Ek-New

रमेश भुसालको लय / संगीत रहेको ‘ भगाउछु कान्छिलाई ’ सार्वजनिक ( भिडियो सहित ) 

८ जेष्ठ २०८२, बिहीबार ११:०६

काठमाडौं । आहा फिल्मस प्रा.लि. को निर्माणमा ‘ भगाउछु कान्छिलाई ’ सार्वजनिक भएको छ । उक्त गीतमा रमेश भुसाल, सुर्य दर्नाल, भगवती सुनार र सीता शर्माको आवाज रहेको छ। उक्त गीतमा रमेश भुसालको लय / संगीत रहेको छ, भने रमेश...

प्रशासकीय अधिकृत शेरबहादुर बिसीको स्वरमा ‘जय श्रीराम’ भजन सार्वजनिक (भिडियोसहित)

३१ बैशाख २०८२, बुधबार १९:२०

काठमाडौं। नेपालकै भजन इतिहासमा पहिलोपटक उच्च सरकारी अधिकृतको स्वरमा तयार गरिएको धार्मिक भजन ‘जय श्रीराम’ शुक्रबार पोखरास्थित गण्डकी कोटिहोममा एक विशेष समारोहबीच सार्वजनिक गरिएको छ। भजनको सार्वजनिक समारोहमा बालयोगेश्वर विजय कृष्णमुर्ति महाराजको पवित्र हस्तबाट विमोचन गरिएको हो। टोखा नगरपालिकाका प्रमुख...

प्रधानमन्त्रीबाट अत्याधुनिक चलचित्र छायाङ्कन स्टुुडियो निर्माणको शिलान्यास

३० बैशाख २०८२, मंगलवार ११:२९

काठमाडौँ, प्रधानमन्त्री केपी शर्मा ओलीले काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–१० मा निर्माण हुने ‘सिनेपा’ नामक चलचित्र छायाङ्कन स्टुुडियोको आज आरम्भ उद्घोष (शिलान्यास) गर्नुभएको छ। बयालिस रोपनी जग्गामा निर्माण हुने उक्त स्टुुडियो अत्याधुनिक सुविधासम्पन्न छायाङ्कन स्थल हुनेछ। प्रधानमन्त्री निवास, बालुवाटारमा आज चलचित्र विकास...

प्रेमिल भावनाले भरिएको म्युजिक भिडियोले दर्शकको मन जित्दै

२९ बैशाख २०८२, सोमबार ११:१५

काठमाडौँ।  एभरेष्ट ग्यालरीले टिमले निर्माण गरेको अत्यन्तै प्रेमिल म्युजिक भिडियो ” तिमि मेरो प्राण हौ ” सार्वजनिक भएको छ । कोशी प्रदेशका इलाम तथा अर्जुनधारा नगरपालिका झापा आसपासका सुन्दर पर्यटकिय स्थानहरुमा छायांकन गरिएको उक्त म्युजिक भिडियो निकै उत्कृष्ट बनेको छ...

प्रधानमन्त्रीसँग ‘मेरो डान्स युनिभर्स’ र ‘मेरो भ्वाइस युनिभर्स’ शृङ्खलाका प्रतियोगीहरुको भेट

७ बैशाख २०८२, आईतवार १२:४३

काठमाडौँ, ७ वैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीसँग ‘मेरो डान्स युनिभर्स’ र ‘मेरो भ्वाइस युनिभर्स’ शृङ्खला–२ का प्रतियोगीहरुले आज भेटघाट गर्नुभएको छ । विश्वभर रहेका नेपाली मूलका कलाकारमध्येबाट २३ मुलुकका छानिएका कालाकारसँग प्रधानमन्त्री ओलीले उहाँहरुको प्रतिभा र नेपालीपनको एकत्वको भावनाको...

बैंकर सार्थक कार्कीको आख्यान ‘ इजाजतपत्र ’ थुप्रैडटकमको सर्वाधिक बिक्री हुने १२ औँ पुस्तकमा 

१४ चैत्र २०८१, बिहीबार ११:००

काठमाडौं। यतिबेला नेपाल राष्ट्र बैंक लिमिटेडका उप-निर्देशक सार्थक कार्कीको उपन्यास ‘ इजाजतपत्र ’ दिनानुदिन पाठकहरूको रोजाइमा पर्नेक्रम बढ्दो छ। केही समय अगाडि थुप्रैडटकममा सर्वाधिक बिक्री हुने २ सय ५० वटा पुस्तकहरूमा समावेश कार्कीको उपन्यासले सोहीक्रमलाई बढवा दिँदै १२ औँ स्थानमा...

हिमाल सागर र वेनिशा पौडेलको आवाजमा ‘ राधा कृष्ण ’ गीतको भिडियो सार्वजनिक

११ चैत्र २०८१, सोमबार १८:३८

काठमाडौं । हिमाल सागर र वेनिशा पौडेलको आवाजमा ‘ राधा कृष्ण ’ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । यस्तै, उक्त गीतमा सन्तोष दाहालको शब्द रहेको छ, भने विशाल निरौलाको संगीत / एरेन्ज तथा मिक्सिङ रहेको छ । उक्त गीतको...

दिब्या रायमाझी बनिन् प्रोफाइल इन्टरनेशनल ऐजुकेशन कन्सल्टेन्सीको ब्राण्ड एम्बेष्डर

१० चैत्र २०८१, आईतवार १३:००

अभिनेत्री दिब्या रायमाझी एक शैक्षिक परामर्शदाता संस्थाको ब्राण्ड एम्बेसेडर बनेकी छन। आइतबार आयोजित एक कार्यक्रम बीच अभिनेत्री रायमाझी प्रोफाइल इन्टरनेशनल ऐजुकेशन कन्सल्टेन्सीको ब्राण्ड एम्बेष्डरको रूपमा नियुक्त भएकी हुन। अभिनेत्री रायमाझी, संस्थाका प्रमुख नबराज प्रसाई र प्रबन्ध निर्देशक नितेश उप्रेतीबीच कागजी...

कवि तथा गजलकार सुदिम्न दाहालको ‘ साहित्य शैली ’ कविता तथा गजलसङ्ग्रह सार्वजनिक

३ चैत्र २०८१, आईतवार १६:२५

काठमाडौं। कवि तथा गजलकार सुदिम्न दाहालको पहिलो साहित्यिक कृति ‘साहित्य शैली’ कविता तथा गजल सङ्ग्रह सार्वजनिक भएको छ। काठमाडौंको कीर्तिपुरमा आयोजित कार्यक्रममा काठामाडौं क्षेत्र नम्बर १०, प्रतिनिधिसभा सदस्य राजेन्द्र कुमार के.सी., वरिष्ठ साहित्यकार एवं समालोचक प्रा.डा. कृष्णहरि बराल र नेपाल...

ताजा समाचार