Ek-New

राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रमको वार्षिक समीक्षा आजदेखि

१८ श्रावण २०८३, सोमबार १३:४६

ललितपुर । कृषि, वन तथा वातावरण मन्त्रालय अन्तर्गतको राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम (NAMP) ले आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमासिक तथा वार्षिक समीक्षा गोष्ठी आजदेखि सुरु गरेको छ। राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम, कार्यक्रम व्यवस्थापन एकाइ, खुमलटारद्वारा आयोजित दुईदिने समीक्षा गोष्ठी...

सामसुङ प्लाजाको विस्तार : कालिमाटीमा १६औँ शोरुम सञ्चालन, सक्कली उत्पादन र सेवा अब अझ नजिक

१८ श्रावण २०८३, सोमबार १३:२९

काठमाडौं । नेपालमा सामसुङ ब्रान्डका आधिकारिक उत्पादनको पहुँच विस्तार गर्ने उद्देश्यसहित हिम इलेक्ट्रोनिक्सद्वारा सञ्चालित सामसुङ प्लाजाले काठमाडौंको कालिमाटीमा आफ्नो १६औँ शोरुम सञ्चालनमा ल्याएको छ। नयाँ शोरुमसँगै कम्पनीले राजधानीका उपभोक्तालाई सक्कली सामसुङ उत्पादन र बिक्रीपछिको सेवा अझ सहज रूपमा उपलब्ध गराउने...

शिवहरि बैरागीलाई दीर्घ सम्मानः पचास जनालाई एभर ग्रीन वर्ल्डवाइडको सम्मान

१८ श्रावण २०८३, सोमबार ०९:२५

काठमाडौं। कर्म अनुसार आ–आफ्नो पहिचान, विभिन्न विधाका व्यक्तित्वहरूलाई सम्मान भन्ने नाराका साथ राष्ट्रिय व्यक्तित्व सम्मान तथा विविध सांस्कृतिक कार्यक्रम २०८३ सम्पन्न भएको छ । एभर ग्रीन वर्ल्डवाइड इन्टरटेन्मेन्टले आफ्नो १४ औँ वर्ष प्रवेशको गौरवमय अवसरमा २०८३ साल साउन १५ गते...

मिड–भ्यालीको ‘बिल्ड नेपाल ह्याकाथन’ मा‘इनोभिजन’ले जित्यो उपाधि, ‘सेन्टिनाज’ बन्यो रनरअप

१८ श्रावण २०८३, सोमबार ०९:२०

काठमाडौं । मिड–भ्याली इन्टरनेसनल कलेजले आयोजना गरेको दुईदिने ‘बिल्ड नेपाल ह्याकाथन २०२६ ’मा ग्रामीण क्षेत्रमा बढ्दो बाँदर आतंकबाट किसानका बाली जोगाउने प्रविधिमा आधारित समाधान प्रस्तुत गर्ने ‘इनोभिजा’ समूह विजेता बनेको छ। ‘बिल्ड टुडे, ट्रान्सफर्म टुमोरो’ नारासहित शनिबार र आइतबार (अगस्ट...

नियामकीय मापदण्ड उल्लंघनमा तीन वाणिज्य बैंकमाथि राष्ट्र बैंकको कारबाही, पूर्वसीईओ अशोक शेरचनलाई पाँच लाख जरिवाना

१७ श्रावण २०८३, आईतवार १४:२८

काठमाडौं । नेपाल राष्ट्र बैंक ले नियामकीय मापदण्ड तथा वित्तीय निर्देशन पालना नगरेको भन्दै तीन वाणिज्य बैंकमाथि सुपरिवेक्षणात्मक कारबाही गरेको छ। कारबाहीमा प्रभु बैंक, राष्ट्रिय वाणिज्य बैंक र कृषि विकास बैंक परेका छन्। यससँगै प्रभु बैंकका पूर्वप्रमुख कार्यकारी अधिकृत (सीईओ)...

हिमालमै सदाका लागि अस्ताए निम्सदाई

१६ श्रावण २०८३, शनिबार २२:०८

“विश्वकीर्तिमानी नेपाली आरोही निर्मल पुर्जा र उनको समुहको हिमपहिरोमा निधन, हिमालमै सदाका लागि अस्ताए निम्सदाई,” नेपालको पर्वतारोहण क्षेत्रमा अपूरणीय क्षति!! काठमाडौं । विश्वका सर्वोच्च हिमालहरूमा नेपाली साहस र क्षमताको पहिचान स्थापित गर्ने विश्वकीर्तिमानी पर्वतारोही निर्मल पुर्जा (निम्स दाइ)को पाकिस्तानस्थित ब्रोड...

मिस नेपाल वर्ल्ड–२०२६को विजेता दीपमाला ढकाल

१६ श्रावण २०८३, शनिबार २१:३६

काठमाडौं । मिस नेपाल–२०२६ को प्रतिष्ठित उपाधि दीपमाला ढकालले जितेकी छन्। ललितपुरस्थित द प्लाजा, पुल्चोकमा सम्पन्न ग्राण्ड फिनालेमा उनलाई मिस नेपाल वर्ल्ड–२०२६ घोषणा गरिएको हो। यससँगै उनले आगामी मिस वर्ल्ड प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्ने अवसर प्राप्त गरेकी छन्। यस वर्षको...

सरकार र लघुवित्त पीडितबीच ५ बुँदे सहमति, पीडितको आन्दोलन अन्त्य

१६ श्रावण २०८३, शनिबार ११:२९

काठमाडौं । सरकार र लघुवित्त पीडितबीच ५ बुँदे सहमति भएको छ । सहमतिपछि लघुवित्त तथा वित्तीय शोषण विरुद्धको संघर्ष समितिको तर्फबाट देशभर जारी रहेका सम्पूर्ण आन्दोलन तथा अनसनका कार्यक्रमहरू आजैका मितिदेखि पूर्णरूपमा अन्त्य भएको छ । यस्तो छ पाँच बुँदे...

एक लाख रोजगारी सिर्जनाको लक्ष्य पूरा गर्न मन्त्री यादवको निर्देशन

१६ श्रावण २०८३, शनिबार ०८:५३

काठमाडौं। युवा, श्रम तथा रोजगार मन्त्री रामजी यादवले चालु आर्थिक वर्षभित्र प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा एक लाख रोजगारी सिर्जना गर्ने लक्ष्य हासिल गर्न कुनै कसर बाँकी नराखी काम गर्न मन्त्रालय तथा मातहतका निकायलाई निर्देशन दिएका छन्। आर्थिक वर्ष २०८२/०८३ को...

ताजा समाचार