Ek-New

एनआरएनएमा पदाधिकारी, केन्द्रीय सदस्य र सल्लाहकार मनोनयन

१ श्रावण २०८३, शुक्रबार ०६:२८

काठमाडौं। गैरआवासीय नेपाली संघ (एनआरएनए) ले एकता महाधिवेशन सम्पन्न भएको केही महिनापछि पदाधिकारी, केन्द्रीय सदस्य र सल्लाहकारहरूको वृहत् मनोनयन सम्पन्न गरेको छ। संघको संशोधित विधानअनुसार कार्यसमितिमा केन्द्रीय सदस्यहरूको संख्या थप गर्दै ५१ जना पु¥याइएको छ भने सल्लाहकार र अन्य पदाधिकारीहरूमा...

नेपालमा जलवायु-उत्थानशील मातृ तथा नवजात शिशु स्वास्थ्य सेवा सुदृढ गर्न प्यानासोनिक र यूएनएफपीए बीच साझेदारी

३२ असार २०८३, बिहीबार १५:५५

काठमाडौँ, नेपाल – यूएनएफपीए र प्यानासोनिक होल्डिङ्स कर्पोरेसन बीच नेपालको जाजरकोट (कर्णाली प्रदेश) र रौतहट (मधेश प्रदेश) जिल्लाका स्वास्थ्य संस्थाहरू तथा महिला स्वास्थ्य स्वयंसेविकाहरूलाई १९८ थान प्यानासोनिक सोलार लालटिन प्रदान गर्नेसम्बन्धी एक सम्झौतामा हस्ताक्षर भएको छ। यस साझेदारीले जलवायुजन्य विपद्को...

चितवनमा धान रोपाइँको चटारो, १५ दिनमै झन्डै एक हजार मेट्रिक टन रासायनिक मल वितरण

३२ असार २०८३, बिहीबार ०४:२९

चितवन। धान रोपाइँको मुख्य सिजनसँगै चितवनमा रासायनिक मलको आपूर्ति र वितरण तीव्र पारिएको छ। कृषि सामग्री कम्पनी लिमिटेड, भरतपुर शाखाले अनलाइन प्रणालीमार्फत जिल्लाभरका सूचीकृत सहकारी संस्थाबाट १५ दिनको अवधिमा ९६९.१७५ मेट्रिक टन रासायनिक मल किसानसम्म पुर्‍याएको जनाएको छ। शाखा प्रमुख राजन...

एलजीबीटीआईक्यू+ समुदायका लागि २८ दिने वेलनेस थेरापी तालिम सुरु

३१ असार २०८३, बुधबार ०८:४१

काठमाडौं। नेपाल पर्यटन बोर्ड (एनटीबी) र संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (यूएनडीपी) नेपालको संयुक्त पहलमा सञ्‍चालित दीगो पर्यटन परियोजना (एसटीपी) को सहयोग तथा ब्लु डायमण्ड सोसाइटी (बीडीएस) को समन्वयमा एलजीबीटीआईक्यू+ समुदायका सदस्यहरूका लागि २८ दिने वेलनेस थेरापी (स्पा) तालिम काठमाडौंमा सुरु...

आपूर्ति सहज भएपछि पुरानै १४.२ केजी ग्यास सिलिन्डर वितरण सुरु, आवश्यकता अनुसार मात्रै खरिद गर्न निगमको आग्रह

३१ असार २०८३, बुधबार ०८:२१

काठमाडौं। नेपाल आयल निगमले एलपी ग्यासको आपूर्ति अवस्था सामान्य बन्दै गएपछि असार ३१ गतेदेखि देशभर पुनः १४.२ केजी क्षमताका ग्यास सिलिन्डर पुरानै मूल्यमा बिक्री–वितरण गर्ने निर्णय गरेको छ। निगमले जारी गरेको सूचनाअनुसार भारतीय आयल निगमका विभिन्न बोटलिङ प्लान्ट र रिफाइनरीबाट ग्यास...

नेपालका लागि युएनएफपीएका नवनियुक्त प्रतिनिधि श्रीराम हरिदासले ओहदाको प्रमाणपत्र पेस

३० असार २०८३, मंगलवार २२:०१

काठमाडौँ। नेपालका लागि संयुक्त राष्ट्रसंघीय जनसङ्ख्या कोष (युएनएफपीए) का नवनियुक्त प्रतिनिधि श्रीराम हरिदास ले मंगलबार परराष्ट्र मन्त्रालयमा आयोजित समारोहमा परराष्ट्र मन्त्री शिशिर खनाल समक्ष आफ्नो ओहदाको प्रमाणपत्र पेस गरेका छन्। यसअघि करिब एक वर्ष नेपालका लागि युएनएफपीएको अन्तरिम प्रतिनिधिका रूपमा कार्य...

नेपालको सोलुखुम्बुमा गुम्बा भवनको शिलान्यास समारोह

३० असार २०८३, मंगलवार २०:४५

नेपालको कोशी प्रदेश अन्तर्गत सोलुखुम्बु जिल्लाको लिखु पिके गाउँपालिकामा ङ्ग्युर ञिङ्मापाल्युल दोङाग छोइलिङ गुम्बाको निर्माणका लागि आज लिखु पिके गाउँपालिकाकी अध्यक्ष श्रीमती मीना कार्की बस्नेत र काठमाडौंस्थित भारतीय राजदूतावासका द्वितीय सचिव श्री अजयकुमार सिंहले संयुक्त रूपमा शिलान्यास गर्नुभयो। भारत सरकारको...

प्रथम चरणमा १,७६६ साना बचतकर्तालाई बचत फिर्ता सुरु

३० असार २०८३, मंगलवार २०:३४

ललितपुर। समस्याग्रस्त सहकारीका साना बचतकर्तालाई बचत रकम फिर्ता गर्ने कार्यको औपचारिक शुभारम्भ गरिएको छ। पहिलो चरणमा १,७६६ जना साना बचतकर्तालाई बचत रकम फिर्ता गरिने कार्यक्रमअन्तर्गत उद्घाटनकै दिन ४२ जना बचतकर्तालाई १७ लाख २२ हजार ८ सय ७५ रुपैयाँ ३७ पैसा...

सरकारी विज्ञापनमाथिको एकाधिकार तोडियो, सर्वोच्चद्वारा सरकारको निर्णय खारेज

३० असार २०८३, मंगलवार ०९:५२

काठमाडौं। सर्वोच्च अदालतले सरकारी विज्ञापन प्रकाशनका लागि सरकारले लागू गरेको एकद्वारा प्रणालीको निर्णय खारेज गरेको छ । मंगलबार सर्वोच्च अदालतका न्यायाधीशद्वय शारङ्गा सुवेदी र नृपध्वज निरौलाको इजलासले उक्त निर्णय खारेजको आदेश गरेको हो । वर्तमान सरकारले सरकारी विज्ञापनहरू सरकारी सञ्चारमाध्यमबाट...

ताजा समाचार