११ जेष्ठ २०८३, सोमबार १३:५३
काठमाडौं। अखिल नेपाल टेबलटेनिस संघ र नेपाल मेडिसिटी अस्पतालबीच स्वास्थ्य उपचारका लागि सम्झौता भएको छ । टेबलटेनिस संघका महासचिव कुवेरप्रकाश सिंह र बिजनेस डेभलोप्मेन्ट, ब्रन्डिङ तथा मार्केटिङका सहायक उपाध्यक्ष तेन्जिङ कुन्सेल वज्राचार्यले सम्झौता पत्रमा हस्ताक्षर गरे । अस्पतालले खेलाडी, संघका...
११ जेष्ठ २०८३, सोमबार ०३:५३
नेपालको ऐतिहासिक सफलता : अन्तर्राष्ट्रिय जीत कुन्डो मार्सल आर्ट स्ट्रिट डिफेन्स प्रतियोगिता (Street Defense Tournament – SDT) मा टिम च्याम्पियन भारतको मुम्बईमा२४ मे २०२६) मा सम्पन्न अन्तर्राष्ट्रिय जीत कुन्डो (Jeet Kune Do) मार्सल आर्ट एसोसिएसनद्वारा आयोजित स्ट्रिट डिफेन्स प्रतियोगिता (Street...
१० जेष्ठ २०८३, आईतवार १३:४८
काठमाडौं। नेपाली महिला राष्ट्रिय फुटबल टोलीका खेलाडीहरू STC Ride र STC Energy को ब्रान्ड एम्बासेडर नियुक्त भएका छन। स्वदेशमै उत्पादन हुँदै आएका ब्याट्री ब्रान्डहरू STC Ride तथा STC Energy ले नेपाली खेलकुद क्षेत्रसँगको सहकार्यलाई थप सुदृढ बनाउने उद्देश्यसहित नेपाली महिला...
१९ बैशाख २०८३, शनिबार १२:२७
बेलायत। युकेको एल्डरशट र लन्डनमा भै रहेको ‘पाँचौँ ए स्टार नेपाल बास्केटबल लिग २०२६’ ले बास्केटबल प्रेमीहरूको ध्यान तानिरहेको छ । प्रतियोगिता मध्य चरणमा प्रवेश गर्दा खेलहरू थप प्रतिस्पर्धात्मक र रोमाञ्चक बन्दै गएका छन् । यसपटकको लिगमा पुरुषतर्फ ११ र...
१९ बैशाख २०८३, शनिबार १२:२७
काठमाडौं। प्रणव खनाल र आयुशमान हजुर घलेको जोडी १२ औं सिटिजन्स बैंक खुला टेनिस प्रतियोगिताको पुरुष डबल्समा शुक्रबार पहिलो भएका छन् । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कोर्टमा भएको फाइनलमा प्रणव र आयुशमानको जोडीले प्रदीप खड्का र प्रितम परियारको जोडीलाई ६–२,...
१० बैशाख २०८३, बिहीबार १४:५०
काठमाडौं। मुगुको मुगुम कार्माङ गाउँपालिकाको छायाँनाथमा यही जेठ ३ गते छानाथ ट्रेल अल्ट्रा रेस २०२६ हुने भएको छ । एड्भेन्चर स्पोद्सं’ (साहसिक खेलकुद) मार्फत यहाँको पर्यटकीय सम्भावनालाई मूर्तरूप दिन मुगुम कार्मारोङ गाउँपालिकाको आयोजना र अल नेपाल स्पोद्स फाउन्डेसनको सहकार्यमा आगामी...
२४ चैत्र २०८२, मंगलवार १७:२५
काठमाडौं, नेपालमा क्रिकेट केवल खेल मात्र होइन,यो भावनासँग जोडिएको विषय हो। प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताको नयाँ सिजन सुरु हुँदै गर्दा यामाहाले यस प्रतियोगिताको आधिकारिक “पावर्ड बाई” प्रायोजकको रूपमा आफ्नो सहभागिता सगर्व घोषणा गरेको छ। युवा खेलाडीहरूको सपना साकार...
२१ चैत्र २०८२, शनिबार १२:२९
काठमाडौं। जापानमा हुने २० औं एसियाली खेलकुदको छनोट प्रतियोगिता तथा विश्व च्याम्पियनसिपमा सहभागी हुन नेपाली क्लाम्बिङ टोली आइतबार चीन जाने भएको छ। दुवै प्रतियोगिताको पुरुषमा तेन्जिङ बर्टिन राई र रोनक उप्रेती तथा महिलामा स्वस्तिका चौधरीले नेपालको चुनौती पेश गर्ने छन्।...
७ चैत्र २०८२, शनिबार ०३:१०
काठमाडौं। ब्याटल अफ बभेरियामा सहभागी हुन नेपाली उमा कुङफु खेलाडी सुजन कक्षपति शुक्रबार जर्मनीको रेजेन्सवर्ग प्रस्थान गरेका छन् । वल्र्ड मार्सल आर्ट्स कमिटी (डब्लुएमएसी) को आयोजनामा प्रतियोगिता शुक्रबारदेखि सुरु भएपनि उनको खेल मार्च १५ तारिखमा रहेको छ । उनले चाइनिज...