Ek-New

विदेश जाने श्रमिकले के काम गर्ने? अब मागपत्रमै खुलाउनुपर्ने

१ आश्विन २०८३, बिहीबार १६:४८

काठमाडौँ। वैदेशिक रोजगारीमा जाने नेपाली श्रमिकलाई कस्तो काममा पठाउन लागिएको हो, काम गर्ने ठाउँ कस्तो हुन्छ र दैनिक कति घण्टा काम गर्नुपर्ने हो भन्ने विवरण अब श्रमिक मागपत्रमै स्पष्ट खुलाउनुपर्ने भएको छ। नेपाल सरकारले श्रमिक मागपत्र प्रमाणीकरणको विद्यमान ढाँचा संशोधन...

संविधान दिवसको अवसरमा नेपाल टेलिकमको ‘अनलिमिटेड’ डेटा अफर सार्वजनिक

१ आश्विन २०८३, बिहीबार १४:१९

काठमाडौं। नेपाल टेलिकमले संविधान दिवस २०८३ को अवसरमा आफ्ना प्रिपेड तथा पोस्टपेड मोबाइल ग्राहकहरूका लागि विशेष ‘संविधान दिवस अफर २०८३’ ल्याएको छ। यस अफरअन्तर्गत टेलिकमले ‘अनलिमिटेड लाइट’ र ‘अनलिमिटेड प्रो’ गरी दुई प्रकारका आकर्षक डेटा प्याकेज उपलब्ध गराएको छ। कम्पनीका...

विकास हाइड्रोपावरले प्रस्ताव गर्‍यो १०.५२६३ प्रतिशत लाभांश

१ आश्विन २०८३, बिहीबार १३:५६

काठमाडौँ। विकास हाइड्रोपावर कम्पनी लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को नाफाबाट सेयरधनीलाई १०.५२६३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। कम्पनीले हाल कायम चुक्ता पुँजीको दश प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.५२६३ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको हो।...

जाल्दीगाड जलविद्युत् आयोजनामा चार अर्ब ६० करोडको लगानी जुट्यो

१ आश्विन २०८३, बिहीबार १३:३८

काठमाडौँ। रुकुम पश्चिमको आठबिसकोटमा निर्माण हुने २२.५० मेगावाटको जाल्दीगाड जलविद्युत् आयोजनाका लागि ४ अर्ब ६० करोड रुपैयाँको वित्तीय व्यवस्थापन भएको छ। सांग्रिला हाइड्रोपावर प्रालिले प्रवर्द्धन गर्ने आयोजनामा ऋण र प्रवर्द्धकको इक्विटीबाट लगानी जुटाइएको हो। आयोजनामा राष्ट्रिय वाणिज्य बैंकको नेतृत्वमा नेपाल...

सिद्धार्थ बैंकले प्रस्ताव गर्‍यो बीस प्रतिशत लाभांश

१ आश्विन २०८३, बिहीबार १३:११

काठमाडौँ। सिद्धार्थ बैंकले आर्थिक वर्ष २०८२/८३ को नाफाबाट दश प्रतिशत बोनस सेयर र दश प्रतिशत नगदसहित २० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। बैंक सञ्चालक समितिको असोज १ गते बसेको ४८२औँ बैठकले उक्त प्रस्ताव गरेको हो। बैंकको चुक्ता पुँजी...

जग्गा तथा आवास निर्माण प्रदर्शनी २०२६ सुरु

१ आश्विन २०८३, बिहीबार १०:५६

काठमाडौं। काठमाडौंको भृकुटीमण्डपस्थित प्रदर्शनी हलमा जग्गा तथा आवास निर्माण प्रदर्शनी २०२६ सुरु भएको छ। प्रदर्शनीको उद्घाटन सभामुख डीपी अर्यालले गरेका छन्। जग्गा तथा आवास निर्माणसम्बन्धी विभिन्न सामग्री, सेवा तथा प्रविधिबारे जानकारी दिने उद्देश्यले आयोजना गरिएको प्रदर्शनी असोज ४ गतेसम्म सञ्चालन...

एनपीएलको तेस्रो सिजनमा पनि चितवन राइनोजको सहप्रायोजक हिमालयन एभरेस्ट इन्स्योरेन्स

१ आश्विन २०८३, बिहीबार ०८:०६

काठमाडौँ। नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो सिजनका लागि चितवन राइनोजले हिमालयन एभरेस्ट इन्स्योरेन्स लिमिटेडलाई पुनः सहप्रायोजकका रूपमा निरन्तरता दिएको छ। एनपीएलको तेस्रो सिजनका लागि चितवन राइनोज र हिमालयन एभरेस्ट इन्स्योरेन्सबीच सहप्रायोजनसम्बन्धी सम्झौता भएको हो। सम्झौतापत्रमा चितवन राइनोजका अध्यक्ष आयुष...

मलेसिया रोजगारीमा सरकारको ‘ब्रेक’: २५ मुख्य संस्था छानबिनमा

२७ भाद्र २०८३, शनिबार १७:५०

काठमाडौँ । मलेसिया रोजगारीमा श्रमिक भर्ना प्रक्रियालाई लिएर सरकारले ठूलो कदम चालेको छ। मलेसियाको विदेशी श्रमिक केन्द्रीकृत व्यवस्थापन प्रणाली (एफडब्लूसीएमएस) मा सीमित संस्थाको प्रभाव र त्यसबाट सिर्जित प्रतिस्पर्धासम्बन्धी प्रश्नमाथि सरकारले छानबिन थालेपछि २५ मुख्य संस्था अनुसन्धानको घेरामा परेका छन्। वैदेशिक...

लोमान्थाङ केन्द्रविन्दु भएर गएको पाँच दशलव तीन म्याग्निच्युडको भूकम्पको धक्काले लोमान्थाङका ८० प्रतिशत घर चर्किए

२७ भाद्र २०८३, शनिबार १५:५७

मुस्ताङ। यही भदौ २३ गते रातिको भूकम्पछि उपल्लो मुस्ताङको लोमान्थाङ गाउँपालिका स्थानीय, शिक्षक र विद्यार्थी त्रिपालमुनि रात कटान बाध्य भएका छन्। लोमान्थाङ केन्द्रविन्दु भएर गएको पाँच दशलव तीन म्याग्निच्युडको भूकम्पको धक्काले लोमान्थाङका ८० प्रतिशत घर चर्किएका छन्। लोमान्थाङको दिव्यदीप स्कुलको...