
काठमाडौं। इटालियन प्रिमियम मोटरसाइकल ब्रान्ड मोर्बिडेली (Morbidelli) ले नेपाली बजारमा ग्राहकहरूको उल्लेखनीय उत्साह र विश्वास प्राप्त गर्दैआफ्नो मोटरसाइकलको बल्क डेलिभरी सुरुगरेको छ। नेपालमा मोर्बिडेलीको आधिकारिक वितरकले ग्राहकहरूबाट प्राप्त सकारात्मक प्रतिक्रिया र बढ्दो मागलाई ध्यानमा राख्दै पहिलो चरणको बल्क डेलिभरी सुरुगरेको...
१५ श्रावण २०८३, शुक्रबार ०६:३१
“ओमानकी पहिलो महिला सगरमाथा आरोही नाधिरा अल हार्थीको मृत्यु पुष्टि, नेपाली आरोही पुरबहादुर गुरुङ पनि रहेनन्” काठमाडौं। पाकिस्तानको काराकोरम हिमशृंखलामा अवस्थित ८,०४७ मिटर अग्लो ब्रड पिकमा गएको भीषण हिमपहिरोमा परी ओमानकी पहिलो महिला सगरमाथा आरोही नाधिरा अहमद अल हार्थीको मृत्यु...
१५ श्रावण २०८३, शुक्रबार ०६:१०
काठमाडौं : सुनसरीको देवानगन्ज गाउँपालिकालगायत क्षेत्रमा उत्पन्न तनावपूर्ण अवस्थाप्रति राष्ट्रपति, पूर्वराष्ट्रपति, प्रमुख राजनीतिक दल, नागरिक समाज, व्यावसायिक संस्था तथा विभिन्न सरोकारवालाले गम्भीर चासो व्यक्त गर्दै सामाजिक सद्भाव, सहिष्णुता र राष्ट्रिय एकता कायम राख्न संयुक्त रूपमा अपिल गरेका छन्। राष्ट्रपति रामचन्द्र...
१५ श्रावण २०८३, शुक्रबार ०६:०५
काठमाडौं। नेपाली उपभोक्तालाई लक्षित नयाँ ई–कमर्स प्लेटफर्म चाइनाबजारको औपचारिक शुभारम्भ गरिएको छ । नेपाली उपभोक्ताले कारखानाबाट आफ्नो घरसम्म पुग्ने क्रममा हुने अनावश्यक तह तथा बीचका मूल्य श्रृंखलाहरुको थप लागतबिना गुणस्तरीय वस्तु उचित र पारदर्शी मूल्यमा खरिद गर्न सकून् भन्ने यस...
१५ श्रावण २०८३, शुक्रबार ०६:००
काठमाडौं।अमेरिकी दूतावासका सार्वजनिक मामिला प्रमुख माइक हार्करले सगरमाथा आरोहणका क्रममा आफूले भोगेका अनुभव र सिकाइ युवामाझ साझा गरेका छन्। अमेरिकन सेन्टर काठमाडौंको ‘गेट इन्स्पायर्ड स्पिकर सिरिज’ अन्तर्गत आयोजित कार्यक्रममा हार्करले सगरमाथाको शिखर पुग्नु आफ्नो व्यक्तिगत यात्राको महत्वपूर्ण उपलब्धि भएको बताए।...
१५ श्रावण २०८३, शुक्रबार ०२:३२
काठमाडौं । किर्तिपुर नगरपालिका–१० निवासी रत्नकुमार महर्जनका छोरा तथा शिक्षिका साधना महर्जनका श्रीमान शरण महर्जनलाई काठमाडौं जिल्ला अदालतबाट जारी पक्राउ पुर्जीका आधारमा जिल्ला प्रहरी परिसर काठमाडौंले पक्राउ गरेको छ। प्रहरीका अनुसार काठमाडौं महानगरपालिका–मैतीदेवी निवासी दीपा थापाले शरण महर्जनविरुद्ध विभिन्न बहानामा...
१४ श्रावण २०८३, बिहीबार २०:५९
काठमाडौं। कानुन, न्याय तथा संसदीय मामिला मन्त्री शोभिता गौतमले गैरआवासीय नेपाली (एनआरएन) का मागलाई सरकारले गम्भीर रूपमा लिएको बताएकी छन्। गैरआवासीय नेपाली संघ (एनआरएनए) को प्रतिनिधिमण्डलसँग भएको संवादमा मन्त्री गौतमले संविधानले गैरआवासीय नेपालीलाई प्रदान गरेका अधिकारको प्रभावकारी कार्यान्वयनका लागि आवश्यक...