१५ जेष्ठ २०८३, शुक्रबार ०८:३७
सामसुङले ल्यायो नयाँ “अपग्रेड टु ग्यालेक्सी” काठमाडाैं । सामसुङले नयाँ “अपग्रेड टु ग्यालेक्सी” अफर ल्याएको छ। यस अफरअन्तर्गत ग्राहकले आफ्नो पुरानो मोबाइल साटेर नयाँ ग्यालेक्सी स्मार्टफोन खरिद गर्न सक्नेछन्। कम्पनीका अनुसार पुरानो मोबाइलको मूल्यबाहेक थप ८ हजार रुपैयाँसम्म एक्सचेन्ज सुविधा पाइनेछ।...
१५ जेष्ठ २०८३, शुक्रबार ०७:५१
“आगामी आर्थिक वर्षका लागि सरकारको बजेट आज संसद्मा पेश गर्दैछ, आर्थिक सुधार र विकास योजनासहित राजस्व, रोजगारी र विकास प्राथमिकतामा बजेट, आज सार्वजनिक हुदै” काठमाडौं। सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट आज सार्वजनिक गर्दैछ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले संसद्को...
१५ जेष्ठ २०८३, शुक्रबार ०७:२६
‘सगरमाथा विजय गर्ने होइन, अनुभूति गर्ने विषय हो’- मन्त्री (गनेस) पाैडेल काठमाडौं। ७३ औँ अन्तर्राष्ट्रिय सगरमाथा दिवसका अवसरमा आयोजित कार्यक्रममा वक्ताहरूले जलवायु परिवर्तनका कारण हिमालय क्षेत्र जोखिममा पर्दै गएको भन्दै हिमाल संरक्षणलाई राष्ट्रिय मात्र नभई विश्वव्यापी दायित्वका रूपमा लिनुपर्ने बताएका...
१५ जेष्ठ २०८३, शुक्रबार ०३:४१
“नेपाली सूचना प्रविधि उत्पादन र सेवालाई विश्वव्यापी मञ्चमा प्रस्तुत गर्ने सुवर्ण अवसर- ‘एसोसियो डिजिटल एआई अवार्ड २०२६'” काठमाडौँ, नेपाल मे २८, २०२६ नेपाली सूचना प्रविधि (IT) क्षेत्र र यहाँका नवप्रवर्तनकारी उत्पादनहरूलाई अन्तर्राष्ट्रिय स्तरमा स्थापित गराउने उद्देश्यका साथ प्रतिष्ठित ‘एसोसियो डिजिटल...
१४ जेष्ठ २०८३, बिहीबार १४:०५
काठमाडौं । साविक गोंगबु गाविसको वडा नं. ८,९,१० र ११ तथा अहिलेको टोखा नगरपालिका वडा नं. ९, १० र ११ को संगमस्थल गोंगबु गणेशथान (विचबिनायक) मन्दिर क्षेत्रको पाटीमा नगरपालिकाको आज डोजर लगाई भत्काउन सफल भएको छ । टोखा नगरपालिकाले सो...
१४ जेष्ठ २०८३, बिहीबार ०८:२६
काठमाडौं। नेपालको अग्रणी डिस्टिलरी कम्पनी, प्रिमियर डिस्टिलरी लिमिटेडले ८ पिक्स नामक नयाँ ब्रान्ड औपचारिक रूपमा सार्वजनिक गरेको छ । द हिमालयन रिजर्भ ब्लेन्डेड ह्विस्की, ओल्ड मंक ७ वर्षे रम, ओल्ड मंक लेजेन्ड रम र ब्ल्याक स्टालियन जस्ता प्रिमियम ब्रान्डद्वारा ग्राहकहरूको...
१४ जेष्ठ २०८३, बिहीबार ०८:२०
काठमाडौं–जिल्ला प्रशासन कार्यालय काठमाडौंले नेपाल वैदेशिक रोजगार व्यवसायी संघलाई जेठ २४ गते कार्यसमिति निर्वाचन गराउन निर्देशन दिएको छ। संघको सल्लाहकार समितिले वैशाख २९ गते बहुमत पदाधिकारीको राजीनामाका कारण विधानअनुसार कार्यसमिति स्वतः विघटन भएको निर्णय गरेको पत्र समेत प्रशासनमा आएको थियो।...
१३ जेष्ठ २०८३, बुधबार १३:५१
काठमाडौं। परराष्ट्र मन्त्रालयअन्तर्गतको कन्सुलर सेवा विभागले विकास गरेको ‘मोफा मित्र’ नामक मोबाइल एप सार्वजनिक गरिएको छ। परराष्ट्रमन्त्री शिशिर खनालले उक्त एप सार्वजनिक गर्दै औपचारिक शुभारम्भ गरेका हुन्। मन्त्री खनालले कन्सुलर सेवालाई थप सहज, नागरिकमैत्री, प्रभावकारी तथा प्रविधिमैत्री बनाउन डिजिटल प्रविधिको...
१२ जेष्ठ २०८३, मंगलवार १४:५७
काठमाडौं । कम्प्युटर एशोसिएशन नेपाल (क्यान महासंघ) को कार्यवाहक अध्यक्ष चिरञ्जीवी अधिकारीले नेपाललाई ‘ग्लोबल टेक हब’ बनाउन सूचना प्रविधि क्षेत्रमा व्यापक नीतिगत सुधार आवश्यक रहेको बताएका छन्। मंगलबार आयोजनामा भएको कार्यक्रममा ‘आगामी बजेट र उद्योगी एवं व्यवसायीका साझा मुद्दा’ विषयक...