२७ आश्विन २०८३, मंगलवार ०३:१६
काठमाडौं । एनसेलले सामसङ नेपालसँग सहकार्य गर्दै आफ्ना ग्राहकहरुलाई सामसङका घरायसी विद्युतीय उपकरणहरूमा विशेष छुटको सुविधा उपलब्ध गराउने भएको छ। यसअन्तर्गत टेलिभिजन, फ्रिज तथा वासिङ मेसिनलगायतका उपकरणहरुको खरिदमा ग्राहकले अब अतिरिक्त छुट समेत पाउने जनाइएको छ। नेपालमा चाडपर्वको रौनक छाइरहेका...
२७ आश्विन २०८३, मंगलवार ०१:२४
काठमाडौँ। नेपाल राष्ट्र बैंकले विजयादशमी (दसैँ) का अवसरमा बैंकनोटको जतन गरी प्रयोग गर्न र दक्षिणा दिँदा सकभर डिजिटल माध्यमको प्रयोग गर्न सर्वसाधारणलाई आग्रह गरेको छ। राष्ट्र बैंकको वित्तीय समावेशिता तथा ग्राहक संरक्षण महाशाखाद्वारा जारी वित्तीय चेतनामूलक सन्देशमा बजारमा सफा र सुकिला...
२७ आश्विन २०८३, मंगलवार ०१:१२
काठमाडौं । स्मार्टफोन ब्रान्ड HONOR नेपालले दशैँको अवसरमा देशभरका ५०० प्रमुख रिटेलर्ससँग उत्सवको खुसी साटासाट गरेको छ। नेपालका लागि HONOR स्मार्टफोनको आधिकारिक वितरक सेल्ट्रोन नेपाल प्रालिले रिटेलर्सका पसलमै पुगेर केक काट्ने तथा दशैँको शुभकामना आदानप्रदान गर्ने कार्यक्रम आयोजना गरेको हो।...
२४ आश्विन २०८३, शनिबार २१:२४
काठमाडौं । नेपाली मौलिक परिकारको संरक्षण, व्यावसायिक प्रवर्द्धन र पर्यटनसँग जोड्ने उद्देश्यले प्रेसिडेन्ट बिजनेस ग्रुपले तेस्रो ‘पक्कु फेस्टिभल–२०८३’ आयोजना गर्ने भएको छ। असोज २५ देखि २९ गतेसम्म पाँच दिन चल्ने फेस्टिभल काठमाडौंका चार आउटलेटमा सञ्चालन हुनेछ भने भैरहवामा आयोजना हुने...
२० आश्विन २०८३, मंगलवार १२:४२
काठमाडौं। यस वर्षको दसैँमा घर जाने यात्रुका लागि असोज २३ गतेदेखि अग्रिम टिकट बुकिङ खुला हुने भएको छ। यातायात व्यवस्था विभागमा नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका अध्यक्ष पुण्यप्रसाद सिटौला, विभागका महानिर्देशक राजीव पोखरेल लगायत पदाधिकारीको उपस्थितिमा बसेको बैठकले यस्तो निर्णय गरेको...
२० आश्विन २०८३, मंगलवार १२:१९
काठमाडौं। ग्लोबल आइएमई बैंक लिमिटेडको नायब प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) पदमा दीपचन्द्र रेग्मी बढुवा हुनुभएको छ । मंगलबार बसेको बैंक सञ्चालक समितिको बैठकको निर्णयानुसार उहाँलाई उक्त पदमा बढुवा गरिएको हो। नवनियुक्त नायब प्रमुख कार्यकारी अधिकृत रेग्मी बैंकको सहायक प्रमुख कार्यकारी...
१९ आश्विन २०८३, सोमबार १०:५४
Kathmandu: A national symposium on childhood cancer care has called for stronger coordination, improved access to treatment and a more integrated national approach to childhood cancer in Nepal. World Child Cancer (WCC), Ramesh Gupta Memorial Trust (RGMT) and TACC jointly...
१७ आश्विन २०८३, शनिबार ०५:४३
रामेछाप। नेपाली कांग्रेसको १५औँ महाधिवेशनका लागि रामेछापबाट भएको प्रतिनिधि चयनमा केन्द्रीय सदस्य विनिता खड्काले सर्वाधिक मतसहित जित निकालेकी छन्। खुला महिलातर्फ ८११ मत प्राप्त गर्दै उनी महाधिवेशन प्रतिनिधि निर्वाचित भएकी हुन्। अन्तिम मतपरिणामअनुसार यही समूहमा चिना खड्का कार्कीले ७५९, एन्जिला...
१६ आश्विन २०८३, शुक्रबार १४:४२
काठमाडौँ। एभरेस्ट ग्यालेरीको निर्माणमा कर्णाली क्षेत्रमा छायांकन गरिएको प्रेमिल गीत ‘साँची राखी माया मेरो’ को आकर्षक म्युजिक भिडियो सार्वजनिक भएको छ। राजेन्द्र बजगाईंको संगीत, गजेन्द्र रञ्जितको शब्द तथा सबिन सुबेदी र सुजाता केसीको युगल गायन रहेको गीतको भिडियोमा नेपाल सरकारका...